कश्मीरमा आम हड्ताल, जातीय दंगाको खतरा
एजेन्सी / ४० जना अर्धसैनिक बलका सैनिकको ज्यान जाने गरी भारत प्रशासित कश्मीरको पुलावामामा भएको आत्मघाती आक्रममण पछि आइतबार पनि आम हड्ताल जारी रह्यो । कश्मीर बाहिर रहेका कश्मीरीमाथि आक्रमण र दुर्व्यवहार भएको भन्दै कश्मीरमा आमहड्ताल भएको हो । कश्मीर उपत्यकाका व्यावसायिक संस्थाहरुको अगुवाइमा आमहड्ताल गरिएको हो । आम हड्ताललाई यातायात व्यावसायी तथा ट्रेड युनियनहरुले…
Read More