| प्रवास | 
  • शक्तिखोर औद्योगिक क्षेत्रको अवलोकन

    चितवन, जेठ ३१– चितवनको कालिका नगरपालिका–४ स्थित शक्तिखोरमा निर्माण हुन लागेको अन्तराष्ट्रिय स्तरका औद्योगिक क्षेत्रको अध्ययन तथा अवलोकन गरिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक थापा, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका वरिष्ठ कार्यक्रम अधिकृत देवनारायण सापकोटा, नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष एवंम् चितवन उद्योग संघका निवर्तमान अध्यक्ष कृृष्णप्रसाद…

    Read More
  • अपराधी नसमातेको भन्दै थाकसको आपत्ति

    चितवन । चितवन भरतपुर महानगरपालिकाको वडा नं। २५ शुक्रनगरस्थित चितहीमा भएको डरलाग्दो लुटपाटमा संलग्न कसैलाई पनि प्रहरीले हालसम्म गिरफ्तार गर्न सकेको छैन । गत,जेठ ४ गते राती एघार बजेको समयमा अज्ञात समूहले गोली हानी स्थानीय गंगासागर महतोको हत्या गरेका थिए भने, उनको आमा सउनी महतो र बहिनीलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए । लुटेराले…

    Read More
  • घरबाहाल उपभोक्ता मञ्च माडिमा पाठक

    नेपाल घरबाहाल उपभोक्ता मञ्च माडि ईकाईको अध्यक्षमा सुर्य पाठक निर्बिरोध चयन भएका छन् । माडि ईकाईको तदर्थ समितिका अध्यक्ष सुर्य पाठकलाई सोमबार आयोजित भेलाले नयाँ कार्यसमितिको अध्यक्षमा निर्बिरोध चयन गरेको हो । यसैगरि समितिको उपाध्यक्षमा युबराज सुबेदि ,सचिबमा अपेक्षा चौधरी ,सह–सचिबमा नारायण सुबेदि ,कोषअध्यक्षमा उमा सापकोटा , सदस्यहरुमा दिपेन्द्र न्यौपाने र याम प्रसाद  रहेका छन…

    Read More
  • भरतपुर प्रकरणको सुनुवाई असार ६ मा

    जेठ ३१, काठमाडौं । सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिका–१९ मा पुनः मतदान गराउने मुद्दाको सुनुवाई निर्वाचन आयोगको निर्णय आगामी असार ६ गतेसम्म जारी रहने भएको छ । कामु प्रधानन्यायाधीश गोपाल पराजुली र हरिकृृष्ण कार्कीको संयुक्त इजलासमा मङ्गलवार सो मुद्दाको सुनुवाइ राखिएता पनि हेर्न नभ्याइने भएपछि असार ६ गते सुनुवाई तय भएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज…

    Read More
  • अवैध नेटवर्किङ सञ्चालन गर्नेहरु पक्राउ

    काठमाडौँ । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोले अवैध नेटवर्क व्यवसाय (क्युनेट) सञ्चालन गरेको आरोपमा १०२ जनालाई पक्राउ गरेको छ । ब्युरोबाट खटिएको टोलीले पुरानो बानेश्वरको सिद्धार्थ फुडल्यान्डमा नेटवर्क सञ्चालनसम्बन्धी शिक्षा लिइरहेको अवस्थामा आइतबार राति १०२ जनालाई पक्राउ गरेको हो । ब्युरोले मगंलबार पत्रकार सम्मेलन गरी प्रारम्भिक छानबिनका क्रममा उनीहरुलाई पक्राउ गरेको बताएको छ, पक्राउ पर्नेमा…

    Read More
  • चितवन प्रहरीद्धारा तस्करहरुलाई ग्रिनसिग्नल

    चितनवन जिल्लाका प्रहरीले तस्करहरुलाई ग्रिनसिग्नल दिन थालेपछि पछिल्लो समय तस्कर हरुको मनोबल बढ्दै जान थालेको छ । गत सात महिना अघि मात्र सरुवा भई चितवन आएका एसपी (प्रहरी उपरिक्षक) दिपक थापाले सुरुका दिनमा निकै फुर्तिफार्ती र ताम झामका साथ तस्करहरुलाई कानुनी कारवाही गर्ने बताएपनि थापाद्धारा नै नामुद र फरार घोषित तस्करहरुलाई जिल्लाका प्रहरीले ग्रिनसिग्नल दिएको…

    Read More
  • भत्ता वृद्धि र सवारीसाधन खरिदमा जनप्रतिनिधिलाई अंकुश

    २९ जेठ, काठमाडौं । सरकारले दिएको अनुदान रकमबाट स्थानीय तहले आफूखुसी सामाजिक सुरक्षा भत्ता बाँड्न र सवारीसाधन खरिद गर्न नपाउने भएका छन् । निर्वाचनलगत्तै जनप्रतिनिधिले धमाधम सामाजिक सुरक्षा भत्ता वृद्धि र गाडी किन्ने योजना सार्वजनिक गरेपछि सरकारले यसमा अंकुश लगाएको कारोबारमा खबर छ । अर्थ मन्त्रालयले स्थानीय तहलाई सामाजिक सुरक्षा भत्ता नबढाउन सचेत गराएको छ…

    Read More
  • पूर्व–पश्चिम विद्युतीय रेलमार्गको डिपिआर १५ महिनाभित्रै हुने

    काठमाडौं,जेठ २९ – पूर्व–पश्चिम विद्युतीय रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) आगामी १५ महिनाभित्रमा सम्पन्न हुने भएको छ । रेल विभागका अनुसार ०७५ को मंसिरअघि सबै खण्डको डिपिआर सम्पन्न हुनेछ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा उच्च प्राथमिकता प्राप्त रेलवे पूर्व काँकडभिट्टा (झापा) देखि पश्चिम गड्डाचौकी (कञ्चनपुर) सम्मको करिब (अध्ययनपछि लम्बाइमा थपघट हुन सक्ने भएकाले) ९४५ किलोमिटरको…

    Read More
  • पत्रकारको टोलि लागे चिन तिर

    काठमाण्डौ जेठ २७ ,जनवादी गणतन्त्र चिनको युनान प्रान्तिय सरकारको निमन्त्रणमा पाच सदस्य टोलि चिन प्रस्थान गरेको छ । छिमेकी देशहरु बिचको मित्रता र सहयोगको बारेमा दक्षिण एसियाका पत्रकारहरुको बिचमा  जानकारी आदान प्रदान गर्ने उदेश्यले प्रान्तिय सरकारको सुचना तथा सञ्चार मन्त्रालयको आयोजनमा सो कार्यक्रम हुन लागेको हो । सो कार्यक्रममा सहभागी हुन नेपालबाट पुर्वसञ्चार मन्त्रि जयप्रकास…

    Read More
  • निशुल्क औषधिको शुल्क लिदै भरतपुर अस्पताल

    चितवन । नेपाली कांग्रेसका चर्चित युवा नेता तथा स्वास्थ्यमन्त्री गगनकुमार थापाले मन्त्री भएकै दिन स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने बताए । केही महिना अगाडि मात्रै उनै मन्त्री थापाले  भरतपुर अस्पतालबाट सस्तो र सुलभ रुपमा उपभोक्ताले औषधी पाउन थालेको भनेर मिडिया मार्फत हल्ला पनि चलाए । तर, सोही अस्पतालले अहिले विरामीलाई निशुल्क दिनुपर्ने सेवामा पनि शुल्क उठाएको…

    Read More