Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    मन्त्री निवासमा जिमखाना बनाउन ८२ लाखको ठेक्का !

    काठमाडौं/कोभिड विरुद्ध संघर्ष गरिरहेको सरकारले अत्यावश्यकबाहेक खर्च नगर्न गत चैतमा नै निर्णय गरेको छ भने नीति तथा कार्यक्रममा पनि यही प्रतिबद्धता दोहो¥याएको छ । तर, यही वेला सरकारले मन्त्रीनिवासमा अत्याधुनिक जिमखाना बनाउन ८२ लाखको ठेक्का दिएको छ । लकडाउनकै समयमा राष्ट्रपति कार्यालयमा महँगो गलँचा फेर्न लागेको सहरी विकास तथा भवन निर्माण विभागले नै मन्त्रीहरूका लागि…

    Read More
  • चितवन सेरोफेरो

    विप्लव नेतृत्वको नेकपा चितवन सेक्रेटरी दुर्गा सुवेदी रिहा।

    चितवन/प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव नेतृत्व) का चितवन जिल्ला सेक्रेटरी दुर्गा सुवेदी रिहा भएका छन् । सर्वोच्च अदालतको आदेशपछि उनलाई जिल्ला प्रहरी कार्यालयले आज साँझ रिहा गरेको हो । सुवेदीलाई संगठित अपराधको अभियोगमा हिरासतमा राखी चितवन प्रहरीले अनुसन्धान अघि बढाएको थियो । उनका आफन्तले हालेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै आज सर्वोच्चले सुवेदीलाई रिहा गर्न…

    Read More
  • मुख्य समाचार

    देशभक्त राजा वीरेन्द्र र जेष्ठ १९ को दरबार हत्याकाण्ड

    देशप्रेमी राजा वीरेन्द्र र उनका परिवारको २०५८ साल जेठ १९ गते शुक्रबार साँझ राजदरबारमा अकल्पनीय दुःखद क्षेणको घटनामा दिवंगत भएका मृत आत्माहरुको चीर शान्तिको कामना गर्नु मात्र आज हामी नेपालीहरुको लागि परिस्थिति आएको छ । तर दिगम्वत सरल ह्रदयका राजा वीरेन्द्र र उनका परिवारको विभत्स हत्यामा श्रद्धाञ्जलि अर्पण गर्नमा मात्र सीमित नरहेर हामीले नेपालको राष्ट्रिय…

    Read More
  • मुख्य समाचार

    देशको अखण्डता, स्वतन्त्रता र सार्वभौमसत्ता नै अहिलेको आवश्यकता !

    देश स्वतन्त्र भएता पनि लामो समयसम्म छिमेकी देश भारत र चीनको वलमिच्याईमा फसिरहयो । कमजोर देशमा शक्तिशाली देश हावी भईरहनु समान्य रुपमा लिईदा यसले देशलाई नै धेरै नै क्षति भएको छ । सहयोगका नाममा भुगोलमा ठुलो देशले सानो देशलाई गरिने सहयोगमा स्वार्थ मिश्रित वनिदियो । नेपालको गौरवमय ईतिहासमा छिमेकी मुलुक भारत र चीनको फुटाउ र…

    Read More
  • मुख्य समाचार

    एमसीसीबिरुद्ध बिप्लव नेकपाले गर्यो संर्घषका कार्यक्रम घोषणा: प्रधानमन्त्री ओली र देउवाको पुत्ला जलाउने ।

    चितवन/अमेरिकी सहयोग परियोजना एमसीसी पास नगर्न जनस्तरबाटै दबाब बढीरहेका बेला बिप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रघाती एमसीसी परियोजना पास नगर्न चेतावनी दिएको छ । पार्टीका महासचिव नेत्रविक्रम चन्द बिप्लवले आक्षर््तबार साँझ एक बक्त्तव्य निकाल्दै अतिक्रमणकारी अमेरिकी परियोजना एमसीसी लाई केपी सरकारले नेपाली काङ्ग्रेसको समर्थनमा संसदवाट पास गर्न खोजिरहेको विषयप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको भन्दै…

