| 
  • अपराध/दुर्घटना

    नारायणगढ–मुग्लिन सडक अवरुद्ध, पहिरो पन्छाउन आदा दिन जाने

    भरतपुर/ नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै पाँचरछ घण्टालाग्ने भएको छ । सोमबार राति करिब ८ः०० बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो । पहिरो पन्छाउन चार मेसिन लगातार प्रयोग भइरहेको सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले जानकारी दिनुभयो । “हिजो राति १० बजेदेखि लगातार पहिरो पन्छाउने काम भइरहेको छ…

    Read More
  • अपराध/दुर्घटना

    फेरियो सुन तस्करीको शैली

    काठमाडौं/राजस्व अनुसन्धान विभाग, नेपाल प्रहरी र भन्सार विभाग चनाखो हुन थालेपछि सुन तस्करले नयाँ रुटबाट सुन तस्करी गर्न थालेका छन् । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गरेपछि तस्कर अन्य उपायमा लागेका हुन् । विमानस्थलको भन्सार विभागमा कार्यरत कर्मचारी नै पक्राउ परेपछि तस्करको चेन पनि भत्किएको छ । मिलेमतोमा र घुस लेनदेन मिलाएर तस्करी हुँदै आएकोमा…

    Read More
  • अपराध/दुर्घटना

    कर्मचारीकै गिरोहले यसरी बाँडे सुन तस्करलाई नागरिकता

    काभ्रे/सुन तस्करीसँग जोडिएका विदेशी व्यक्तिको साथमा नेपाली नागरिता फेला परेसँगै जिल्ला प्रशासन कार्यालय काभ्रेमा सीआईबीको टोलीले अनुसन्धान शुरू गरेको छ । आइतबार साँझसम्म काभ्रे जिल्ला प्रशासन कार्यालयबाट ५ जना विदेशी नागरिकले फर्जी कागजात तयार गरी नागरिकता र राहदानी लिएको भेटिएको छ । ६० किलो सुन तस्करीको योजनाकारमध्येका एक दावा छिरिङलगायत ५ जना विदेशी नागरिकलाई नागरिकता…

    Read More
  • अपराध/दुर्घटना

    प्रहरीको लत्ताकपडा ठेक्कामा सक्रिय अग्रवालद्वारा नागरिकता कीर्ते 

    काठमाडौँ/नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठेक्कापट्टामा वर्षौँदेखि रजगज गरिरहेका ठेकेदार श्रवणकुमार अग्रवालले नक्कली नागरिकता नम्बर प्रयोग गरिरहेको पाइएको छ । प्रहरीको लत्ताकपडा ठेक्कामा एकछत्र राज गरिरहेका अग्रवालले अन्य कुनै व्यक्तिको नागरिकता प्रयोग गरिरहेको पाइएको हो । प्राप्त एक कागजातमा श्रवण कुमार अग्रवाल रहेको एक कम्पनीले हालेको टेन्डरमा नागरिकता नम्बर नै अरू कसैको उल्लेख गरेका छन्…

    Read More
  • अपराध/दुर्घटना

    बिहारमा पत्रकारको गोली हानी हत्या!

    भारतको बिहारस्थित अररिया जिल्लामा शुक्रवार बिहान एक पत्रकारको गोली हानी हत्या भएको छ । हिन्दी पत्रिका ‘दैनिक जागरण’ का स्थानीय संवाददाता विमल कुमार यादवको अज्ञात अपराधीले घरमा प्रवेश गरी गोली हानेका हुन् । सन् २०१९ मा विमलका भाइको पनि हत्या भएको थियो । त्यो घटनामा विमल एक्लो साक्षी थिए र प्राप्त जानकारीका अनुसार उनीमाथि लगातार…

