करोडौँको मालिक ८० वर्षिय बृद्ध डंगोललाई आफनैं छोराहरुले घरबाट निकाले ।
चितवन/ हाम्रो समाज दिनप्रतिदिन स्वार्थी र अमानवियतातिर उन्मुख हुँदैं गईरहेको छ । समाजमा मानिसहरु बढी नै तुच्छ र उपभोक्ताबादी भईरहेका छन् । जुन मानिस जातीको असुहाउदो कुरा हो । आफ्ना वृद्धवृद्धा बा–आमाहरुलाई वृद्धाश्रममा छोड्ने चलन अहिले व्याप्त रहेको छ । काम गर्न नसक्ने अवस्थामा पुगेपछि छोराहरुले वृद्ध बा–आमाहरुलाई वृद्धाश्रमको बाटो देखाउने गरेका छन् । त्यति…
Read More