Breaking News
 | 
  • अपराध/दुर्घटना

    सन्दीप लामिछानेविरुद्ध मध्यराति पटकपटक बलात्कार गरेको जाहेरी

    काठमाडौं/राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी परेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले जाहेरी दर्ता भएलगत्तै वान डोर क्राइसिस म्यानेजमेन्ट सेन्टर (ओसीएमसी) मा पीडित किशोरीको विस्तृत स्वास्थ्य परीक्षण गराइएको छ । प्रेस विज्ञप्ति अनुसार पीडितले दिएको जाहेरी दर्खास्तमा ५ भदौमा काठमाडौं र भक्तपुरको विभिन्न स्थानमा लगेर राति बलात्कार गरेको जाहेरीमा…

    Read More
  • अपराध/दुर्घटना

    अमेरिकाबाट आएको पार्सलमा गाँजा, तीनजना पक्राउ

    काठमाडौं/हुलाकमार्फत अमेरिकाबाट आएको गाँजासहित तीनजना पक्राउ परेका छन् । अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय डिल्लीबजारमा आएको पार्सल शंकास्पद लागेपछि प्रहरीले खोलेर हेरेको थियो । त्यसक्रममा गाँजा जस्तो वस्तु देखिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । लागूऔषध नियन्त्रण ब्यूरोका एसएसपी विकासराज खनालका अनुसार त्यसक्रममा पार्सल लिन २० भदौमा कार्यालय पुगेका काभ्रेका मनोजकुमार राई पक्राउ परेका थिए । राईलाई…

    Read More
  • अपराध/दुर्घटना

    चीनमा भूकम्पः हालसम्म ४६ जनाको मृत्यु

    एजेन्सी/चीनमा गएको भूकम्पमा परि मृत्यु हुनेको सङ्ख्या ४६ पुगेको छ । दक्षिण पश्चिम चीनमा ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प जाँदा अन्य केही घाइते भएका छन् । भूकम्पले सञ्चारसम्पर्क विच्छेद हुनुका साथै पहाडमा पहिरो गएको छ । गएको हप्ता सिचुआनको राजधानी चेङ्डुकाका झण्डै २ करोड १० लाख मानिसलाई कोभिड प्रतिबन्धका कारण घरमै बस्न आदेश दिइएको थियो…

    Read More
  • अपराध/दुर्घटना

    चट्याङ लागेर कञ्चनपुरमा श्रीमान्–श्रीमतीको मृत्यु

    कञ्चनपुर/चट्याङ लागेर कञ्चनपुरको कृष्णपुर नगरपालिका ७ शान्तिपुरमा श्रीमान्–श्रीमतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्रबहादुर शाहका अनुसार आज आइतवार दिउँसो २२ वर्षीया दीपक राना र उहाँकी पत्नी मन्तराको चट्याङ लागेर मृत्यु भएको हो । माछा मारेर घर फर्किने क्रममा चट्याङ लागेर घाइते भएका उहाँहरूको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो ।

    Read More
  • अपराध/दुर्घटना

    ७४ किलो गाँजासहित हेटौँडाबाट दुईजना पक्राउ

    हेटौँडा/रासस/मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका–१० राप्तीपुल नजिकैबाट आज ७४ किलो ७० ग्राम लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको बिदुर नगरपालिका–१३ का ३१ वर्षीय प्रकाश तामाङ र पर्साको ठोरी गाउँपालिका–३ बर्मानगरका ३४ वर्षीय चन्द्रकुमारी श्रेष्ठ छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बागमती…

    Read More
  • अपराध/दुर्घटना

    उदयपुरको दिलुङटारमा तिन जनाको हत्या

    उदयपुर/उदयपुरमा तिन जनाको हत्या भएको छ । जिल्लाको बेलका नगरपालिका(७ दिलुङटारमा राजकुमार बस्नेतसहित उनकी श्रीमती र छोराको हत्या भएको हो । स्थानीय वालिङ खोलामा बस्नेत परिवारका ३ जनाकै हत्या भएको इलाका प्रहरी कार्यलय रामपुरका प्रहरी निरीक्षक सुवास खनालले बताए । स्थानीयका अनुसार बस्नेत परिवारको हत्या उनको नातामा दाजु पर्नेले गरेको प्रारम्भिक जानकारी आएको प्रहरी निरीक्षक…

    Read More
  • अपराध/दुर्घटना

    करेन्ट लागेर सिरहाको गोलबजारमा बाबु छोराको मृत्यु

    सिरहा पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर सिरहाको गोलबजारमा बाबु छोराको मृत्यु भएको छ । जिल्लाको गोलबजार नगरपालिका ६ ग्रामिण बजरका ४२ वर्षीय विजय साह र उनका छोरा १९ वर्षीय अमनको मृत्यु भएको हो । इनारभित्र राखेको पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेका बुबालाई छु्याउन गएका छोरालाई पनि करेन्ट लागेको इलाका…

    Read More
  • अपराध/दुर्घटना

    कास्कीमा नालामा खसेर बालकको मृत्यु

    कास्की/कास्कीको पोखरामा नालामा खसेर एक बालकको मृत्यु भएको छ । कास्कीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार पोखरा महानगरपालिका वडा नम्बर १६ माा गएराति परेको वर्षाले सडकबाट चिप्लीएर नालामा खसेका ११ वर्षीय रविन तिवारीको मृत्यु भएको हो । पोखरा १९ काउरेका रविन आमा र दिदीसँग दर खाएर राति साढे ८ बजे घर फर्किदै गर्दा…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा बन्दकर्ताद्धारा ६ वटा सवारी साधनमा तोडफोड, ५ जना प्रहरी नियन्त्रणमा

    चितवन/चितवनको भरतपुर महानगरपालिकाको बिभिन्न स्थानमा बन्द कर्ताहरुले बन्दको अबज्ञा गरेको भन्दै सवारी साधनमा तोडफोड गरेका छन् । जिल्ला प्रहरी कार्यलय चितवनले दिएको जानकारी अनुसार बन्दकर्ताहरुले प्रदेश३.०.०१क०३१२ नं.को कार,ना८ख४२५९ नं.को बस, ना५ख२२६३ नं.को ट्रक,ना५ख१४३१ नं.बस, ना४ख८३२५ नं.ट्रक,प्रदेश२.०.३.००१ख००९८ नं.को.बसमा बन्दकर्ताले ढुङ्गाले हान्दा सिसामा सामान्य क्षति पुगेको हो । उक्त क्रियाकलापमा संलग्न रहेको हुन सक्ने आशकामा ५ जना…

    Read More
  • अपराध/दुर्घटना

    कोटेश्वरमा बन्दकर्ताद्धारा दुईवटा सार्वजनिक गाडीमा तोडफोड

    काठमाडौं/बन्द गराउँदै हिँडेका विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताले काठमाडौंको कोटेश्वरमा दुईवटा सार्वजनिक गाडीमा तोडफोड गरेका छन् । कोटेश्वरको आकाशे पुल नजिक बा‍. ४ ख ९३९४ नम्बरको बसमा तोडफोड गरिएको छ । ‘महासागर’ लेखिएको सो बसको अगाडीको भागमा क्षति पुगेको छ । त्यस्तै भाटभटेनी अगाडी बा.३ ख ७९०६ नम्बरको हाइस गाडी तोडफोड गरिएको छ ।…

    Read More