Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    नागरिकतामा किन सधैं विवाद : सात वर्षपछि अंगीकृत नागरिकता, विपक्षीको फरक मत

    नेपालमा हरेक राजनीतिक परिवर्तनपछि नागरिकताको विषयमा सधैं बहस र विवाद हुँदै आएको छ। २००७ सालको राजनीतिक परिवर्तनपछि सुरु भएको नागरिकता विवाद अहिलेसम्म टुंगो लागेको छैन। बरु नयाँनयाँ विवाद र समस्या आउने गरेका छन्। २०६२/६३ को आन्दोलन हुँदै संविधानसभाबाट नयाँ संविधान जारी भएपछि पनि नेपालमा नागरिकताको विषय टुंगो लाग्न सकेको छैन। उल्टै पछिल्ला वर्षहरूमा विवाद उत्कर्षमा…

    Read More
  • मुख्य समाचार

    लकडाउनले यातायात ब्यबसायीको ” लक डाउन” बनायो।

      आज ९० दिन (३ महिना)बित्यो ग्यारेजमा गाडी थन्काएको,१४ दिन अझै थन्किने तय भैसकेको छ भने १५औ दिन पछि पनि के हुने भबिस्यकै गर्भमा छ। जग्गा जमिन बैंकमा धितो राखेर ३० लाख रुपैया कर्जा लिइ १५ लाख रुपैया नगद लगानी गरी ४५ लाख रुपैयामा बस खरीद गरेर ब्यबसायी बनेका रामसिंहले मासिक रुपमा किस्ता तिरिरहेका थिए…

    Read More
  • मुख्य समाचार

    आजअन्तरराष्ट्रिय योग दिवस: कोरोनासँग जुध्न आहार, व्यायाम र उच्च मनोस्वास्थ्य महत्वपूर्ण- प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारीसँग जुध्न औषधीय गुणयुक्त आहार, व्यायाम र उच्च मनोस्वास्थ्य महत्वपूर्ण विषय रहेको बताउनुभएको छ । छैटौँ अन्तरराष्ट्रिय योग दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले योग र वानस्पतिक औषधीय वस्तुको प्रयोगमा जोड दिएमात्र निरोगी नेपालको उद्देश्य पूरा गर्न सक्ने बताउनुभयो । उहाँले समृद्ध नेपाल सुखी नेपालीे सरकारको…

    Read More
  • मुख्य समाचार

    विदेशमा अलपत्र ३ हजार १ सय ८ जनाको उद्दार

    चिरन शर्मा/लण्डन/कोभिड–१९ को संक्रमण रोक्न लकडाउन घोषणा गरेसँगै विदेशमा रहेका नेपालीहरुको उद्धार कार्य जारी छ। सरकारले गत ५ जुन तारिखदेखि स्वदेश फर्काउन सुरु गरेको अभियानले यतिबेला तीव्रता पाएको हो। गैरआवासीय नेपाली संघका राष्ट्रिय समिति तथा नेपाल सरकारका कुटनीतिक नियोगको संयुक्त पहलमा गत तीन हप्तामा ३ हजार १ सय ८ जना नेपाली घर फर्किसकेका छन्। मलेसियाबाट…

    Read More
  • मुख्य समाचार

    अध्यक्ष दाहाल ‘अपमानित’

    नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच भएको भिडियो मिटिङ। तस्बिरः प्रचण्डको सचिवालय टपेन्द्र कार्की/काठमाडौँ/चिनियाँ कम्युनिस्ट पार्टीले विदेशी मुलुकका सरकारी वा गैरसरकारी निकायसँग गर्ने प्रत्येक कार्यक्रममा विदेश विभागको समन्वय हुने भए पनि नेकपाले आफ्नो पार्टीभित्र त्यस्तो अभ्यास नगर्दा वा बिर्संदा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल अपमानित हुनुपरेको छ। सत्तारुढ नेकपाले चिनियाँ कम्युनिस्ट पार्टी ९सिपिसी० सँग शुक्रबार गरेको भर्चुअल…

    Read More
  • मुख्य समाचार

    सुरक्षाकर्मी कोरोनाबाट कति सुरक्षित ?

