Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    चितवनको भण्डाराबाट २२० केजी गाँजा बरामद

    चितवन, असार १७/ चितवन प्रहरीले जिल्लाको राप्ती नगरपालिका भण्डाराबाट २२० केजी गाँजा बरामद गरेको छ । विशेष सचनाका आधारमा इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरी टोलीले गए राति ३ बजे पूर्वी चितवनको राप्ती नगरपलिका–४ स्थित भवानीपुरबाट उक्त गाँजा बरामद गरेको हो । ना४ख २२९५ नंको टिपरमा लोड भएको अवस्थामा चालकसहित २२० केजी गाँजा बरामद गरेको…

    Read More
  • अपराध/दुर्घटना

    जागिर लगाईदिन्छु भन्दै ६१ लाख ठगी गर्ने प्रध्यानध्यापक पक्राउ

    असार १७, काठमाडौं । आफू कार्यरत विद्यालयमा जागिर लगाइदिन्छु भन्दै ६१ लाख भन्दा बढी रकम ठगी गर्ने एक प्रधानध्यापकलाई इलाका प्रहरी कार्यालय सिमराले पक्राउ गरेको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका ८ स्थित सामुदायिक प्राथमिक विद्यालय सगरदिनाका प्रधानध्यापक ४३ वर्षीय अनिल ठाकुरलाई प्रहरीले ६१ लाख १४ हजार पाँच सय रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरेको हो…

    Read More
  • अपराध/दुर्घटना

    भाटभटेनी सुपर मार्केटका अध्यक्ष गुरुगं र दुई भूमाफियामाथि सम्पत्ति शुद्धीकरण छानबिन

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङ तथा दुई जना भूमाफिया शोभाकान्त ढकाल र रामकुमार सुवेदीमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अनुसन्धान थालेको छ । बालुवाटारस्थित ललितानिवासले चर्चेको करिब एक सय १४ रोपनी सरकारी जग्गा हडपेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० को छानबिनमा परेका गुरुङ, ढकाल…

    Read More
  • अपराध/दुर्घटना

    नासुको खातामा अख्तियार पूर्वआयुक्तको पैसा

    घुस प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति नायबसुब्बाका नाममा जम्मा गरेको खुलेको छ । आयुक्त पदको दुरुपयोग गरी आर्जन गरेको सम्पत्ति पाठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत नासु ललितकुमार झाका नाममा राखेको पाइएको हो । अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा आयोगमा बयान…

    Read More
  • प्रवास

    आइफामा कस्को खर्च कति ?

    बोर्डका अनुसार आइफामा सहभागि हुन कलाकार सहित एक हजार भन्दा धेरै भारतबाट मात्रै सहभागि हुनेछन् । त्यस मध्ये कलाकारको व्यवस्थापन भने नेपालले नै गर्नु पर्ने छ । उनीहरूका लागि बस्ने व्यवस्था होटल एसोसियसन नेपाल९हान०ले गर्ने भनिएको छ । कलाकारको स्तर मुल्यांकन गरि हानले नै होटलको व्यवस्थापन गर्ने छ । कलारका कम्तीमा ३ दिन होटलमा रहनेछन्…

    Read More
  • अपराध/दुर्घटना

    नक्कली जग्गा देखाएर पटक–पटक ठगी

    कालोपत्रे भएको मूल सडक नै बिक्री गरेको आरोपमा पक्राउ परेका धुलिखेल ४ का लोकेन्द्र तोलाङेले एकै समूहलाई नक्कली जग्गा देखाएर पटक–पटक ठगी गरेको खुलेको छ । काठमाडौं विश्वविद्यालय जाने मूल सडक २२ लाखमा बिक्री गरेका उनले सोही प्रकरणमा ठगिएका भक्तपुरका प्रवीण बाटी, लक्ष्मीप्रसाद प्रजापतिलाई विश्वासमा पारेर पटक–पटक ठगेको भेटिएको हो । ’ यो समाचार आजको कान्तिपुर…

    Read More
  • अपराध/दुर्घटना

    अख्तियारकै आयुक्तसँग मिलेर भ्रष्टाचारः श्रीमतीको नाममा डेढ करोड अकुत सम्पत्ति

    अध्यागमनलगायत आकर्षक कार्यालयमा लामो समय बसेका नायब सुब्बासँग करिब डेढ करोड रुपैयाँभन्दा धेरै अकुत सम्पत्ति भेटिएको छ । पछिल्लो समय इलाका प्रशासन कार्यालय बर्दिबासमा कार्यरत नासु ललितकुमार झासँग एक करोड ५६ लाख ७९ हजार २६ रुपैयाँबराबरको अकुत सम्पत्ति भेटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । अध्यागमन कार्यालय त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कार्यरत रहेकै वेला झामाथि…

    Read More
  • अपराध/दुर्घटना

    जनप्रतिनिधि नै विकासका ‘बाधक’

    दुई दशकपछि स्थानीय निर्वाचन हुँदा जनतामा ठूलो उत्साह देखिएको थियो । निर्वाचनपछि विकास निर्माण कार्यले गति लिने अपेक्षा राखेका जनताले आफैंले चुनेका प्रतिनिधि स्वार्थी र बेइमान देखिन थालेपछि विश्वासमा घात भएको महसुस गर्न थालेका छन् । धनुषाको हंसपुर नगरपालिकामा विकासका लागि विनियोजित करिब एक करोड रुपैयाँ जनप्रतिनिधिकै स्वार्थका कारण फिर्ता हुने अवस्था आएको छ ।…

    Read More
  • ललितानिवास जग्गा प्रकरण :अख्तियारकै पूर्वकर्मचारी फरार

    बालुवाटारस्थित ललितानिवासको जग्गा व्यक्तिको नाममा लैजाने भूमिका खेलेको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै पूर्वकर्मचारी फरार भएका छन् । लोकमानसिंह कार्की अख्तियार प्रमुख छँदा अख्तियारमा विज्ञका रूपमा नियुक्त भएका हुपेन्द्रबहादुर केसी फरार भएका हुन् । मालपोत कार्यालय डिल्लीबजारको प्रमुख हुँदा उनले सो जग्गा व्यक्तिको नाममा फिर्ता गर्न सघाएका थिए । पूर्वसचिव शारदाप्रसाद त्रिताल नेतृत्वको छानबिन…

    Read More
  • प्रवास

    जापानमाथि हमला भए तेस्रो विश्वयुद्ध लड्छौं, हामीमाथि आक्रमण भए जापान, सोनी टिभी हेरेर बसः ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो एक अन्तरवार्तामा यदि कुनै बेला जापानमाथि हमला भए अमेरिकाले तेस्रो विश्वयुद्ध लड्ने तर अमेरिकामाथि हमला भएको स्थितीमा जापानले यस्तो गर्न नपर्ने बताएका छन् । ट्रम्पले यो कुरा फक्स बिजनेस न्यूजलाई दिएको अन्तरवार्तामा भनेका हुन् । राष्ट्रपति डोनल्ड ट्रम्प शुक्रबार जापानमा जी २० देशको समूहको बैठकमा समावेश हुनेछन् । उनी जापानी…

    Read More