न्याय माग्दा बहिष्कार
जनकपुर, २१ असोज । न्यायका लागि ढोका ढकढकाउँदा सर्लाही कविलासीका एक परिवार आफ्नै जातबाट बहिष्कृत भएका छन् । आफूहरूको कुरा नमानेको भन्दै उनलाई जातिबाट बहिष्कार गरिएको उनकै जातिका अगुवाहरूले जनाएका छन् । कविलासी नगरपालिका(१ पिपरियाका बद्री पंडीतको परिवारलाई आफ्नै जातिले बहिष्कार गरेका हुन् । छिमेकी उपेन्द्र पंडीतले जग्गा मिचेको भन्दै उनले अदालतमा मुद्दा दर्ता गराएपछि…
Read More