    Read More
  • मुख्य समाचार

    नेपालको नयाँ नक्साअनुसार अध्यावधिक गर्न संविधान संशोधन फास्ट ट्र्याकबाट

    काठमाडौं/संविधानको अनुसूचीमा रहेको निसान छापलाई नेपालको नयाँ नक्साअनुसार अध्यावधिक गर्न सरकारले संविधान संशोधन विधेयक छोटो विधि (फास्ट ट्र्याक)बाट पारित गर्ने तयारी गरेको छ। कोरोना संक्रमणको सम्भावित जोखिम र विधेयकप्रति कुनै पनि दलको विरोध नरहेका कारण छोटो प्रक्रियाबाट पारित गर्नुपर्ने प्रस्ताव सरकारले गरेको हो। भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नक्सा जारी गरेसँगै त्यसअनुसार…

    Read More
  • चितवन सेरोफेरो

    चितवन जिल्ला अदालतको आदेश : अनिल शर्मा बिरही थुनामुक्त !

    सुर्य बराल, चितवन नेत्र बिक्रम चन्द नेतृत्वको प्रतिबन्दित नेकपाका नेता समेत रहेका साहित्यकार, कबि तथा रातो खबर पत्रिकाका निर्देशक अनिल शर्मा बिरही थुनामुक्त भएका छन् । चितवन जिल्ला अदालतले शर्मालाई साधरण तारिखमा आज थुनामुक्त गरेको हो । चितवन जिल्ला अदालतका १ नं.न्यायधीश हेमन्त रावलको एकल ईजलाशले शर्मालाई साधरण तारिखमा थुनामुक्त गर्न आदेश दिएका हुन् ।…

    Read More
  • अपराध/दुर्घटना

    भारतले बनाएका बाँध र तटबन्धका कारण तराईका अधिकांश भूभाग डुबानमा

    काठमाडौं/राष्ट्रिय मानव अधिकार आयोगको अध्ययन प्रतिवेदनले नेपाल–भारत सीमामा भारतद्वारा निर्माणाधीन सडकरबाँधरतटबन्धले तराईको अधिकांश भूभाग डुबानमा पर्ने गरेको देखाएको छ । तराई–मधेसका २८ जिल्लामा चार वर्ष लगाएर गरिएको अध्ययनमा भारतले दशगजामा पर्ने २१ वटा ठूला नदीमा बाँधरतटबन्धका साथै पाँच मिटरसम्म अग्लो सडक निर्माण गरिएको पाइएको छ । २०७२ साल असारदेखि आयोगका दुई सदस्यसहित कर्मचारी सम्मिलित विभिन्न…

    Read More
  • मुख्य समाचार

    सरकारद्वारा लकडाउन जेठ ३२ सम्म लम्ब्याउने निर्णय।

    काठमाण्डौ/१७ जेठ/केपी ओली नेतृत्वको सरकारले लक डाउन लाई लम्ब्याउने भएको छ।आज बसेको मन्त्रपिरिषदको बैठकले आगामी जेठ ३२ गतेसम्म लकडाउनको समय बढाउने निर्णय गरेको हो । शनिवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १३ गतेसम्म बन्द गर्ने निर्णय समेत गरेको छ । यस्तै विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्ययोजना स्वीकृत…

    Read More
  • मुख्य समाचार

    ७१ स्थानमा भूमि अतिक्रमण, नेपालीले प्रतिवाद गर्न नसक्दा झन् हौसिँदै भारत

    काठमाडौं/सीमाविद्हरुका विभिन्न अध्ययन र खोजले भारतले नेपालको कालापानीसहित ७१ स्थानमा करिब ६०६ वर्ग किलोमिटर नेपाली भूमि अतिक्रमण गरेको देखाएको छ । भारतले सीमा अतिक्रमण गर्दै जाने र नेपाली पक्षबाट त्यसको सशक्त प्रतिवाद हुन नसक्दा भारतीय पक्ष हौसिँदै एकपछि अर्को स्थानमा सीमा अतिक्रमण गर्ने क्रम बढ्दै गएको सीमाविद्हरुले बताएका छन् । सीमाविद् बुद्धिनारायण श्रेष्ठले सीमा जोडिएका…

    Read More