Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवनमा थपिए ३४ मतदान केन्द्र

    चितवन/आगामी फागुन २१ प्रतिनिधि सभा निर्वाचनका चितवनमा ३४ मतदान केन्द्र थप गरिएको छ । स्थानीय तह तथा जिल्ला स्तरबाट आएको सिफारीसका आधारमा मतदान केन्द्र थप गरिएको जिल्ला निर्वाचन कार्यालय चितवनले जानकारी दिएको छ । चितवनमा हाल १ सय ६२ मतदान स्थल र ४ सय ९४ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भिमसेन…

    Read More
  • यूएईमा इरानी मिसाइल खस्दा एकको मृत्यु, अमेरिकी सैन्य आधार शिविर निशानामा

    दुबई/इरान र इजरायलबिचको द्वन्द्वले अब खाडीका अन्य मुलुकहरूलाई पनि सिधै चपेटामा पारेको छ। संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबु धाबीमा इरानबाट प्रहार गरिएका कैयौँ मिसाइलहरूलाई बीचमै रोकिए पनि त्यसको भग्नावशेष खस्दा कम्तीमा एक जनाको मृत्यु भएको हो। यूएईको सरकारी समाचार एजेन्सीका अनुसार यो आक्रमण राष्ट्रिय सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय कानुनको घोर उल्लंघन हो। यूएईले यस…

    Read More
  • अन्तर्राष्ट्रिय

    इरानमाथि अमेरिका र इजरायलको संयुक्त आक्रमण

    तेहरान । इरानमाथि भइरहेको आक्रमण अमेरिका र इजरायलको संयुक्त सैन्य अपरेशन रहेको एक अमेरिकी अधिकारीले अल जजीरालाई बताएका छन्। द्वन्द्व टार्नका लागि विगत केही समयदेखि कैयौँ चरणका वार्ताहरू भएका थिए, जसको पछिल्लो कडी दुई दिनअघि मात्रै सम्पन्न भएको थियो। विगत १२ घण्टाभित्रै अमेरिका र इरानबिचको अप्रत्यक्ष वार्तामा मुख्य सहजकर्ताको भूमिका निभाइरहेका ओमानका विदेशमन्त्रीले वासिङ्टन पुगेर…

    Read More
  • चितवन सेरोफेरो

    चितवन–३ मा कस्तो छ चुनावी माहोल ?

    चितवन/चितवन क्षेत्र नं ३ का नेपाली कांग्रेस र नेकपा (एमाले)का मतदाताले यसपटक आफ्नै चुनाव चिह्नमा मतदान गर्न पाउने भएका छन् । निर्वाचनका समयमा अन्य दलसँग तालमेल गर्दा १२ वर्षदेखि आफ्नो चुनाव चिह्नमा मत हाल्न नपाएका उनीहरुले यसपटक आफ्नो उम्मेदवार भएसँगै मतदान गर्ने अवसर पाएका हुन् । नेपाली कांग्रेसले विसं २०७९ को प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन नेपाल…

    Read More
  • मुख्य पृष्ठ

    मतदाताको माझमा एमाले महासचिव पोखरेल

    देउखुरी,(दाङ)/नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शङ्कर पोखरेल मतदाता भेटघाटमा व्यस्त हुनुभएको छ ।मत माग्न जाँदा सङ्घ, प्रदेश र स्थानीय तहमा एमाले नेतृत्वमा रहँदा गरेका कामको बारेमा जानकारी गराउने र एमालेमाथि फैलाइएका गलत खालका भ्रम चिर्ने काम भएको उहाँको भनाइ छ । मतदाता भेटघाटका लागि घोराही–६ लालीगुरास टोलका…

    Read More
  • चितवन सेरोफेरो

    अण्डाको मूल्य बढ्यो

    चितवन/नेपाल लेयर्स सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट रु ४२५ र मझौला रु ३७५ तोकिएको छ अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको सङ्घले जनाएको छ । प्रतिगोटा अण्डाको लागत १९ रुपैयाँ १२ पैसा छ ।रासस

    Read More
  • मुख्य समाचार

    महाशिवरात्रिलाई लक्षित गर्दै पशुपतिमा विविध गतिविधि सुरु

    काठमाडौँ/आराध्यदेव भगवान् पशुपतिनाथको विशेष पर्व महाशिवरात्रिलाई लक्षित गर्दै पशुपति क्षेत्रको सरसफाइ, व्यवस्थापन र पूर्वतयारीका काम तीव्र पारिएको छ । यसैक्रममा सामाजिक संस्था क्रियसन नेपालले आज पशुपतिनाथ मन्दिर परिसर तथा आसपासका क्षेत्रमा बृहत् सरसफाइ अभियान सञ्चालन गरेको छ । क्रियसन नेपालको आयोजनामा सम्पन्न उक्त अभियानमा संस्थाका स्वयंसेवक, स्थानीयवासी, सफाइकर्मी तथा पशुपति क्षेत्र विकास कोषका प्रतिनिधिको सहभागिता…

    Read More
  • खेलकुद

    देश जोड्दै क्रिकेट

    काठमाडौँ/सन्दर्भ, टि टवेन्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपालको तेस्रो पटकको सहभागिता । निश्चय पनि नेपाल र नेपालीका लागि यो सन्दर्भ ठूलो उपलब्धि र महत्वको कुरा हो । भारत र श्रीलंकामा हुने विश्वकपका खेलहरुको प्रारम्भ शनिवार भएको छ । कोलम्बोमा पाकिस्तान र नेदरल्याण्डबीच पहिलो खेलसँगै सुरु भएको यस प्रतियोगिताको दोस्रो दिन अर्थात आइतबार (फेब्रुअरी ८)को खेल भारतको…

    Read More
  • चितवनमा अनुमति लिएर राखिएका ११ हतियार बुझाइयो

    चितवन/जिल्लामा अनुमति लिएर राखिएका ११ हतियार मात्रै स्थानीय प्रशासनलाई फिर्ता गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै स्थानीय प्रशासनले हतियार बुझाउन आग्रह गरे पनि अनुमति लिएका हतियार अपेक्षाकृत रुपमा बुझाइएको छैन । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार जिल्लामा १४१ जनाले हतियार राख्न अनुमति लिएका छन् । स्थानीय प्रशासनले…

    Read More
  • कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल

    काठमाडौँ/नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ राष्ट्रिय शक्तिको आवश्यकता महसुस गरेर नै कम्युनिष्ट पार्टीबीचको एकता बढाइएको बताउनुभएको छ । सोलु–काठमाडौँ सम्पर्क समन्वय समितिले आज यहाँ आयोजना गरेको ‘निर्वाचन विशेष तथा बृहत् भेला’लाई सम्बोधन गर्दै उहाँले राष्ट्रिय स्वाधिनताको रक्षा तथा वैदेशिक षडयन्त्रलाई परारस्त गर्न नेपाली कम्युनिष्ट पार्टी निर्माण गरिएको बताउनुभयो । “विभिन्न कम्युनिष्ट पार्टी…

    Read More