Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    बढदो महङ्गी नियन्त्रण गर ।

    देशमा एकपछी अर्को रुपमा महङ्गी बढीरहेको छ । खाधान्न, तरकारी, लत्ताकपडा लगाएतका उपभोग्य बस्तुहरुमा शतप्रतिशतदेखि ५०० प्रतिशतसम्म महङ्गी बढेको छ । य सरी आम सर्बसाधरण नागरिकहरुको भान्छा देखि उपभोग्य बस्तुहरुमा दिन दुगुना त् रात चौंगुनाको दरले बढेको महङ्गी नियन्त्रण गर्न बैलेमा सरकारले ठोस कदम नचालेमा त्यस्ले सरकार र सत्तारुढ दल प्रतिको जनबिश्वास बिस्तारै घटदै जाने…

    Read More
  • चितवन सेरोफेरो

    घुम्न आउने होईन त् चितवन !

                                                                                      फोटो  :सुर्य बराल देशकै मध्यभागमा अवस्थित सुन्दर चितवन जिल्ला साँच्चै प्रकृतीको एउटा अनुपम उपहार…

    Read More
  • अपराध/दुर्घटना

    ठगी धन्दाका यी डनलाई कस्ले कार्बाही गर्ने ?

    सुर्य बराल । चितवन २०७६ मंसिर १८ गते चितवन । भु–माफिया होमनाथ गौतमको ठगी धन्दा बढ्दै गएको छ । आफुलाई ‘ए’ क्लासको ठेकेदार बताउने गौतमको कारण दर्जनौँ परिवार सडकमा आउने स्थिती उत्पन्न भएको हो । मकवानपुर हेटौँडा उपमहानगर पुष्पलाल स्मृती पार्क नजिकै भब्य महल बनाई बसेका गौतमले गर्दा चितवन, कास्की, मकवानपुर र बारा लगाएतका जिल्लाका सर्बसाधरणहरु…

    Read More
  • अपराध/दुर्घटना

    कावासोतीमा सेटिङ्गमा जुवाखाल, उपल्लो निकाय किन बेखबर !

    सुर्य बराल । कावासाती २०७६ मंसिर १८ गते नवलपुर जिल्लाको सदरमुकाम कावासोती डण्डामा लामोसमयदेखि जुवाखाल सञ्चालन भईरहेको छ । यस बिषयमा सञ्चारमाध्यममा पटक पटक समचार पनि आईसकेको छ, तर फेरी पनि जुवाडेहरु निर्वादरुपमा जुवाखाल सञ्चालन गराईरहेका छन् र खेलाडीहरुलाई जुवा खेल्न बोलाउदै भनिरहेका छन् प्रहरी सेटिङ्गमा छ, चिन्ता लिनु पर्दैन् । जिल्लाको कावासोतीको अलवा अन्य स्थानमा…

    Read More
  • अपराध/दुर्घटना

    तस्करबाट अवैध वस्तु र जिन्सी सामग्री भेटिन थालेपछि त्रिभुवन विमानस्थलमा कडाई

    काठमाडौं । तस्करबाट अवैध वस्तु र जिन्सी सामग्री भेटिन थालेपछि भित्रुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र जाँचमा कडाइ गरिएको छ। प्रहरीले यात्रुको आवागमन हुने ढोका सुरक्षाकर्मी संख्या बढाउनुका साथै सीसी क्यामेरा, इलेक्ट्रीक ढोका र लगेज तथा अन्य सामान जाच गर्न प्रयोग गरिने विद्युतीय एक्सरे मेसिन थप गरेको हो। विदेशबाट फर्कने यात्रु र तस्करको लगेजबाट बढी अवैध सामान तथा…

    Read More
  • अपराध/दुर्घटना

    नेता ठेकेदार भएका योजना अलपत्र ! कार्बाही खोई कहिले कस्ले गर्ने ?

