| 
  • अपराध/दुर्घटना

    जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि भाषण गरिरहेकै बेला गोली प्रहार !

    एजेन्सी/जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ। अलजजिराले एनएचके प्रसारणकर्ताले स्थानीय अग्नि विभागलाई उद्धृत गर्दै पूर्वप्रधानमन्त्री आबेको छातिमा गोली प्रहार भएको उल्लेख गरेको छ। नारा सहरमा भाषण गर्दागर्दै उनीमाथि गोली प्रहार भएको थियो। गोली लागेपछि उनी सडकमै ढलेका थिए। उनी ढलेको ठाउँमा रगत देखिएको थियो। उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ। स्थानीय समयअनुसार…

    Read More
  • अपराध/दुर्घटना

    पाँच वर्षमा ५० टन लागूऔषध र २० लाख थान ड्रग्स नष्ट

    काठकाण्डौं/गत जेठ ३०–३१ गते बरामद गरिएको ५१ केजी हेरोइन ढलमा बगाएर नष्ट गरेको छ । लागूऔषध नियन्त्रण ब्युरोले उक्त हेरोइन अदालत परिसरभित्रै पानीमा घोलेर ढलमा बगाई नष्ट गरेको जनाएको छ । बरामद हेरोइनको अवैध अन्तर्राष्ट्रिय बजार मूल्य एक अर्ब १० करोड रुपियाँभन्दा बढी पर्ने प्रहरीले बताएको थियो । दक्षिण अफ्रिकी मुलुकबाट नेपालहुँदै भारततर्फ तस्करी हुने…

    Read More
  • अपराध/दुर्घटना

    करेन्ट लागेर एक जनाको मृत्यु

    कपिलबस्तु/करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको अनुसार महाराजगंज नगरपालिका ३ बर्गदा बस्ने २२ वर्षीय मुस्तकिम तेलीको करेन्ट लागेर मृत्यु भएको हो । घरको छत ढलान गर्ने क्रममा करेन्ट लागेर अशक्त भएकी तेलीको तौलिहवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको…

    Read More
  • अपराध/दुर्घटना

    दार्चुलामा तुइनबाट खसेर एक किशोर बेपत्ता

    दार्चुला/दार्चुलामा तुइनबाट खसेर एक किशोर बेपत्ता भएका छन् । ब्यास गाउँपालिका–२ दुम्लिङस्थित गोठाल घाटमा तुइन तरिरहेको अवस्थामा तुइन बाँधिएको (ठेसो) खम्बा टुटेर स्थानीय सचिन बुढाथोकी महाकाली नदीमा बेपत्ता हुन् । भारत उत्तराखण्ड राज्यको धारचुला तहसिल अन्तर्गत गर्वाधार बजारबाट खाने तेल किनेर घर फर्कने क्रममा दुम्लिङका स्थानीय १७ वर्षीय सचिन बुढाथोकी तुइन टुट्दा महाकालीमा बेपत्ता भएको…

    Read More
  • नारायणगढबाट गाेरखा भच्चेक जाँदै गरेकाे बस दुर्घटना, २० यात्रु घाईते

        गोरखा, २२ असार । गोरखाको सिरानचोक गाउँपालिका ४—राम्चेमा यात्रुबाहक बस दुर्घटना भएको छ । बुधवार दिउँसो नारायणगढबाट अजिरकोट गाउँपालिकाको भच्चेक जाँदै गरेको ना ५ ख ५३०५ नम्बरको यात्रुबाहक बस राम्चेमा दुर्घटना भएको हो । दुर्घटनामा परी २० जना घाईते भएका छन् । घाइते मध्ये पाँच जनाको चितवन र १५ जनाको गोरखा नगरपालिका १० छेपेटार…

    Read More
  • अपराध/दुर्घटना

    अश्लील शीर्षक राखेर भिडियो बनाउने एक जना युट्युबर पक्राउ

    काठमाण्डौ/अश्लील शीर्षक राखेर भिडियो बनाउने एक जना युट्युबरलाई प्रहरीले पक्राउ गरेको छ । नुवाकोट घर भइ काठमाण्डौ बस्ने रियल टिभी नामक युट्युब च्यानलका सञ्चालक २२ वर्षका प्रवेश लामालाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । उनले विभिन्न व्यक्तिसँग अश्लील कुराकानी गरेको भिडियो खिचेर युट्युबमा राख्ने र समाजमा अश्लीलता फैलाउने अपराध गरेको प्रहरीको आरोप छ ।…

    Read More
  • अपराध/दुर्घटना

    पेस्तोल र गोलीसहित एक पुरुष पक्राउ

    सर्लाही/पसलमा लुकाइराखेको पेस्तोल र गोलीसहित प्रहरीले सर्लाहीको हरिवन नगरपालिका-११, बस्ने ४३ वर्षका छोटेलाल दासलाई पक्राउ गरेको छ । दासलाई सुराकीको आधारमा एक थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने एक राउन्ड गोलीसहित पक्राउ गरिएको हरिवनस्थित इलाका प्रहरी कार्यलयले जनाएको हो । दासले हरिवन बजारमा किराना पसल सञ्चालन गर्दै आएका थिए । उनले सञ्चालन गरेको किराना पसलमा…

    Read More
  • अपराध/दुर्घटना

    सीटीईभीटीमा फेरि असुली धन्दा

    काठमाडौं/प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का सदस्य सचिव जीवनारायण काफ्लेमाथि कलेजहरूको अपग्रेडिङबापत प्रतिकलेज ५ देखि ७ लाख रुपियाँ बार्गेनिङ गरेको आरोप लागेको छ । काफ्लेले विगतदेखि नै विभिन्न खाले असुली धन्दामा आफैं र आफ्नो गोप्य टिमलाई परिचालन गर्ने गरेको सीटीईभीटीका कर्मचारीको दाबी छ । यसै क्रममा सदस्य सचिव काफ्लेले अहिले कलेजको अपग्रेडिङ गर्ने क्रममा…

    Read More
  • अपराध/दुर्घटना

    डेनमार्कको एक सपिङ मलमा गोलाबारी

    एजेन्सी/डेनमार्कको एक सपिङ मलमा गोलाबारी हुँदा बन्दुकधारीले चलाएको गोली लागेर तीन जनाको मृत्यु भएको छ । केही व्यक्ति घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । दक्षिण कोपनहेगनमा रहेको फिल्ड्स मलमा गोलाबारी भएको हो । घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले २२ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ ।…

    Read More
  • अपराध/दुर्घटना

    पहिरोले घर बगाउँदा तीन जना बेपत्ता

    पाँचथर/पहिरोले घर बगाउँदा पाँचथरको फालेलुङ गाउँपालिका–७ विहीदिनमा तीन जना बेपत्ता भएका छन् । स्थानिय रुपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रुपलालसहित तीन जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसा छन् । बेपत्ताको खोजी भइरहेको छ । रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने पहिरोमा…

    Read More