Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    कारागारबाटै फेरी आलमले दिए धम्की

    स्थानान्तरण माग गरिएको पत्रमै आलमले लेखे, ‘वो एसपी (भूपेन्द्र खत्री, रौतहट) ने मेरे साथ गलत किया, उसका भी बुरा होगा ।’ मातृका दाहाल र काठमाडौँ — कर्तव्य ज्यान मुद्दामा नख्खु कारागारमा रहेका पूर्वमन्त्री तथा कांग्रेस सांसद मोहम्मद आफताब आलमले रौतहट कारागार जान चलखेल थालेका छन् । आफूलाई जबर्जस्ती नख्खु कारागार ल्याइएको भन्दै आलमले रौतहट स्थानान्तरणका लागि कांग्रेस…

    Read More
  • मुख्य समाचार

    बल्ल न्याय पाईन स्कुले युवती पूजा बोहराले, बलात्कारका दोषीलाई साढे ११ वर्ष जेल

    सर्वोच्च अदालतले बैतडीकी एक स्कुले युवती पूजा बोहारालाई बलात्कार गर्ने सागर भट्ट र अमरराज अवस्थीलाई साढे ११ वर्षको जेल सजायँ सुनाएको छ । तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरको यस अघि उनीहरूलाई सफाइ दिने फैसलालाई उल्टाउँदै न्यायाधीश सपना मल्ल र हरि फुयाँलको संयुक्त इजलासलले पीडकलाई साढे ११ वर्षको जेल सजायँ तथा पीडितलाई दश लाख रुपियाँ क्षतिपूर्ति दिन…

    Read More
  • मुख्य समाचार

    मदिराले बिगार्दै युवा बर्गको जीवनशैली र स्वास्थ्य

    यलु जोशी/ काठमाडौँ, मङ्सिर ३ गते । फेसन, जीनवशैली र रमाइलोका लागि मदिरा प्रयोग गर्नु सामान्यजस्तो भइसकेको छ तर निश्चित उमेर नपुगी मदिरा सेवन गर्न हुन्न भन्ने अन्तर्राष्ट्रिय मान्यता छ । यो मान्यता त्यसै बनेको होइन । मदिराले युवाको जीवनशैली र सिर्जनामा पूरै प्रतिकूल असर पार्ने भएकाले पनि यस्तो मान्यता विकास भएको हो । नेपालमा…

    Read More
  • अपराध/दुर्घटना

    खाद्यका कर्मचारीको चरम लापरबाहीको कारण लाखौं मूल्यको चामल गोदाममै कुहियो

    कौशिला कुवँर/ काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका कर्मचारीको चरम लापरबाहीका कारण लाखौं मूल्य बराबरको चामल गोदाममै कुहिएको छ । नागरिकलाई सुपथ मूल्यमा खाद्यान्न उपलब्ध गराउनुपर्ने सो लिमिटेडले समयमा नै चामल व्यवस्थापन गर्न नसक्दा ठूलो परिमाणको चामल गोदाममै कुहिएको हो । सर्वसाधारण विपन्न नागरिक भने बाहिर धेरै मूल्य तिरेर चामल किन्न बाध्य छन्…

    Read More
  • मुख्य समाचार

    पत्रिका वर्गीकरणको नतिजा सच्याउन माग

    काठमाडौं । प्रेस काउन्सिलले हालै जारी गरेको २०७४÷७५ को पत्रिका वर्गीकरणको नतिजा भेद्भावपूर्ण र पूर्वाग्राही भएको भन्दै पत्रकार विरोधमा उत्रिएका छन् । पुनः जाँच गरी निष्पक्ष वर्गीकरणको माग राख्दै देशैंभरका पत्रकार सङ्घर्ष समिति निर्माण गरी आन्दोलित बनेका हुन । सङ्घर्ष समिति, पत्रकार महासङ्घ काठमाडौँ, ललितपुर र भक्तपुर शाखाले आज प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठलाई ज्ञापन–पत्र…

