Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    ललिता निवास जग्गा हिनामिनामा ठुलाबडाकै संलग्नता

      काठमाडौं/ मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवास परिसरमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलको पनि जग्गा रहेको खुलेको छ । व्यापारी तथा भूमाफियामार्फत महासचिव पौडेलले ललितानिवास परिसरमा ८ आना जग्गा खरिद गरेको पाइएको छ । सत्तारुढ दलकै शक्तिशाली नेता ललितानिवासको जग्गा हिनामिनासम्बन्धी छानबिनको घेरामा तानिएपछि यो विषय थप…

    Read More
  • चितवन सेरोफेरो

    मेची–महाकाली विद्युतीय रेलमार्गः निजगढ–हेटौंडा–भरतपुर खण्डमा अर्को डिपिआर बनाइने

      काठमाडौँ / सरकारले भारतबाट दुई थान डेमो रेल (डिजेलबाट विद्युत् उत्पादन भएर सञ्चालन हुने) खरिद गर्ने तयारी गरिरहेको बेला मेची–महाकाली मार्गको केही खण्डमा पुनः डिपिआर तयार गरिने भएको छ । यसअघिको मेची–महाकाली विद्युतीय रेलमार्गको विस्तृत अध्ययन प्रतिवेदन अन्र्तगत निजगढ–हेटौंडा–भरतपुर खण्डमा विरोध आएपछि रेल विभागले पुनः अर्को डिपिआर बनाउने तयारी गरेको हो । विभागका सिनियर…

    Read More
  • अपराध/दुर्घटना

    मेलम्चीका १७ वर्ष : २५ अर्ब लगानाीमा सवा दुई अर्ब भ्रष्टाचार

    काठमाडौं/मेलम्ची खानेपानी आयोजनामा दुई अर्ब २० करोड रुपैयाँ हिनामिना भएको भेटिएको छ । कुल २५ अर्ब २० करोड खर्च हुँदा दुई अर्ब २० करोड रुपैयाँ भ्रष्टाचार भएको महालेखापरीक्षकको कार्यालयको निष्कर्ष छ । महालेखामा सो रकम संलग्न पदाधिकारी र इन्जिनियरबाट असुल्न सिफारिस गरेको छ । आयोजना सञ्चालन अवधिमा थप १६ करोट २८ लाख रुपैयाँ अनियमितता भएको…

    Read More
  • प्रवास

    बुधबार ८ ठाउँमा पत्रकार सम्मेलन ! ब्ल्याक होलको पहिलो वास्तविक तस्बिर संसारभर

    काठमाडौं /अन्तरिक्षमा एउटा यस्तो राक्षसी भुमरी छ– जसले जे भेट्टायो त्यही निलिदिन्छ। अध्येताहरू भन्छन्– मौका पाए यसले सूर्य नै खाइदिन्छ। त्यो भुमरी अर्थात् ‘ब्ल्याक होल’ बारे थाहा भएको वर्षौंपछि बल्ल तस्बिर लिन वैज्ञानिकरू सफल भएका छन्। यस क्षणलाई उनीहरूले हर्षोल्लासपूर्वक मनाएका छन्। खगोलविद्हरूले बुधबार ८ ठाउँमा पत्रकार सम्मेलन गर्दै ब्ल्याक होलको पहिलो वास्तविक तस्बिर संसारभर…

    Read More
  • अपराध/दुर्घटना

    बालुवाटारस्थित ललितानिवासको जग्गा धितो राखेर कर्जा

      काठमाडौं/सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गा व्यक्तिको नाममा बनाएर धितो राखी विभिन्न बैंकरवित्तीय संस्थाबाट अर्बौँ रुपैयाँ ऋण लिएको पाइएको छ । ललितानिवासका तत्कालीन भोगधिकारी रुक्मशमशेर राणालगायतबाट २०६० सालमा व्यक्ति तथा संस्थालाई गैकानुनी रुपमा बेचिएको सो जग्गा धितो स्वीकारेर करिब एक दर्जन बैंकरवित्तीय संस्थाले कर्जा प्रवाह गरेको तथ्य खुलेको हो । सरकारले…