    काठमाडौं /बल्खु पुलमा एकान्तकुनाबाट कलंकीतर्फ हुइँकिँदै गरेको मोटरसाइकल सुरक्षाकर्मीले रोके। चालकलाई सोधे, ‘तपार्इं कहाँदेखि आउनुभएको हो ? आज जोर नम्बर चलाउनुपर्छ भन्ने थाहा छैन रु ’ मोटरसाइकल चालकले जवाफ दिए, ‘पाटन अस्पतालमा बुवाको उपचार गरिरहेको छु। भेटेर आएको। पास पाउनु सजिलो छैन। त्यही भएर बिजोरमै पुगेर आएँ।’ सुरक्षाकर्मीले झन्डै एक दर्जन मोटरसाइकल र तीनवटा कार…

    Read More
  • मुख्य समाचार

    दुई लाख शिक्षक तलबबाट वञ्चित

    काठमाडौं/कोरोना भाइरसको सङ्क्रमणका कारण निजी क्षेत्रबाट सञ्चालित संस्थागत विद्यालय बन्द भएपछि विद्यालयमा कार्यरत झन्डै दुई लाख शिक्षकले विगत तीन महिनादेखि तलब पाउन सकेका छैनन् । बन्दाबन्दीको अवस्थामा निजी क्षेत्रका विद्यालयको विद्यार्थी शुल्कबाट प्राप्त हुने नियमित आम्दानीको स्रोत बन्द भएपछि संस्थागत विद्यालयका शिक्षकको अवस्था बेहाल भएको छ । निजी क्षेत्रका अधिकांश विद्यालयले अनलाइन लगायतका वैकल्पिक माध्यमबाट…

    Read More
  • मुख्य समाचार

    आज खण्डग्रास सूर्यग्रहण: के गर्नु हुन्छ रु के गर्नुहुँदैन ?

    काठमाडौं/आज आइतबार खण्डग्रास सूर्यग्रहण लाग्दै छ । वर्षको पहिलो सूर्यग्रहण ३ घण्टा ३३ मिनेटसम्म लाग्नेछ । नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार बिहान १० बजेर ५० मिनेटबाट सुरु हुने सूर्यग्रहण दिउँसो २ बजेर २३ मिनेटमा सकिनेछ । सूर्यग्रहण मध्याह्न १२ बजेर ३८ मिनेटमा मध्यम रहनेछ । सूर्यग्रहणका बेला गर्भवती महिला, बालबच्चा, रोगी…

    Read More
  • मुख्य समाचार

    घर भाडा आधा छुटको गृहकार्य

    काठमाडौं /कोभिड–१९ महामारीका कारण सङ्कटमा परेका ठमेल क्षेत्रका पर्यटन व्यवसायी र घरधनीहरूबीच करिब एक वर्षसम्म ५० प्रतिशत घर भाडा छुट गर्ने विषयमा छलफल भएको छ । ठमेल पर्यटन विकास परिषद्ले व्यवसायी र घरधनीसँग नियमित छलफल गर्दा उक्त सुझाव आएको परिषद्का उपाध्यक्ष एवं घर भाडा समायोजन समितिका संयोजक भविश्वर शर्माले बताएका हुन् । कोरोनाका कारण पर्यटन…

    Read More
  • मुख्य समाचार

    ४२ जिल्लामा फौजी कीराको आतंक

    काठमाडौँ /प्रत्येक वर्षजसो यस वर्ष पनि प्रायस् जिल्लामा फैजी कीराको प्रकोप देखिएको छ । मुलुकभर करिब ४२ जिल्लामा यो कीराले समस्या पारिरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ । ‘गत वर्षको तुलनामा कीराको प्रकोप बढेको छ । मुलुकभर ४२ जिल्लामा पुगेको देखिन्छ,’ मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले भने, ‘प्रदेश र जिल्लास्तरबाटै कीरा व्यवस्थापन गरिँदै…

    Read More