Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    प्रमओली गफाडी सिद्ध : तुइन विस्थापित गर्ने घोषणा गफमात्रै

    काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसाभा चुनावको सरगर्मी चलिरहेका बेला गणेशसिंह ठगुन्ना, मानबहादुर धामी र गेल्बुसिंह बोहरा तुइन चढेको फोटोहरू सामाजिक सञ्जालमा निकै भाइरल भए ।दार्चुलाबाट उम्मेदवारी दिएका उनीहरू तीनैजना त्यतिबेला तुइन चढेर दार्चुलको दुँहु क्षेत्रमा चुनावी प्रचारप्रसारमा हिँडेका थिए । ठगुन्ना अहिले प्रतिनिधिसभा सदस्य छन् भने धामी र बोहरा प्रदेशसभा सदस्य छन् । प्रधानमन्त्री केपी…

    Read More
  • मुख्य समाचार

    उद्धारमा जुट्न गृहमन्त्रीको निर्देशन

    १८ चैत, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले हावाहुरीबाट पिडितहरुलाई मातहतका सुरक्षा निकायलाई राहत, उद्दार तथा उपचारमा गम्भीर हुन निर्देशन दिएका छन् । बारा–पर्सामा गएराति आएको भीषण हावाहुरीमा २७ को मृत्यु र करिब ७ सय घाइते भएको बताउँदै उनले उद्दार र उपचारमा गम्भीर हुन निर्देशन दिएका हुन् । गृहमन्त्रीको सचिवालयका प्रेस संयोजक किरण भट्टराईका अनुसार…

    Read More
  • अपराध/दुर्घटना

    सरकारको ‘अस्वभाविक’ मौनताले मेलम्ची अन्योल

    काठमाडौँ /सरकारले अस्वाभाविक मौनताले मेलम्ची खानेपानी आयोजना अनिर्णयको बन्दीमा फसेको छ । मेलम्चीको ठेकेदार कम्पनीले साइट छाडेर हिँडेको साढे तीन महिना भए पनि सरकारले उचित निर्णय गर्न नसक्दा मेलम्ची आयोजना अनिश्चयतर्फ धकेलिएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ। राष्ट्रिय गौरवको आयोजना तीनतीन महिनादेखि ठप्प हुँदा पनि सरकार अस्वाभाविक रुपले मौन हुँदा मेलम्ची आयोजना…

    Read More
  • अपराध/दुर्घटना

    गोली प्रहारबाट तौलिहवामा एकको हत्या

    तौलिहवा /कपिलवस्तुको कृष्णनगर नगरपालिका–१० विद्यानगरमा गए राति गोली प्रहारबाट एकको हत्या गरिएको छ । अपरिचित व्यक्तिको गोली प्रहारबाट स्थानीय ४५ वर्षीय पारस पुरीको मृत्यु भएको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले जानकारी दिएका छन् । छातीमा गोली लागेर गम्भीर घाइते भएका पुरीको उपचारका क्रममा प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका दुई जना…

    Read More
  • अपराध/दुर्घटना

    बारा पर्सामा चितवनबाट चिकित्सकको टोली जाँदै

    रासस भरतपुर, १८ चैत । तराईका हावाहुरी प्रभावित जिल्लामा चितवनबाट चिकित्सकको टोली पठाइने भएको छ । हावाहुरीले बारा, पर्सालगायतका जिल्लाका अस्पतालमा चिकित्सकको अभाव खड्किएपछि चितवनबाट चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली पठाउन लागिएको हो । चितवन मेडिकल कलेजबाट ३५ जनाको चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली त्यसतर्फ जाने तयारीमा रहेको प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले राससलाई जानकारी दिनुभयो । चिकित्सकसहितको स्वास्थ्यकर्मीको…

    Read More
  • प्रवास

    जुम्ल्याहा बच्चाको फरक-फरक पिता

      काठमाडौं/चीनमा एक महिलाले जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । तर पिता फरक-फरक भएको पत्ता लागेको छ । डीएनए परीक्षण गर्दा पिता फरक-फरक भएको पत्ता लागेको हो । यषे कुराको खुलासा हुँदा डाक्टर पनि अचम्मित परेका छन् । जब दम्पत आफ्नो बच्चाको दर्ताका लागि शियामेन प्रहरीकहाँ गए, त्यसपछि यो घटना सार्वजनिक भएको हो । डीएनए…

    Read More
  • अपराध/दुर्घटना

    आफूविरुद्ध सुनियोजित रुपमा गलत प्रचार भएको प्रति मन्त्री यादवको आपत्ति

    चैत्र १७, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले पछिल्लो समयमा सुनियोजित रुपमा आफूविरुद्ध गलत व्याख्या गरी प्रचार-प्रसार भइरहेको बताएका छन्। दुईदिने लगानी सम्मेलनका क्रममा आफ्नो अभिष्ट पूरा नभएका व्यक्ति तथा समूहबाट नियोजित रुपमा गलत टिका९टिप्पणीभएको उनको आरोप छ। ‘प्राथमिकताका आधारमा काँधमा परेको जिम्मेवारी मैले पूरा गरिरहेको छु’, मन्त्री यादवले भने, ‘तर मेरो भूमिकालाई…

    Read More
  • अपराध/दुर्घटना

    भारतमा एक नेपालीको यसरी गरियो विभत्स हत्या

    चैत्र १७, काठमाडौं । भारतको पञ्जावमा बैतडी मेलौलीका एकजनाको बिभत्स तरिकाले हत्या भएको छ । बिगत ३० बर्षदेखि पञ्जाबमा बस्दै आएका मेलौली २ कर्पतका ४३ बर्षीय श्यामसिंह ओडको चैत्र ६ गते हत्या भएको खुलेको छ । उनको शव गोबिन्दगढ भन्ने ठाँउमा फालिएको अबस्थामा भेटिएको मृतकका भतिजा राजेन्द्र वडले बताए । मृतक श्यामसिंह श्रीमती र छोराछोरीका…

    Read More
  • वाइडबडीभित्रको नालीबेली : एक अर्ब ६६ करोड घाटामा

    काठमाडौं /राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको वाइडबडी उडानमा एक अर्ब ६६ करोड रुपैयाँ घाटा भएको छ। वाइडबडीले पूर्णक्षमतामा उड्न नपाएको, लामो दूरीको उडान गर्न ल्याएको जहाज भित्रिएको १० महिनासम्म पनि न्यारोबडीकै गन्तव्यमा उडान गरिरहेको, दैनिक उडान १६ घण्टाभन्दा बढी हुनुपर्नेमा नौ घन्टा मात्रै भएकोलगायत कारण घाटामा गएको निगमले जानकारी दिएको छ। वाइडबडीले चालु आर्थिक वर्षको…

    Read More
  • प्रवास

    छिमेकीको साथ खोजेर ‘एसियन युग’ निर्माणमा चीन

    काठमाडौं/बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मा सक्रिय चीन छिमेकीको साथ लिएर शक्तिशाली मुलुकका रणनीति फितलो बनाउन जुटेको छ । विश्व शक्ति अमेरिकाले इन्डो प्यासिफिक रणनीति र अमेरिकी सिल्क रोडको अवधारण अघि सारेको अवस्थामा चीन छिमेकीको साथ खोजेर ‘एसियन युग’ निर्माणमा लागेको हो । अमेरिकाले भारत, अष्ट्रेलिया र जापानसँग मिलेर आफ्नो शक्ति विस्तार गरिरहेको बुझाई चीनको…

    Read More