    Read More
  • चितवन सेरोफेरो

    युवाहरुको विदेश पलायन रोक्नुपर्नेमा नेकपा अध्यक्ष प्रचण्डको जोड

    चितवन, चैत २७/नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षित युवाहरुको विदेश पलायन ता रोक्नुपर्नेमा जोड दिएका छन् । चितवन क्षेत्र नं. ३ का सभाषद समेत रहेका दाहालले शिक्षित युवाहरुको विदेश पलायन नरोकेमा देश भिखारी हुने सम्भावना बढेको बताएका हुन् । आज माडीमा आयोजित कार्यक्रममा शिक्षाको महत्वबारे बोल्दै उनले यस्तो बताएका हुन् ।…

    Read More
  • अपराध/दुर्घटना

    भारतीय माओवादीको एम्बुसमा परेर भाजपाका सभासदसहित ५ प्रहरीको मृत्यु

    भारतमा यही अप्रिल ११ तारिखदेखि हुन लागेको लोकसभा निर्वाचनलाई सक्रिय रूपमा बहिष्कार गर्ने आह्वानसहित प्रचारात्मक तथा फौजी माध्यममार्फत वहिष्कार अभियानलाई तीव्र बनाइरहेको भाकपा (माओवादी) ले थापेको एम्बुसमा परेर सत्ताधारी पार्टी भारतीय जनता पार्टीका विधायक भीमा माँधवीसहित अन्य ५ जना सुरक्षा फौजको मृत्यु भएको छ । पहिलो चरणको निर्वाचनमा परेको छत्तीसगढ राज्यको दन्तेवाडा जिल्लाको श्याम गिरी…

    Read More
  • अपराध/दुर्घटना

    सरकारी चिकित्सकको आन्दोलनले बिरामीको बिचल्ली

    काठमाडौं/आकस्मिक बाहेकका स्वास्थ्य सेवा बहिष्कार गरेर आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकले उपचार सेवा नदिँदा सोमबार हजारौँ बिरामी सेवा पाउनबाट बञ्चित भएका छन् । सरकारले जनताको उपचार पाउने अधिकार कुण्ठित गरेको भन्दै चिकित्सकले आन्दोलन जारी राखे कारबाही गर्ने चेतावनी दिएको छ । सरकारले जारी गरेको समायोजन ऐनमा असन्तुष्टि जनाउँदै गत शुक्रबारबाट सरकारी चिकित्सकले स्वास्थ्य सेवा बहिष्कार गर्दै…

    Read More
  • मुख्य समाचार

    दक्षिण एसियामा विश्वकै उच्च आर्थिक वृद्धि, नेपाल तेस्रो स्थान

    काठमाडौं/यस वर्ष नेपाल दक्षिण एसियामा तेस्रो उच्च आर्थिक वृद्धि हुने मुलुक बन्ने विश्व बैंकले जनाएको छ । सोमबार दक्षिण एसिया आर्थिक फोकस सार्वजनिक गर्दै विश्व बैंकले नेपालमा यो वर्ष ९सन् २०१९मा० ६ प्रतिशत आर्थिक वृद्धि हुने जनाएको हो । यो भारत र बंगलादेशपछिको उच्च आर्थिक वृद्धि हो । भारतमा यस वर्ष ७ दशमलव ५ प्रतिशत…

    Read More
  • अपराध/दुर्घटना

    सरकारको रेल, पानीजहाज र घरघरमा ग्याँसको पाइप जोडिदिने योजनामाथि नै प्रश्नचिन्ह

    काठमाडौं /सरकारले सञ्चालन गरेका योजनाहरु आफैंमा अलमलमा परेका छन् । सरकारले धेरै राम्रा र महत्वाकांक्षी योजना घोषणा गरे पनि कतिपयमा कानुनी जटिलता छन् भने केही एकअर्काबीच बाझिएका छन् । सरकारले रेल र पानीजहाज ल्याउने भनेसँगै घरघरमा ग्याँसका पाइप जोडिदिने भनेर चर्चा गरिरहँदा सुरु भएका योजनामाथि नै प्रश्नचिन्ह लागेको छ । विदेशिएका नेपालीलाई स्वदेश फर्काएर रोजगार…

    Read More