धादिङको गजुरी गाउँपालिका–८ मा पुनः मतदान गर्न एमाले र नेकपा एकीकृत समाजवादीको माग
धादिङ /धादिङको गजुरी गाउँपालिका–८ मा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले पुनः मतदानको माग गरेको छ । समय छदाँ–छदै मतदान गर्न नदिई मतदातालाई मतदानबाट बञ्चित गरेको भन्दै वडा कार्यालय भवन बरभन्ज्याङ मतदान केन्द्रमा पुनः मतदानको माग गरेका हुन् । पुनः मतदानको माग गर्दै नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले निर्वाचन अधिकृत समक्ष छुट्टा–छुट्टै निवेदन दर्ता…
Read More




