जाण भट्टीमा तीनजना इन्स्पेक्टरबिच कुटाकुट, हवल्दारको नाक र मुख फुट्यो !
काठमाडौं/मोरङको विराटनगरस्थित एक होटलमा नेपाल प्रहरीका तीनजना बहालवाला प्रहरी निरीक्षक (इन्सपेक्टर)बिच कुटाकुट भएको घटना सार्वजनिक भएको छ । प्रहरी संगठनभित्रैबाट घटनालाई दबाउन खोजेपनि सार्वजनिक भएको हो । प्राप्त जानकारी अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय विराटनगरका प्रमुख इन्स्पेक्टर राजन लम्साल, जिल्ला प्रहरी कार्यालय मोरङका सरोज खनाल र इलाका प्रहरी कार्यालय रङ्गेलीका सन्तोष खड्काबिच कुटाकुट भएको हो…
Read More