मतदाता परिचय पत्र खोसेको आरोपमा निवर्तमान वडाध्यक्ष पक्राउ
दोलखा/मतदाता परिचय पत्र खोसेको आरोपमा दोलखाको तामाकोसी गाउँपालिकाको वडा नम्बर एकका निवर्तमान वडा अध्यक्ष पक्राउ परेका छन् । सोही स्थानको वडा कार्यालय भवनस्थित मतदान स्थलमा मतदाता परिचयपत्र वितरण गरिएको स्थानमा सहायक कर्मचारी हरिशरण भट्टराईको हातबाट निवर्तमान वडाध्यक्ष महेश्वर काफ्लेले १२५ थान मतदाता परिचयपत्र खोसेर फरार भएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले बिहीबारको पत्रकार…
Read More