Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    चितवनमा नेकपा विप्लव समूहको संगठन छिन्न भिन्न

     चितवन । सरकारले नेत्रबिक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउदै त्यो पार्टीका नेता तथा कार्यकर्तालाई जहाँ भेट्यो त्यहि समाउने साथै खोजी खोजी पक्रने र भाग्न खोजे गोलीसम्म हान्ने योजना सार्बजनिक गरेसँगै चितवनमा विप्लव समूहको संगठन छिन्न भिन्न भएको छ । गत् फागुण २८ गते नेकपा बिप्लब समूहलाई प्रतिबन्ध लगाई उनीहरुका नेता तथा कार्यकर्ता बिरुद्ध ब्यापक मात्रामा…

    Read More
  • अपराध/दुर्घटना

    भुकम्पडिीतलाई शास्ती, हाकिमलाई भने मस्ती नै मस्ती

    नेपालमा २०७२ मा बिनाशकारी भुकम्प आयो । त्यहि भुकम्पको कारण पहाड नै चिरापरी भासिने अवस्था आएपछी चितवनको साबिक दाहाखानी ६ कुयँलघारीका ६५ घरधुरी जनतालाई दाहाखानी ८ सिमलढाप(हाल ईच्छाकामना ७) मा ल्याई राखियो ।  भुर्गभ बिभागको टोलीले जोखिम प्रमाणित गरेपछी तत्कालिन काँग्रेस, एमाले र माओबादी लगाएतका राजनितीक दलहरु, जिल्ला बिपद ब्यब्स्थापन समिती, जिल्ला प्रशासन कार्यालय लगाएतको…

    Read More
  • न्यायाधीशमा मन्त्रीकी भान्जीदेखि परिषद्‍ सदस्यका ज्वाइँसम्म

    चैत्र २०, काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतमा पाँच र उच्च अदालतमा १८ न्यायाधीश सिफारिस गरेको छ। सर्वोच्चमा न्यायाधीश सिफारिस हुनेमा दुई मुख्य न्यायाधीश र तीन कानुन व्यवसायी पृष्ठभूमिका छन्। परिषद्को मंगलबारको निर्णयअनुसार सर्वोच्चको न्यायाधीशमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाशकुमार ढुंगाना, उच्च अदालत सुर्खेतकी मुख्य न्यायाधीश सुष्मालता माथेमा, वरिष्ठ अधिवक्ता कुमार रेग्मी, पूर्व महान्यायाधिवक्ता…

    Read More
  • अपराध/दुर्घटना

    जिउँदोलाई मृत घोषणा गरिदिएपछि…

      काठमाडौँ /मोरङ जिल्लाका सुवास तामाङ जीवितै छन् तर उनको राहदानीमा करिब चार वर्षपहिले नै मृतक भनी छाप लागेको छ, त्यति मात्र होइन, गाउँपालिकामा मृत्यु दर्ता भई उनको तामाङ संस्कारअनुसार काजक्रियासमेत भइसकेको छ । झट्ट सुन्दा नाटकजस्तो लागे पनि सुवास र उनको परिवारले भोगेको यो घटना वास्तविक हो । जीवित सुवास र उनकी श्रीमती सन्तोषी…

    Read More
  • प्रवास

    नेपालले कतारलाई पानी बिक्री गर्ने

    काठमाडौं/खाननेपानी निर्यातको सम्भावनाबारे खानेपानीमन्त्री विना मगर र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलबीच छलफल भएको छ । खानेपानी मन्त्रालयमा मंगलबार भएको भेटमा नेपालबाट पिउनेपानी निर्यात गर्ने विषयमा छलफल भएको हो । मन्त्री मगरले नेपालको पानी खेर गइरहेकाले विदेश निर्यात गर्ने विषयमा छलफल चलिरहेको जानकारी गराएकी थिइन् । ‘पानीको स्रोतको सदुपयोग गरेर स्प्रिङवाटर…