    काठमाडौं । नेता ठेकेदार भएका योजना अलपत्र हुने गरेको छ । ओखलढुंगामा पूर्वाधार विकासका दर्जनभन्दा बढी योजना अलपत्र छन् । विभिन्न राजनीतिक दलका नेता ठेकेदार बनेर ठेक्का लिएका योजना अलपत्र परेका हुन । ठेक्का लागेका जिल्लाको मुख्य तथा सहायक सडक निर्माण देखि पक्की पुल, शिक्षा र स्वास्थ्यका भवन सहितका संरचना निर्माणको काम अघि बढ्न सकेको…

    Read More
  • मुख्य समाचार

    मन्त्रीहरुलाई विप्लवबाट सुरक्षा थ्रेट ?

    काठमाडौँ । नेपाल सरकारका केही मन्त्रीहरुको सुरक्षा खतरामा परेको समाचार घटना र विचार साप्ताहिकमा प्रकाशित रहेको छ । सरकारको सुरक्षा संयन्त्रले विप्लव नेतृत्वको नेकपाबा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड निकटका मन्त्रीहरुलाई लक्षित गरी आक्रमण गर्ने तयारी भएको भन्ने सुराक पाएको समाचारमा उल्लेख छ । सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्तिबहादुर…

    Read More
  • मुख्य समाचार

    अमेरिकामा हुनेभन्दा बढी अम्दानी गाउँमै

    दोलखाको भीमेश्वर नगरपालिका रामकोटका किसान माधवप्रसाद न्यौपानेले तरकारी खेतीबाटै भएको आम्दानीले घर व्यवहार चलाएका छन् ।बजारको मागअनुसारको बेमौसमी तरकारी फलाउन सफल किसान न्यौपानेले तरकारी उत्पादनबाट वार्षिक १८ लाख रुपियाँसम्म कमाउने गरेका छन् ।१० रोपनी जग्गामा गोलभेँडा, आलु, लसुन, प्याज, काउली, सागपातलगायतको तरकारी उत्पादनमा तल्लिन किसान न्यौपानेले सबैभन्दा बढी आलु र गोलभेँडा बिक्री गर्ने गरेको बताए…

    Read More
  • मुख्य समाचार

    साग पदक तालिकामा नेपाल पहिलो, भारत दोस्रो र श्रीलङ्का तेस्रो

    काठमाडौं। तेह्रौं दक्षिण एसियाली खेलकुद९साग०को तेस्रो दिन नेपालले आठ स्वर्ण पदक जितेको छ । पहिलो दिन १५ स्वर्ण जितेको नेपालले दोस्रो दिन तेक्वान्दोमा २, कराँतेमा २, ऊसुमा २, एथ्लेटिक्समा १ र ड्वायथलनमा १ गरी ८ स्वर्ण जितेर कुल स्वर्ण संख्या २३ पुर्याएको छ । दोस्रो दिनको खेल सकिदासम्म सागका लागि निर्धारित ३२४ मध्ये ५२ स्वर्णको…

    Read More
  • मुख्य समाचार

    उपत्यकाका सार्वजनिक जग्गा हडप्नेहरू कारबाहीमा पर्ने, सरकारी जग्गा नछोडे डोजर चलाइने

    केशवप्रसाद पाण्डे/काठमाडौं/सरकारले काठमाडौं उपत्यकामा वर्षौं अघिदेखि अतिक्रमणमा परेका सरकारी तथा सार्वजनिक जग्गामाथिको अतिक्रमण हटाउने भएको छ । विभिन्न बहानामा सरकारी जग्गा हडप्नेहरू माथि समेत कारबाही गर्ने तयारी गरिएको छ । काठमाडौं उपत्यकाभर सयांै रोपनी सरकारी जग्गा वर्षांै अघिदेखि अतिक्रमणको चपेटामा पर्दै आइरहेका छन् । केही भू–माफियाले सरकारी जग्गा गरी प्लटिङ गरेर बिक्री वितरणसमेत गरिसकेको बताइएको…

    Read More