| 
  • अपराध/दुर्घटना

    गुल्मीमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई जना शिक्षक पक्राउ

    गुल्मी/प्रहरीले छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई जना शिक्षकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवराज खरेलका अनुसार गुल्मीको सत्यवती गाउँपालिका हसरास्थित सत्यवती माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका हो। पक्राउ पर्नेमा शिक्षक निलकण्ठ बस्याल र प्रकाश भट्टराई रहेका छन् ।…

    Read More
  • अपराध/दुर्घटना

    बलत्कारीलाई कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन

    काठमाण्डौं/ बलात्कार पीडित युवतीलाई न्याय दिन माग गर्दै काठमाण्डौको माइतीघरमा प्रदर्शन भएको छ । आठ वर्षअघि एक युवतीले सौन्दर्य प्रतियोगिताका आयोजकले बलात्कार गरेको घटना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेपछि पीडकलाई कारबाही गर्न माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको हो । ‘बलात्कारी होस तँ’ भन्दै काठमाडौंको माइतीघर मण्डलामा भेला भएका प्रदर्शनकारीले बलात्कार घटनाका पीडित युवतीलाई न्याय दिलाउन…

    Read More
  • अपराध/दुर्घटना

    विजय उत्सवको गाडीमा करेन्ट लाग्दा दुई जनाको ज्यान गयो, १० जना बढी घाइते

    सल्यान/विजयी उत्सव मनाउन लागि आउँदै गरेको गाडीमा करेन्ट लाग्दा सल्यानमा २ जनाको ज्यान गएको छ भने १० जना बढी घाइते भएका छन् । जिल्लाको कुमाख गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धनले जितेको उत्सव मनाउन गाडीमा आउँदै गरेकालाई करेन्ट लागेको हो । गाडीको छतमा झण्डा समाएर बस्नेतज्युलाबाट शान्तिबजार आउँदै गरेकाहरू विजुलीको तारमा ठोक्किएर करेन्ट लागेको प्रहरीले जनाएको…

    Read More
  • अपराध/दुर्घटना

    विजय जुलुसको लागि मान्छे ल्याउन गएको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु

    महेन्द्रनगर/दार्चुलाको शैल्यशिखर नगरपालिका–६ ग्यानीमा नेकपा एमालेको विजय जुलुसमा प्रयोग भएको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टका अनुसार आज बिहान साढे ९ बजे गोकुलेश्वरबाट ग्यानीतर्फ गइरहेको से १ ज २७७ नम्बरको हाइस माइक्रो बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । दुर्घटनामा जीपका…

    Read More
  • अपराध/दुर्घटना

    इलाममा मतगणनाको विषयमा विवाद, दुई राउन्ड हवाई फायर

    इलाम/इलामको देउमाई नगरपालिकामा मतगणनाको विषयमा विवाद भएको छ । गणनामा बसेको कर्मचारीको गोजीबाट स्वस्तिक छाप फेला परेको भन्दै गठबन्धन दलले पुनः चुनावको माग गरेपछि तनाव सुरु हुँदा प्रहरीले दुई राउन्ड हवाई फायर गरेको हो । जिल्ला प्रहरी कार्यालयका एसपी महेन्द्र श्रेष्ठले अहिले स्थिति नियन्त्रणमा रहेको र आफूसहित प्रजिअ सो स्थानमा जान लागेको जानकारी दिए ।

    Read More
  • Uncategorized

    रौतहटमा मतपेटिका लुटपाट

    रौतहट/रौतहटमा मतपेटिका लुटपाट भएको छ । यमुनामाई गाउँपालिका वडा नम्बर १ स्थित चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा नम्बर २ को एक मतदान स्थलबाट मतपेटिका लुटिएको प्रहरीले जनाएको छ ।  मतदानस्थलमा हुलदंगा भइ आक्रोशित भिडले मतदान केन्द्र कब्जामा लिइ मतपेटिका नै लुटपाट गरेका हुन् । भिडले मतपत्र समेत तोडफोड गरी स्थिति नियन्त्रणबाहिर गएपछि मतदान कार्यलाई…

    Read More
  • अपराध/दुर्घटना

    धादिङमा मेयरका उम्मेदवारमाथि हातपात

    धादिङ/चुनावी आचारसंहिताविपरीत बुथभित्र प्रवेश गरेको भन्दै धादिङको नीलकण्ठ नगपालिकाका मेयरका उम्मेदवार भीम प्रसाद ढुंगानामाथि हातपात भएको छ । नेपाली काँग्रेसबाट मेयरको उम्मेदवार रहेका उनी चुनावी आचारसंहिताविपरीत निलकण्ठ ५ स्थित पञ्चकन्या माविको बुथभित्र प्रवेश गरेपछि एमाले र माओवादी समर्थित कार्यकर्ताले हातपात गरेका हुन् । आचारसंहिता विपरीत बुथभित्र प्रवेश गरेको विषयमा दुई पक्षबीच भनाभन हुँदा उनीमाथि हातपात…

    Read More
  • अपराध/दुर्घटना

    मतदान गरी घर फर्कने क्रममा हावाहुरीले ढलाएको रूखले लागेर एक जनाको मृत्यु

    सुर्खेत/हावाहुरीले रूख ढलाउँदा सुर्खेतको वीरेन्द्रनगर–२ रानीघाटमा एक जनाको मृत्यु भएको छ । दिउँसो चट्याङसहित आएको हावा हुरी र असिनापानीले ढलाएको सिमलको रूखले लागेर स्थानिय लालबहादुर पुलामीको स्थलमै मृत्यु मृत्यु भएको प्रहरी जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीका अनुसार पुलामी मतदान केन्द्रबाट मतदान गरी घर फर्किन लागेका थिए।

    Read More
  • अपराध/दुर्घटना

    प्रहरीले चलाएको गोली लागेर गोरखामा एक जना घाइते

    गोरखा/प्रहरीले चलाएको गोली लागेर गोरखाको भीमसेन थापा गाउँपालिका–२ ताराखसे मतदान केन्द्रमा एक जना घाइते भएका छन् । काँग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ता बीच भएको झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले चलाएको गोली लागेर मतदान केन्द्रमा खटिएकी स्वयंसेविका मनिषा थापा घाइते भएको प्रहरीले जनाएको छ। उनको तिघ्रामा गोली लागेको छ। गोरखाका प्रहरी प्रमुख एसपी केदार खनालले…

    Read More
  • अपराध/दुर्घटना

    दाङमा डुबेर दुई जनाको मृत्यु

    दाङ/नुहाउने क्रममा डुबेर दाङमा दुई जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । तुलसीपुर उपमहानगरपालिका-६ हात्तीखौवाको १५ वर्षीय गौरव सुवेदीको नुहाउने क्रममा बबई नदीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । बिहीबार दिउँसो पौउने २ बजेतिर दंगीशरण ४ बैबाङस्थित बबई नदीमा पौडी खेल्न पुगेका…

    Read More