Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अब सरकारी कर्मचारीले आफ्ना छोराछोरी सार्वजनिक विद्यालयमा पढाउनुपर्ने

      काठमाडौं / सरकारले आगामी शैक्षिक सत्रदेखि सार्वजनिक कोषबाट तलब खाने, सार्वजनिक पदमा बहाल रहेका आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था गर्न लागेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको राष्ट्रिय शिक्षा ऐनको दफा १७९ को उपदफा १ मा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरेको मितिदेखि सार्वजनिक कोषबाट तलब, भत्ता खाने गरी…

    Read More
  • दाइजोले टीकाटालो रद्द, परिवारले ५० हजार दाइजो दिन नसक्दा आत्महत्या

    पर्सा / दुई महिनाअघि मात्र उनको टीकाटालो रद्द भएको थियो । पर्साको जिराभवानी गाउँपालिका, ३ सेढवाकी १८ वर्षीया लालसाकुमारी बिनका अभिभावकसँग बेहुला पक्षले एउटा मोटरसाइकलसहित ५० हजार नगद मागेको थियो । छिमेकी निचुटा गाउँका एक युवकसँग उनको टीकाटालो भएका थियो । दाइजो कसरी दिउँ भन्दै उनका पिताले गुनासो गरेकाृ उनले सुनेकी थिइन् । टीकाटालो रद्द…

    Read More
  • वाइडबडी विमान खरिद घोटालामा अनुसन्धान सुरु

    काठमाडौं / नेपाल वायुसेवा निगमका दुई वाइडबडी प्रकरणमा अख्तियारले विस्तृत अनुसन्धन थालेको छ । वाइडबडी प्रकरणमा मुछिएकाहरुसँग बयान लिन थालिएको अख्तियार प्रमुख नवीनकुमार घिमिरेले बताएका छन् । ‘वाइडबडी विषयमा अख्तियरले विस्तृत अनुसन्धान थालेको छ,’ राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समिति बैठकमा उनले भने, ‘बयान लिने कार्य भइरहेको छ । अनुसन्धानका क्रममा रहेकाले यो विषयमा…

    Read More
  • उपभोक्ताको ढाड सेकेर कर्मचारीलाई साबुनसम्मको सुविधा

      काठमाडौं /नेपाल आयल निगमले उपभोक्ताको ढाड सेकेर कर्मचारीलाई पोसिरहेको छ । निम्नवर्गीय नेपालीले प्रयोग गर्ने मट्टीतेलमा प्रतिलिटिर २८ रुपैयाँसम्म नाफा खाएर निगमले कर्मचारीलाई दैनिक लुगा धुने साबुनसम्मको भत्ता बाँडिरहेको छ । निगमका कर्मचारीले इन्धन खर्च शीर्षकमा मासिक चार हजार पाँच सय, घरखर्चका लागि एक हजार, लुगा धुन दैनिक १५ रुपैयाँ बुझ्छन् । दैनिक खाजा…

    Read More
  • मौसममा फेरि गडबढ, बुधबारसम्म देशैभरि वर्षा हुने

      काठमाडौँ – हरेक साता दाहोरिँदै आएको पश्चिमी वायुको प्रभावले फेरि मुलुकभरको मौसम प्रभावित बनाएको छ । मौसमी प्रभाव आगामी बुधबारसम्म जारी रहने भएको छ । शनिबार राति भित्रिएको पश्चिमी वायुको प्रभाव केही कमजोर रहेको र त्यसको असर आइतबारसम्म जारी रहने जल कतथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर, मंगलबार पुनः अर्को प्रभाव दोहोरिने…

    Read More
  • सर्वसाधरणका लागि एनसेलले सेयर जारी गर्ने तयारी गर्दै ।

      काठमाडौं /निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल अब ‘पब्लिक’ कम्पनीमा रुपान्तरण हुने तयारीमा छ । कम्पनी ऐन २०६३ को पछिल्लो संशोधित व्यवस्थाअनुसार आगामी वैशाखभित्र पाँच करोड रुपियाँभन्दा बढी चुक्ता पुँजी भएका दूरसञ्चार कम्पनीहरु पब्लिकमा जानु पर्ने भएकाले त्यसैअनुसार तयारी भइरहेको कम्पनीले जनाएको छ । ‘हाम्रो तर्फबाट हुनुपर्ने कानुनी लगायतका तयारी पूरा भइसकेको छ’ नाम…

    Read More
  • आयात गरिएका मध्ये ८५ प्रतिशत विषादी तरकारीमा मात्र प्रयोग

      काठमाडौं/आयातीत विषादीमध्ये ८५ प्रतिशत तरकारीमा प्रयोग हुने गरेको छ । त्यही तरकारी हरेक छाक नेपालीका भान्सामा पाक्छ । सरकारले अर्ग्रानिक खेती प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । तर, बालीनालीमा विषादी प्रयोगदर बढ्दै गएको छ । प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रका अनुसार वार्षिक ७५ करोड रकम विषादी खरिदमा बाहिरिन्छ । वार्षिक ६ सय ३५…

    Read More
  • मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत दर्जी अझै सम्पर्क बिहिन ।

    चितवन , १२ फागुन । मालपोत कार्यालय भरतपुरको लेखा अधिकृतका रुपमा कार्यरत रिठ्ठे दर्जी अझै सम्पर्कमा आएका छैनन् । कार्यालयको करोडौं रकम हिनामिना गरी झन्डै तीन महिनादेखि बेपत्ता भएका दर्जी अझै सम्पर्कमा नआएको अख्तियार प्रशासनले जनाएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालय भरतपुरका सूचना अधिकृत कृष्णबहादुर अधिकारीले अघिल्लो वर्ष पनि दर्जीले रकम हिनामिना गरेको…

    Read More
  • बालिका बलात्कार प्रकरण : दोषी प्रहरी नियन्त्रणबाहिर

    प्रनिश थापा । चितवन । अपरिचित व्यक्तिहरुको आक्रमणबाट गम्भीर घाइते भएकी राप्ती नगरपालिका १३ कान्दाका दुई बालिकाहरु उपचारपछि अहिले घर फर्किसकेका छन् । तर, दोषी भने अझै फेला पर्न सकेको छैन । घटना भएको केही दिनमै प्रहरीले दोषीको पहिचान भइसकेको दाबी गर्छ । तर, घटना भएको एक महिना बितिसक्दा समेत दोषीले उन्मुक्ति पाइरहन्छन् । अधिकारकर्मी मीना…

    Read More
  • अष्ट्रेलियामा विद्यार्थीको भविष्य अन्योल पार्ने एक्सपर्ट लगाएतका कन्सल्टेसीमाथि छानबिन सुरु

      काठमाडौँ /अष्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको भविश्य अन्योल पार्ने कन्सल्टेन्सीको विषयमा शिक्षा मन्त्रालयले छानविन शुरु गरेको छ । शिक्षा मन्त्रालयका सहसचिव देवकुमारी गुरागाईको संयोजकत्वमा गठित समितिले मर्सि, एक्सपर्ट, कंगारु, अल्फाबिटा , काठमाडौं इन्फोसिस, इम्पल्स, सनराइज, एनमार्क पोखरा, मोडल ग्लोबल, एबिसि लगायत तीनदर्जन कन्सल्टेन्सीको छानविन शुरु गर्ने भएको छ । शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्रालयमा…

    Read More