    Read More
  • मुख्य समाचार

    नेपाली भूमीबाट सेना फिर्ता लैजान भारतलाई प्रधानमन्त्री ओलीको आग्रह

    नेपालको सीमाना भारतले मिचिएकोप्रति नागरिकहरु आन्दोलित भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च पनि जमिन कसैलाई मिच्न नदिइने बताएका छन् । काठमाडौँमा आयोजित राष्ट्रिय युवा संघ नेपालको प्र्रथम भेलालाई सम्बोधन गर्दै उनले भने, ‘यो देशभक्त सरकार कसैलाई हाम्रो एक इन्च पनि जमिन मिच्न दिँदैन, संसारसामु शन्तिप्रिय छवि भएको नेपालले कसैको एक इन्च जमिन…

    Read More
  • मुख्य समाचार

    आवश्यकताभन्दा धेरै सीमा खुला भएकाले सीमा अतिक्रमण

    नेपाल र भारतबीच एक हजार ८८० किलोमिटर दूरीसम्म सीमा जोडिएको छ । तर गुगल सर्च वेभले भने एक हजार ७५८ किलोमिटर मात्र देखाउने गरेको छ । भारतले गुगल सर्च वेभलाई देखाएर नेपालको केही भूभाग आफ्नै भएको दाबी गर्दै आएको छ । नेपाली सुरक्षा अधिकारीका अनुसार, गुगोल सर्च वेभभन्दा नापी विभागले गरेको सर्भे तथा नक्सा आधिकारिक…

    Read More
  • मुख्य समाचार

    अख्तियारको अकुत सम्पत्तिमा तानिँदै राजस्व र सडकका अधिकारी

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्वका अधिकृतदेखि उच्च अधिकारी तथा सडक विभाग एवं डिभिजन कार्यालयका इन्जिनियरमाथि अकुत सम्पत्तिमा छानबिन थालेको छ । अख्तियार उच्च स्रोतका अनुसार राजस्व र सडकका झन्डै करिब ३५ जना अधिकारीको सम्पत्तिमाथि अख्तियारले छानबिन थालेको हो । ती अधिकारीको तीनपुस्ते विवरणबारे समेत छानबिन भइरहेको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार आन्तरिक राजस्व विभाग…

    Read More
  • मुख्य समाचार

    ओलीको योजना–प्रचण्डलाई कार्यकारी अध्यक्ष, पोखरेललाई कार्यवाहक प्रधानमन्त्री

    प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्रत्यारोपणबारे चिकित्सकसँग परामर्श भइरहँदा नेकपाको उच्च तहमा पार्टी र सरकारको जिम्मेवारीबारे पनि छलफल चलिरहेको छ । प्रत्यारोपणको विकल्प रोज्दा कम्तीमा तीनदेखि पाँच महिना पूर्ण रूपमा आराममा बस्नुपर्ने भएकाले ओलीले जिम्मेवारी पनि हस्तान्तरण गर्न थालेका हुन् । प्रारम्भिक सहमति भएपछि यो विषयमा सचिवालयबाटै निर्णय गर्ने तयारी छ । ५ भदौमा ओली सिंगापुर जाँदा बसेको सचिवालय…

    Read More
  • प्रवास

    अत्यन्त तीक्ष्ण बुद्धिका यी बालकले नौ वर्षको उमेरमा नै इन्जिनियरिङमा स्नातक गर्दै

    एजेन्सी । बेल्जियमका एक अत्यन्त तीक्ष्ण बालकले नौ वर्षको उमेरमा स्नातक उत्तिर्ण गर्न लागेका छन् । लरेन्ट सिमोन नामका ती बालक तुलनात्मक कठिन इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरिरहेका थिए । इन्डहोभेन युनिभर्सिटी अफ टेक्नोलोजी९टीयूई० मा अध्ययनरत उनको स्नातक पढाई अर्को महिना डिसेम्बरमा सकिंदैछ । शिक्षकले सिमोनलाई ‘अत्यन्त असाधारण’को संज्ञा दिए । सिमोन स्नातकपछि इलेक्ट्रिकल इन्जीनियरिङमै पीएचडी गर्ने…

    Read More