जिल्ला प्रशासन कार्यालय भक्तपुरका अधिकृत २५ हजार घुससहित पक्राउ
काठमाडौँ, २ फागुन । जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश श्रेष्ठ २५ हजार घुस रकमसहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । प्रशासनमा लेनदेन मिलाउन परेको उजुरीमा प्रशासकीय अधिकृत श्रेष्ठले एउटा पक्षसँग घुस रकम मागेका थिए । मध्यस्थताको भूमिका निभाउने अधिकार पाएका श्रेष्ठले रकम बुझाउने भाका सार्ने…
Read More