Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • पत्रपत्रिका/अन्य

    अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन ‘एमसिसी’ टेबुल गर्न सभामुख सहमत

    काठमाडौं/सरकारले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सदनमा टेबुल गर्न चाहे सभामुख अग्निप्रसाद सापकोटाले नरोक्ने भएका छन्। सरकारले प्रयास गरे पनि सभामुखले नचाहेका कारण एमसिसी प्रतिनिधिसभामा टेबुल हुन सकेको थिएन। यही विषयले ६ पटक प्रतिनिधिसभा बैठक स्थगित भइसकेको छ। सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकपछि भने बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा एमसिसी टेबुल हुने अवस्था देखिएको हो।…

    Read More
  • मुख्य पृष्ठ

    बिहीवारदेखि स्थानीय तह चुनावका लागि दल दर्ता गर्ने तयारी

    काठमाण्डौ/आउँदो बिहीवारदेखि स्थानीय तह चुनावका लागि दल दर्ता गर्ने निर्वाचन आयोगले तयारी गरेको छ । बिहीवार दल दर्ताका लागि आह्वान हुने र त्यसका लागि ११ दिनको समय दिने आयोगले जनाएको छ । आयोगमा अहिले एक सय तीन दल दर्ता छन् । यस्तै मतदाता नामावली अद्यावधिक गर्ने काम पनि भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी…

    Read More
  • एमसिसि विरूद्ध चितवनमा पनि भयाे विराेध सभा

            चितवन – नेपाल कम्युनिष्ट पार्टी नेकपा (एकीकृत समाजवादी) चितवनले अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध चितवनमा पनि विराेध सभा गरेकाे छ । आज (आइतबार) दिउँसो एकीकृत समाजवादीले भरतपुरको चौबिसकोठीमा एमसीसीविरुद्ध प्रदर्शन गरेको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले ‘राष्ट्रको अस्मिता मेटाउन पाईँदैन, एमसीसी हामीलाई चाहिदैन’ भन्दै एमसीसीको विरोध गरेका थिए । कार्यक्रममा बोल्दै…

    Read More
  • नव निर्वाचित सांसद भुवन सुनार सम्मानित

    चितवन – गण्डकी प्रदेशकाे तर्फबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका सांसद भुवन सुनारलाई चितवनका दलित संघ संगठनले सम्मान गरेका छन् । शुक्रबार एक कार्यक्रमकाे बिच नव निर्वाचित सांसद सुनारलाई सम्मान गरिएकाे हाे । समाज कल्याण संघ नारायणगढकाे सभा हलमा भएकाे कार्यक्रममा दलित संघ संगठनका प्रतिनिधिहरूकाे बाक्लाे उपस्थिति रहेकाे थियाे । साे सम्मान कार्यक्रममा बाेल्दै सांसद…

    Read More
  • मुख्य पृष्ठ

    आज बस्ने भनिएको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित

    काठमाडौं/नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । आज बस्ने भनिएको माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं कार्यालय सचिव श्रीराम ढकालले केन्द्रीय समितिको बैठक स्थगित भएको बताए । केन्द्रीय समितिको बैठकले पदाधिकारी, स्थायी समितिको सदस्य, पोलिटब्युरो, नेताको जिम्मेवारी बाँडफाँड, स्थानीय तहको निर्वाचन, एमसीसीसहित पछिल्लो राजनीतिक अवस्था छलफल गर्ने एजेन्डा रहेको…

    Read More
  • बिश्व/बिचित्र

    राष्ट्रसंघद्धारा म्यानमारमा भइरहेका हिंसा अन्त्य गर्न आह्वान

    एजेन्सी/म्यानमारमा भइरहेका सबै प्रकारका हिंसा अन्त्य गर्न राष्ट्रसंघको सुरक्षा परिषद्ले आह्वान गरेको छ । त्यस्तै जारी संकट समाधान गर्न विशेष दूतलाई त्यहाँ भ्रमणका लागि अनुमति दिने पनि उसले विश्वास गरेको छ । दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको संगठनले क्याम्बोडियाका विदेशमन्त्री प्राक साखोनलाई आफ्नो प्रतिनिधिको रुपमा म्यानमार पठाउन चाहेको छ । विदेशमन्त्री साखोनको म्यानमार भ्रमणलाई सुरक्षा परिषदले सम्बन्धित…

    Read More
  • मुख्य पृष्ठ

    इन्धनको मूल्य वृद्धिविरुद्ध विप्लव माओवादी निकट विद्यार्थी संगठनद्धारा टायर बालेर प्रदर्शन

    काठमाडौं/विप्लव माओवादी निकट विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा टायर बालेर प्रदर्शन गरेका छन् । बुधबार पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्‍दै काठमाडौं त्रिचन्द्र क्‍याम्पसअगाडि देउवा सरकारविरुद्ध टायर बालेर प्रदर्शन गरेका हुन् । सरकारले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी साविकको बिक्री मूल्यमा पेट्रोल र डिजलरमट्टीतेल प्रतिलिटर रु. ३ ले वृद्धि गरेको थियो। यसअघि…

    Read More
  • मुख्य पृष्ठ

    आजका लागि बोलाइएको संसद बैठक १० दिनका लागि स्थगित

    काठमाण्डौं/आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक फेरि स्थगित भएको छ । कोरोना महामारीको जोखिमका कारण प्रतिनिधिसभाको बैठक यही माघ २६ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको सङ्घीय संसद सचिवालयले जनाएको छ । सचिवालयका महासचिव डा.भरतराज गौतमले कोरोना महामारीको जोखिम यथावत रहेकाले आजका लागि बोलाइएको बैठक १० दिन पर सारिएको बताउनुभयो । आजै बस्ने भनिएको…

    Read More
  • मुख्य पृष्ठ

    आज राष्ट्रियसभा निर्वाचन

    काठमाण्डौं/राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सदस्यका लागि आज सात वटै प्रदेशमा निर्वाचन हुँदै छ । नतिजा आजै सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा हाल सरकारमा रहेका पाँच दलले गठबन्धन गरेका छन् । मधेश प्रदेशमा प्रमुख प्रतिपक्षी नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले गठबन्धन गरेका छन् । राप्रपाले प्रदेश १ मा बाहेक…

    Read More
  • मुख्य पृष्ठ

    इच्छाकामना गाउँपालिकाद्वारा प्रशासनको आदेश अवज्ञा गर्दै दशौँ गाउँसभाको उद्घाटन

    चितवन/चितवनको इच्छाकामना गाउँपालिकाले कोभिड–१९ नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको आदेश उल्ल्घंन गरेको छ। जिल्लामा कोभिडको संक्रमण बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले माघ ३ गते आदेश जारी गरेको थियो । आदेशमा २५ जना भन्दा बढी भेला हुने गरि सबै प्रकारका भेला, सभा,सम्मेलन, प्रदर्शन जात्र, मेला,महोत्सव नगर्न भनिएको छ । २५ जनाको…

    Read More