जस्केलाबाट म्यानपावरको लाइसेन्स नवीकरण, आर्थिक चलखेलको आशंका
पत्रपत्रिकाबाट २०७५ सालमा एमाले नेता गोकर्ण विष्ट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री हुँदा केही नेपाल ऐन संशोधन गर्ने ऐनमार्फत इजाजतपत्र रद्द हुने व्यवस्थामा न्यूनतम कामदार पठाउनुपर्ने व्यवस्था सामेल गरिएको थियो। त्यसयता विभिन्न बहानामा हरेक वर्ष बाधा अड्काउ फुकाउने गरिएको छ। काठमाडौं स्वैदेशिक रोजगार ऐन, २०६४ ले भन्छ– लगातार दुई वर्षसम्म वार्षिक १ सय जना पनि…
Read More
