Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    भारतले प्रतिबन्ध लगाएपछि पाम तेलको निर्यात ठप्प

    आयात नीति संशोधन गर्दै भारतले पाम तेलमा प्रतिबन्ध लगाएपछि दुई दिनयता नेपालबाट हुने यसको निर्यात ठप्प छ । यही बुधबार भारतको वाणिज्य विभागले १५११९० नम्बरको एक्जिम कोडसहितको पाम तेल आयातमा प्रतिबन्ध लगाउने नीति अख्तियार गरेपछि यसको निर्यात हुन सकेको छैन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालका अनुसार दुई दिनभित्र पाम तेल निर्यात…

    Read More
  • चितवन सेरोफेरो

    व्यापक पूँजीको विकास विना समाजवाद असम्भव : पाण्डे

    चितवनको रत्ननगर नगरपालिका स्थित टिकौली चौरमा आजदेखि १०औँ रत्ननगर महोत्सव २०७६ शुरु भएको छ । महोत्सवको उद्घाटन पूर्वअर्थमन्त्री एवम् सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले गरेका थिए । महोत्सवको उद्घाटन गर्दै पाण्डेले पुँजीको विकास नभएसम्म समाजवाद प्राप्त गर्न नसकिने बताएका छन। पाण्डेले समाजवादमा पुग्नकै लागि भए पनि पुँजीको विकास हुनुपर्नेमा जोड दिए। निजी सम्पत्तिमाथि…

    Read More
  • मुख्य समाचार

    सरकारी अस्पतालमा शैया पाउनै मुस्किल, बाध्यताले निजीमा

    सरकारी अस्पतालमा पर्याप्त शैया नहुँदा भर्ना हुनुपर्ने कतिपय बिरामी निजी अस्पतालमा जान बाध्य हुने गरेको पाइएको छ । कतिपय अस्पतालमा शैया अभाव हुँदा बिरामीहरु मर्कामा परेका छन् । मुख्यतः र्आइसीयूमा शैयाको अभाव खड्किने गरेको छ । अस्पतालहरुले समेत बिरामीमैत्री वातावरण सिर्जना नगर्दा बिरामीहरु अलमलमा पर्दै निजी अस्पतालमा धाउन बाध्य हुने गरेको पाइएको छ । स्वास्थ्य…

    Read More
  • अपराध/दुर्घटना

    अवैध उत्खननको विरोध गर्ने युवकको एकाबिहानै टिपरले किचेर ‘हत्या’

    शैलेन्द्र महतो/जनकपुर/अवैध ढंगले खोला उत्खननको विरोध गर्ने धनुषाको मिथिला नगरपालिका(५ श्रीपुरका ओमप्रकाश भनिने २४ वर्षीय दिलीपकुमार महतोको टिपरले ठक्कर दिँदा मृत्यु भएको छ। आज ९शुक्रबार० बिहान अन्दाजी पाँच बजे छिमेकी साथी रोशन यादवसँग मर्निङवाक गएको बेला घर नजिकैको खोलामा ना ७ ख ६४१३ नम्बरको टिपरले ठक्कर दिँदा उनको मृत्यु भएको हो। उनको घटनास्थलमै मृत्यु भएको…

    Read More
  • अपराध/दुर्घटना

    कावासोतीमा निरन्तर जुवाखाल : जुवाडेको भिष्टो उपल्लो निकायसम्म !

    पुर्बपश्चिम लोकमार्गको दाउन्नेबाट पुर्ब नारायणीबाट पश्चिम नवलपुर जिल्ला अन्र्तगतका आरुङ्गखोला, डण्डा, कावासोती, देबचुली र गैंडाकोट नगरका सडक तथा जंगल नजिकैका क्षेत्रहरु अहिले जुवाडेको स्वर्गस्थलको रुपमा परिचित बन्दै गईरहेको छ । सदरमुकाम कावासोती डण्डामै प्रहरीसँगको सेटिङ्गमा लामोसमयदेखि जुवाखाल सञ्चालन भईरहेपनि उपल्लो निकायसम्म भिष्टो पुग्ने गरेकोले जिल्लामा अबैध जुवाखाल निबार्द सञ्चालनमा आईरहेको हो । यस बिषयमा धेरै…

    Read More
  • अपराध/दुर्घटना

    ईच्छाकामनामा ७ मा राष्ट्रिय बन क्षेत्रमा अबैध उत्खनन् : हरिपुर रेन्जर कार्यालय किन तमासे र मुकर्दशक ?

