Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    पूर्वएमालेका नेताहरुले दिए प्रचण्ड र माधव नेपाललाई चेतावनी : पदका लागि पार्टी फुटाउने धृष्टता बन्द गर्नुस्

    काभ्रे नेकपा स्थायी कमिटी सदस्य तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ३२ र १५ वर्ष पार्टीको नेतृत्वमा रहँदा गर्न नसकेको काम दुई वर्षमा हुन नसक्ने भएकाले नेतृत्व परिवर्तन र प्रधानमन्त्री पदका लागि महाधिवेशन तथा निर्वाचन पर्खन अनुरोध गर्नुभएको छ । ज्ञवालीसँगै केन्द्रीय सदस्यद्वय एवं पूर्वमन्त्रीहरू आनन्द पोखरेल र गोकुल बाँस्कोटाले अध्यक्ष प्रचण्ड र नेता माधव नेपालका कारण…

    Read More
  • मुख्य समाचार

    तरकारीको मूल्य सातामै दुई गुणा वृद्धि : बाढीपहिरोको बहानामा उपभोक्ता मारमा

    काठमाडौं/वर्षा र बाढीको बहाना बनाएर बिचौलियाले हरियो तरकारीको मूल्य सात दिनमै दोब्बर बढाएका छन् । किसानबाट प्रतिकिलो १५–२० रुपैयाँमा किनिएको तरकारी बिचौलियाले ६० देखि ७० रुपैयाँमा बिक्री गर्दै आएका छन् । बिचौलियाले बर्सेनि वर्षा र बाढीको बहानामा हरियो तरकारीको मूल्य दोब्बर बढाएर उपभोक्तालाई ठग्दै आएका छन् । केन्द्र सरकार र स्थानीय तहबाट बजार अनुगमन नहुँदा…

    Read More
  • मुख्य समाचार

    लकडाउनको कारण बैंकको ४० अर्ब ब्याज उठेन

    काठमाडौं/असार मसान्तमा उठ्नुपर्ने वाणिज्य बैंकहरूको ब्याज आयमध्ये करिब ४० अर्ब रुपैयाँ असुली भएन । यो आर्थिक वर्षको अन्त्यमा असुली हुनुपर्ने कुल ब्याज आयको ५० प्रतिशतभन्दा बढी भएको जनाइएको छ । कोभिड९–१९ को जोखिमबाट प्रभावित ऋणीले चैतदेखि ऋणको साँवा–ब्याज तिरेका छैनन् । सुरुमा चैतमा तिर्नुपर्ने साँवा–ब्याजका लागि वैशाखसम्म म्याद थपिएको थियो । लकडाउन लम्बिँदै गएपछि वैशाखदेखि…

    Read More
  • मुख्य समाचार

    यसरी उल्टिएका छन् सर्वोच्च अदालतका यी फैसलाहरु

    काठमाडौं/सर्वोच्च अदालतको संयुक्त इजलासले ११ वैशाख ०६१ मा बेलायती नागरिक गोर्डन विलियम रविन्सनलाई सफाइ दिने फैसला सुनायो । फैसलामा प्रमाण मूल्यांकन गलत रूपमा भएको र कानुनको व्याख्या त्रुटिपूर्ण देखिएको भन्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावलोकन निवेदन दियो । पुनरावलोकनबाट संयुक्त इजलासको फैसला उल्टिएर रविन्सनलाई जेल सजाय र जरिवाना हुने गरी तल्लो अदालतबाट भएको फैसला सदर भयो…

    Read More
  • चितवन सेरोफेरो

    सासंद कृष्ण कुमार श्रेष्ठ ‘किसान’ र राष्ट्रिय सभा सदस्य न्यौपानेद्धारा पहिरो पिडितलाई आर्थिक सहयोग

    वि वि श्रेष्ठ/माझफाँट–९, तनहुँ/तनहुँ क्षेत्र नं २ का सासंद कृष्ण कुमार श्रेष्ठ‘किसान’ र राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेद्धारा जिल्लाका विभिन्न भागमा पहिरोले ज्यान गुमाएका पिडितका परिवारलाई सान्त्वनाका साथै व्यक्तिगत रुपमा आर्थिक सहयोग गरेका छन् । व्यास नगरपालिका वडा नं ९ माझफाँट, गजौडे, भानु नगरपालिकामा भएको पहिरोमा परि ज्यान गुमाएका परिवारलाई सान्त्वना र मृतक प्रति श्रद्धान्जली…

