धनुषा विस्फोटमा टाईम बमको प्रयोग : प्रहरी
जनकपुर । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ का ४६ वर्षीय राजेश साह शुक्रबार राति सुत्नुअघि शौचालय जान लागेका थिए । त्यति नै बेला उनले घरको भित्री ढोकामा रातो झोला झुन्डिइरहेको देखे । नजिकै पुगेर हेर्दा झोलामा प्रेसरकुकर थियो । उनी आत्तिँदै कोठामा पसे । अनि हतारहतार श्रीमती र छोराछोरीलाई लिएर बाहिर निस्किए । त्यसपछि साह सिधै इलाका प्रहरी कार्यालय पुगे । उनले प्रहरीलाई…
Read More