    Read More
  • चितवन सेरोफेरो

    हावाहुरी प्रभावितलाई तीन न. प्रदेश सरकारले एक करोड सहयोग गर्ने

    हेटौंडा,चैत १९ । प्रदेश तीन सरकारले बारा र पर्सा जिल्लाका हावाहुरी प्रभावितका लागि एक करोड रुपियाँ सहयोग रकम उपलब्ध गराउने भएको छ। प्रदेश सरकारको आज मंगलबार विहान बसेको मन्त्रीपरिषद्को बैठकले एक करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए। प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा हावाहुरी प्रभावित…

    Read More
  • अपराध/दुर्घटना

    नेपालमा हावाहुरीको पूर्वानुमान गर्ने उपकरण नै छैन

    काठमाडौँ/बारा र पर्सामा आइतबार साँझ शक्तिशाली हावाहुरी आउनुभन्दा केही समयअगाडि मात्र साँझ ६ बजे मौसम पूर्वानुमान महाशाखाले निकालेको बुलेटिनमा नेपालको मध्य भूभागमा मेघ गर्जनसहित वर्षा हुने अनुमान गरिएको थियो । त्यसको केही समयअघि नै आएको शक्तिशाली हावाहुरीको पूर्वानुमान भने सो महाशाखाले गर्न सकेन ।  सोमबार महाशाखाद्वारा जारी विज्ञप्तिमा भने बारा र पर्सामा क्रियाशील मौसम प्रणाली…

    Read More
  • मुख्य समाचार

    दुई सातामा विप्लव समूहका तीन सय नेता कार्यकर्ता पक्राउ

    काठमाडौं/सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका गतिविधि प्रतिबन्ध गरेको १५ दिनभित्रै दुई सय ८० नेता कार्यकर्ता पक्राउ गरेको छ । गत फागुन २८ गतेयता नेकपाका शीर्ष नेता हेमन्तप्रकाश ओलीसहित थुप्रै नेता कार्यकर्तालाइृ सरकारले नियन्त्रणमा लिएको हो । पक्राउ परेकामध्ये ३५ जना सोधपुछपछि छुटेका छन् भने २ सय ४५ जनालाई हिरासतमा राखेर छानबिन गरिरहेको प्रहरी प्रवक्ता…

    Read More
  • अपराध/दुर्घटना

    हावाहुरी पिडीतको ब्यथा,गाँस न बास : खुला आकाश

    काठमाडौं/सोमबार राति ९ बजे । बाराको कलैया–१८ स्थित मारबालियाका २२ वर्षीय राजेन्द्र पटेल हुरीले ध्वस्त घरको भग्नावशेषनजिकै आगो ताप्दै थिए । भर्खरै मात्र उनी आफ्ना ५० वर्षीया आमा मनुरादेवी कुर्मीको दाहसंस्कार गरेर आएका हुन् । रीतअनुसार कपाल मुण्डन गरे, तर किरिया बस्ने ठाउँ नै पाएनन् । आइतबार साँझको हुरीले उनका दुवै घर ध्वस्त बनायो ।…

    Read More
  • अपराध/दुर्घटना

    दुर्घटना न्यूनीकरणका लागि चितवन ट्राफिकको नयाँ अभियान शुरु

    चितवन, १८ चैत । सडक दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले यसअघि सत्तचालन गर्दै आएको ‘ट्राफिक सचेतना लगाएतका कार्यक्रमहरुलाई निरन्तरता दिदै नयाँ अभियान समेत सञ्चालन गर्ने भएको छ । सवारीसाधनमा अवैधरुपमा जडान गरेका फोकस लाइट, कपडाका झल्लार र प्रेसर हर्न हटाउन ट्राफिक प्रहरीले अब नयाँ अभियान सञ्चालन गर्न लागेको हो । जथाभावी सवारी…

    Read More