Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    संवादहीन सीमा समस्या, भारतसँग बैठक टरेको टर्‍यै

    काठमाडौं/नेपाल–भारत सीमा समस्या सुल्झाउन बनेको परराष्ट्रसचिवस्तरको संयन्त्र बैठक ६ वर्षसम्म बस्न सकेको छैन। यसमा भारतको अनिच्छा र नेपालको तादरुकता अभाव देखिएको जानकार बताउँछन्। भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायले सीमासम्बन्धी विषय नेपालको प्राथमिकता र निरन्तरतामा नपरेको बताए। ‘नेपालकै कमजोरीका कारण यो संयन्त्रको बैठक बस्न नसकेको हो’, उनले भने, ‘अन्य विषयमा सचिवस्तरका संयन्त्रका धेरै बैठक भए…

    Read More
  • मुख्य समाचार

    ‘नेपाल र चीनबीच सीमा विवाद छैन’

    काठमाडौं/परराष्ट मन्त्रालयले नेपाल र चीनबीच सीमा विवाद नभएको स्पष्ट पारेको छ । परराष्ट्र मन्त्रालयले नेपाल र चीनबीचको सीमा विवाद ५ अक्टोबर १९६१ मा दुई देशबीच सन्धि भएकै बेला समाधान भएको उल्लेख गरेको छ । कृषि तथा उद्योग मन्त्रालयको तथ्यांकका आधारमा दिइएको समाचारमा पुष्टि हुने आधार नरहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । भारतले लिम्पियाधुरा, लिपुलेक र…

    Read More
  • मुख्य समाचार

    देशभर बाढीको खतरा बढ्दै

    काठमाडौँ, असार १२ गते/बुधबार रातिदेखि नेपाल–भारत सीमा क्षेत्रका विभिन्न स्थानमा निरन्तर वर्षा भइरहेकाले त्यस क्षेत्रमा बाढी र डुबानको खतरा बढ्दै गएको छ । अब लगातार तीन दिनसम्म ती क्षेत्रसहित नेपालका विभिन्न भूभागमा निरन्तर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल मनसुन सक्रिय भएकाले देशभर बदली भई वर्षा हुने क्रम जारी छ…

    Read More
  • मुख्य समाचार

    ताली र गालीको केन्द्रमा ओली : पार्टीलाई बन्धक बनाएको आरोप

    काठमाडौं/प्रधानमन्त्री केपी शर्मा ओली नेकपाको जारी स्थायी समिति बैठकमा गाली र तालीको केन्द्रबिन्दुमा छन्। पार्टीभित्र रहेको त्रिपक्षीय शक्ति सन्तुलन द्विपक्षीय देखिन थालेपछि यो बैठकमा अध्यक्ष ओली आलोचनाको मुख्य निसानामा पर्ने देखिएका हुन्। अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह ओलीको पार्टी र सरकार सञ्चालन कार्यशैलीसँग सहमत छैनन्। दाहाल र नेपाल पक्षका नेताले आलोचना…

    Read More
  • मुख्य समाचार

    हरेक हप्ता १० लाख कोरोना संक्रमितको वृद्धिः डब्ल्यूएचओ

    विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बुधबार संसारभरी कोरोना भाइरस संक्रमितको संख्या एक करोड पुग्नै लागेको जानकारी दिएको छ । जसका कारण संसार अक्सिजन कन्स्ट्रेटर (अक्सिजन दिने मेसिन) को कमीसँग जुधिरहेको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एडनहोम गेब्रियासेसले पत्रकार सम्मेलनमा भने, ‘थुप्रै देश अब अक्सिजन कन्स्ट्रेटरको कमीसँग जुधिरहेका छन् । यतिबेला यो मेसिनको माग आपूर्तीभन्दा बढी…

    Read More
  • मुख्य समाचार

    बेसारमै पनि हामी परनिर्भर

    काठमाडौं/नेपलीहरुले दाल–सब्जी पकाउँदा प्रायः छाकपिच्छे प्रयोग गर्छन्, बेसार। औषधीय गुण भएको त्यही बेसारमा पनि नेपाल आत्मनिर्भर छैन। हुन त यसको आयात परिमाण सानो देखिन्छ। तर, त्यसबापत बाहिरिने नेपाली रुपैयाँ भने ठूलै छ। बेसार खेतीमा आवश्यक लगानी नहुँदा भारतसहित तेस्रो मुलुकबाट नेपालमा आयात हुन्छ। मुख्यतः ताजा, धुलोसहित विभिन्न स्वरूपमा बेसारलाई ल्याउने गरिन्छ। भन्सार विभागको तथ्यांकअनुसार चालू…

    Read More
  • मुख्य समाचार

    एमसीसीमा ओली-दाहाल मतान्तर

    काठमाडौँ/सत्तारूढ दल नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौताका सम्बन्धमा मत नमिलेपछि बुधबार सुरु हुने स्थायी कमिटी बैठकमा यो विषय थप गिजोलिने देखिएको छ ।अध्यक्षद्वयबीच मुख्यतस् एमसीसीको विषयमै ठोस धारणा नबनेकाले उनीहरू औपचारिक राजनीतिक प्रतिवेदनबिनै बैठकमा प्रस्तुत हुँदै छन् । नेकपामा बैठकअघि अध्यक्षहरूले छलफलका…

    Read More
  • अपराध/दुर्घटना

    आइटीदेखि औषधिससम्म ओम्नीको रजगज

    स्वास्थ्य मन्त्रालयले ओम्नी समूहसँगको मिलेमतोमा मेडिकल सामग्री खरिद गर्दा अनियमितताको आरोप लागेसँगै यो समूहले विगतमा गरेको गतिविधिको समेत चर्चा चल्न थालेको छ। संसद्को सार्वजनिक लेखा समितिले पनि मेडिकल सामग्री खरिदमा ओम्नीसँग भएको सम्झौतामाथि प्रश्न उठाएको छ। ओम्नीले गुणस्तरहीन सामग्री आपूर्ति गरेको लेखा समितिले निष्कर्ष निकालेसँगै सिंहदरबारभित्र ओम्नीले सेटिङ मिलाएर आइटी र औषधिमा ब्रह्मलुट गरेको चर्चा…

    Read More
  • बढ्दैछ नदीको सतह, सावधान रहन आग्रह

                                                                             फाइल तस्विर : मनसुन देशभर सक्रिय भएसँगै नेपालका प्रमुख ठूला तथा मझौला नदीमा बहाव बढ्दो रहेको बाढी पूर्वानुमान महाशाखाले…

    Read More
  • अपराध/दुर्घटना

    विहेको तयारीमा लाग्दा प्रेमीले तनाव दिएपछि आत्महत्या

    विराटनगर/विहे गर्न अस्वीकार गरेका प्रेमीले ‘ब्ल्याकमेल’ गर्दै तनाव दिन थालेपछि विराटनगर महानगरपालिका–३ मा बस्दै आएकी एक युवतीले आत्महत्या गरेको घटना बाहिर आएको छ। उदयपुरको बेलका नगपालिका–२ घर भएकी २४ वर्षीया श्वेता पोखरेलको शव झुण्डिएको अवस्थामा आइबार साँझ फेला परेको थियो । प्रहरीले घटनाको अनुसन्धान अघि बढाएपछि घटना आत्महत्या नभइकन आत्महत्या दुरुत्साहन रहेको पत्ता लागेको छ…

    Read More