    सुर्य बराल । चितवन । चितवनको ईच्छाकामना गाँउपालिकाको वडा नं. ७ स्थित रानीखोला सामुदायीक बन क्ष्ोत्रमा अबैध उत्खनन् गरी बन क्षेत्रलाई नै तहस नहस पारिएको छ । राष्ट्रिय बन क्षेत्रको माटो केही जग्गा ब्यापारीले बिना अनुमति उत्खनन् गरी बाटो छेउको खाडलयुक्त जग्गा पुरी घडेरी बनाउनुका साथै अन्यत्र माटो बिक्रि गरिरहेको खुल्नमा आएको हो । भण्डाफोर…

    Read More
  • चितवन सेरोफेरो

    रत्ननगर महोत्सवको तयारी तिब्र बन्दै 

    चितवन । ‘समग्र चितवनको गौरव र गरिमामय प्रस्तुती’ भन्ने मुल नाराका साथ यहि पुस २५ गते शुक्रबार देखि सञ्चालन हुन गईरहेको रत्ननगर महोत्सवको तयारी तिब्र गतिमा अगाडी बढेको छ । महोत्सवको तयारीको लागी आयोजक रत्ननगर उबासंघले रत्ननगर नगरपालिकका बिभिन्न वडा तथा पुर्ब पश्चिम लोकमार्गको चोक चोक र जिल्ला प्रवेश गर्ने नाकाहरु, जिल्ला भित्रका विभिन्न बजार…

    Read More
  • मुख्य समाचार

    पार्टी विवाद मिलाउन किन अघि सर्दैनन् युवा नेताहरु र ?

    काठमाडौँ । कांग्रेसमा महाधिवेशनको मिति घोषणा, सदस्यतासम्बन्धि विधानको धारा निलम्बन र विभाग संख्या थप गर्ने विषयलाई लिएर विवाद भइरहेको छ । सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीचको यो विवाद बढ्दै गएको छ । पौडेल पक्षले केन्द्रीय समिति र पदाधिकारी बैठक बहिष्कार गरिरहेको छ भने देउवा पक्षले आफ्ननै बहुमतका आधारमा निर्णय गरिरहेको…

    Read More
  • अपराध/दुर्घटना

    भु माफियासँग डराउदै जनप्रतिनीधी : सार्बजनिक जमिनको संरक्षण कस्ले गर्ने ?

    नवलपुर । नवलपुरमा भु माफियाहरुले बिघौं बिघा जमिन हडपेर राखेको भएपनि उनीहरुबाट सो जमिन लिन स्थानिय सरकारहरु पूर्णत असफल सिद्ध भएका छन् । चुनाबी खर्च गुम्ने र भोट बैकं जोगाउने नाममा स्थानीय तहका जनप्रतिनिधिहरुले अतिक्रमित जग्गाका बिषयमा खुलेर बोल्न डराएको कारण ति सर्बाजनिक जमिनहरु भुमाफियाहरुको कब्जामा रहिरहेका हुन् । जिल्लाका गैंडाकोट, देबचुली र कावासोती नगरपालिकामा…

    Read More
  • अपराध/दुर्घटना

    निर्भया हत्याकाण्डका दोषीलाई भारतीय अदालतले दियो मृत्युदण्डको सजाय

    नयाँदिल्ली । भारतको चर्चित निर्भया हत्याकाण्डका चारजना दोषीलाई मृत्युदण्डको फैसला सुनाइएको छ । दिल्ली अदालतको फैसला अनुसार दोषीहरुले आगामी जनवरी २२ को बिहान ७ बजे मृत्युदण्डको सजाय पाउनेछन् । २०१२ को सामूहिक बलात्कारपछि हत्याको घटनामा अक्षेय ठाकुर सिंह, मुकेश पवन गुप्ता र विनय शर्मा २०१२ मा दोषी ठहर भएका थिए । दिल्लीस्थित २३ वर्षीया मेडिकल…

    Read More