    Read More
  • अपराध/दुर्घटना

    ठेकेदारको सेटिङले प्रहरीलाई दंगा नियन्त्रण सामान अभाव

    काठमाडौं/नेपाल प्रहरीलाई अत्यावश्यक राइट कन्ट्रोल गियर ९दंगा नियन्त्रक सामग्री० को अभाव भएको छ। ठेकेदार कम्पनीको नेपाल एजेन्ट कालोसूचीमा परेका कारण सामग्री खरिद हुन नसक्दा अभाव भएको हो। दुई वर्षअघि १ हजार थान राइट कन्ट्रोल गियर खरिदका लागि हङकङको साई ओभरसिज एचके लिमिटेडले ठेक्का पाएको थियो। त्यसको नेपाली एजेन्ट जेएमबिडी इन्टरनेसनल कालोसूचीमा परेको हुँदा खरिद नै…

    Read More
  • अपराध/दुर्घटना

    मिटरब्याजी साहुबाट ऋणीलाई फिर्ता भयो एक सय बिगाहाभन्दा बढी जग्गा

    अमरेन्द्रकुमार यादव/आयोगका अनुसार तीमध्ये साउन ३० गतेसम्म ३ हजार २६४ उजुरी फर्स्यौट भइसकेको छ । मधेस प्रदेशमा दर्ता भएका १८ हजार ३५६ वटा उजुरीमध्ये हालसम्म २ हजार ५५९ वटा उजुरी फर्स्यौट भएको छ । मधेशको ८ वटा जिल्लामध्ये सबैभन्दा बढी उजुरी बारामा दर्ता भएको छ भने फर्स्यौट पनि बारामै धेरै भएको छ । बारामा ५१०…

    Read More
  • अपराध/दुर्घटना

    टिकौली जंगलमा भयकंर दुर्घटना, २० जना घाइते, ७ को अवस्था गम्भिर(नामसहित)

    चितवन/चितवनको टिकौली जंगलमा मध्यान्ह भयानक दुर्घटना भएको छ । भरतपुर महानगरपालिका–९, टिकौली जंगलमा विहान ११ः४० बजेको समयमा एउटा कलेज बस, शव बोकेको बलेरो र ६ वटा मोटरसाइकल दुर्घटनामा परेको हो । दुर्घटनामा २० जना घाइते भएका छन् । उनीहरुको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।…

    Read More
  • अपराध/दुर्घटना

    दक्षिणी रुसको एक पेट्रोल पम्पमा विस्फोट हुँदा कम्तीमा २७ जनाको मृत्यु, दर्जनौँ घाइते

    रुसको दक्षिणी क्षेत्र डागेस्तानको एक पेट्रोल पम्पमा विस्फोटपछि भएको आगलागीमा परी कम्तीमा २७ जना मानिसको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। अधिकारीहरूका अनुसार मृत्यु हुनेमा केही बालबालिका समेत रहेका छन्। आगोको रापका कारण गम्भीर घाइते भएकाहरूलाई उपचारका लागि मस्को लगिएको बताइएको छ। क्यास्पियन सागरको तटमा रहेको क्षेत्रीय राजधानी मखाच्कला सहरमा भएको विस्फोटको कारण…

    Read More
  • अपराध/दुर्घटना

    अबैध रुपमा बिदेश पठाउने धन्धामा कन्सलटेन्सी !

    चितवन/चितवनका केही (शैक्षिक परामर्श केन्द्र)कन्सल्टेन्सीहरु अबैध रुपमा बिदेश पठाई ठगी धन्धामा लिप्त रहेको खुल्नमा आएको छ । शैक्षिक परामर्श केन्द्रको रुपमा दर्ता भई परामर्श मात्र दिन पाउने त्यस्ता कन्सल्टेन्सीहरुले परामर्श भन्दा पनि युवा बिधार्थीहरु सहित विभिन्न व्यक्तिहरुलाई प्रलोभनमा पारी अवैध तरिकाले ७ देखि १२ लाख सम्म लिई अजरवैजान, पोल्याण्ड, साउथ अफ्रिका, स्टोनिया, माल्टालगायतका देशहरुमा पठाई…

    Read More