    Read More
  • चितवन सेरोफेरो

    कुमाता माथि पाठक अन्र्तक्रिया ।

    भरतपुर/पत्रकार तथा कथाकार वसन्त पराजुलीको कुमाता कथासंग्रह माथि शनिवार एक कार्यक्रम गरि पाठक समिक्षा गरियो । कार्यक्रममा वोल्ने बक्ताहरुले कृति माथि समिक्षा गर्दै कुमाता कथासंग्रहले समाजमा हुने यौन जन्य विकृतिहरु उजागर गरेको धारणा ब्यक्त गरे । महिलाको यौन मनोविज्ञानमा आधारित रहेर प्रकाशित भएको कुमाता कथासंग्रह सामाजिक यथार्थवादी र महिला यौन मनोविज्ञानमा केन्द्रित रेहेको बक्ताहरुले औल्याए…

    Read More
  • चितवन सेरोफेरो

    नारायणगढको लायन्सचोकदेखि सहिदचोकसम्मको सडक डिभाइडरमा वृक्षरोपण सम्पन्न ।

    साउन १०/भरतपुरको मुख्य बजार क्षेत्र नारायणगढको लायन्सचोकदेखि सहिदचोकसम्मको सडक डिभाइडरमा वृक्षरोपण गरिएको छ । भरतपुर महानगरपालिका, लायन्स क्लब अफ नारायणगढ बालकुमारी र एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा सो डिभाइडरमा वृक्षरोपण गरिएको हो । वृक्षरोपण कार्यक्रममा आयोजक मध्येको एउटा संस्था भरतपुर महानगरपालिका भने अनुपस्थित रहेको थियो ।अन्य संस्थाहरुको आयोजनामा हुने उद्घाटन र आसनग्रहणमा…

    Read More
  • अपराध/दुर्घटना

    पहिरोले होमस्टेमा क्षति

    वि वि श्रेष्ठ/केशवटार–१४/गएको असार २९ गते परेको अविरल वर्षाको कारण व्यास नगरपालिका वडा नं १४ को केशवटार सामुदायिक होमस्टेमा क्षति पुगेको छ । अत्याधिक वर्षाको कारण होमस्टेको घेरावार पुर्ण रुपमा भत्किएको र होमस्टे भवनमा समेत असर परेको केशवटार सामुदायिक होमस्टेका अध्यक्ष दुर्गा वहादुर आलेले वताउनुभयो । केशवटार लाई पर्यटकिय दृष्टिकोण वाट चिनाउन र मौलिकताको प्रवर्धन…

    Read More
  • मुख्य समाचार

    बेरोजगार समस्या भयावह देखिन थाल्यो

    काठमाडौं/सरकारले स्वदेशमा पर्याप्त रोजगारी सिर्जना गर्न नसक्दा गरिबी बढ्ने देखिएको छ। स्वदेशमा पर्याप्त रोजगारी सिर्जना हुन नसकिरहेको, विदेशबाट पनि लाखौं नेपाली स्वदेश फर्किएसँगै बेरोजगार समस्या भयावह देखिन थालेको हो। कोरोना भाइरस (कोभिड १९) ले गत फागुनदेखि वैदेशिक रोजगार ठप्प छ। वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका ४५ हजार कामदार पनि रोकिए। यस अवधिमा भारतबाट करिब ५…

    Read More
  • चितवन सेरोफेरो

    चितवन राष्ट्रिय निकुञ्जमा खानेकुरा खोज्‍न गएको छोरो फर्केनन: सेनाले कुटपिट गर्दा मृत्यु भएको परिवारको दाबी

    चितवन/पूर्वपश्चिम राजमार्गको पिप्लेबाट झन्डै दुई सय मिटर उत्तर लागेपछि दाहिनेतिर अलि गहिरोमा जस्ताले छाएको एउटा सानो घर देखिन्छ । घरको देब्रे भित्तोमा जेनतेन इँटाको पूरै र दाहिने भित्तोमा चौथाइ जति मात्रै गारो छ । अगाडिको भागचाहिँ ह्वाङ्गै छ । पछाडिको भाग सिमेन्टको खाली बोराले बारेको छ । त्यही बोराको बारको आडमा राखेको खाटमा निस्लोट सुतेकी छन्– आइतीमाया चेपाङ । उनी…

    Read More