१७३ रोपनी सार्वजनिक जग्गाको छानविन होला ?
काठमाडौं/अहिले बालुवाटार जग्गा प्रकरण सार्वजनिक भएसँगै सुन काण्डले हायलकायल मच्चाएको छ । सुनको कारणले बाटुवाटार काण्ड पनि ओझेलमा पर्ने हो कि भन्ने आशंका सर्वसाधारणले गर्न थालेका छन् । सो आशंकासँगै विभिन्न सार्वजनिक जग्गाहरु व्यक्तिको नाममा दर्ता गर्ने गराउने काम पनि भित्री रुपमा भइरहेको छ । तत्कालीन प्रधानमन्त्री डा। बाबुराम भट्टराईको पालामा विभिन्न सार्वजनिक तथा ट्रष्टको…
Read More
