| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • सुन तस्करी प्रतिवेदन गुपचुप : गृह र प्रधानमन्त्री कार्यालय एक अर्कालाई औंला तेस्र्याउँदै

    काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले प्रतिवेदन बुझेपछि भनेका थिए, ‘यसबारे थप अनुसन्धान बढाइनेछ ।’पाँच महिना भयो, कुनै अनुसन्धान बढाइएन । उल्टै छानबिनका क्रममा पक्राउ परेकाहरू छुट्दै गए । अब त प्रतिवेदनकै बारेमा सरकारी निकाय एकअर्कालाई औंला तेस्र्याउन थालेका छन् । संगठित सुन तस्करी अनुसन्धान गर्न गठित उच्चस्तरीय समितिको प्रतिवेदन कहाँ छ रु त्यसमा के भइरहेको…

    Read More
  • राजनीति गर्न कार्यकर्ता, चुनाव जित्न जनताः पिए राख्न सालासाली र भाइभतिजा

      काठमाडौँ – शाखा अधिकृतसरहको सुविधा पाउने अवसर कार्यकर्तालाई दिन होइन, घरमै राख्न चाहन्छन् सांसद । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । यी हुन् आफन्तलाई पिए राख्ने सांसदः

    Read More
  • बिवेकशिल साझाको संगठन बिस्तार

    नवलपुर । बिवेकशिल साझा पार्टीको संगठन बिस्तार तिब्रगतिमा भईरहेको छ । जस अन्तरगत नवलपरासीको गैंडाकोट नगरपालिका वडा नम्वर १६ अमरापुरीमा सुरज सुवेदीको संयोजकत्वमा १९ सदस्यीय वडा समिति गठन भएको छ। विवेकशील साझा पार्टीका जिल्ला नेताहरू भीमप्रसाद आचार्य, रोहित क्षेत्री र गोविन्द तिवारीको उपस्थितिमा हिजो बुधबार आयोजित भेलाले सो समिति गठन गरेको हो। देशव्यापी संगठन विस्तारको…

    Read More
  • प्रधानमन्त्री देखि ज्ञानेन्द्रसम्मका भिआईपीहरुले सरकारी गाडी हडपे

      पौष १६, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका २६ वटा गाडी बहालवाला प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, पूर्व उपप्रधानमन्त्री, गृहमन्त्री र पूर्वगृहमन्त्रीले प्रयोग गरेको पाइएको छ । सशस्त्रले सार्वजनिक सुरक्षा गस्तीका लागि आफ्ना ७७ वटा युनिटमा सुरक्षित सवारीको अभाव भएको बताइहेका बेला ती सवारी साधनहरू बहालवाला प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्री, पुर्व उपप्रधानमन्त्री, गृहमन्त्री, पूर्वगृहमन्त्री, पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाका नाममा…

    Read More
  • कांग्रेसले सरकारविरोधी र पार्टी अभियान एकसाथ चलाउने

    काठमाडौँ – कांग्रेसले एकसाथ सरकारविरोधी र पार्टी अभियान सञ्चालन गर्ने भएको छ । माघ लागेपछि सदस्यता वितरण, प्रशिक्षणसहित सरकारविरोधी अभियान सुरु गर्ने कांग्रेसको तयारी छ । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले आन्तरिक रूपमा कार्यतालिका बनाएर माघमा पार्टीले अभियान सुरु गर्ने जानकारी दिए । साथै, सुरुको अभियानमा पार्टीका संरचनालाई व्यवस्थित गर्नेदेखि सरकार संस्थागत रूपमा भ्रष्टाचारमा लागेको…

    Read More
  • नेकपामा तीन गुटः आगामी महाधिवेशन उन्मुख गुट राजनीति

    काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को स्थायी कमिटी बैठक सकिए पनि त्यसभित्र तीन गुटको निरन्तरता रहेको तथ्य सार्वजनिक भएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ । बैठकमा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालको धारसँग मिल्दोजुल्दो गरी यसका ४५ सदस्य आपसमा विभाजित भएका देखिएका छन्। नेकपामा देखिएको…

    Read More
  • नेकपाभित्र असन्तुष्ट नेताको मन जित्न  प्रचण्ड सफल 

    काठमाडौँ – नेकपा स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘हावी’ भएका छन्। बैठक पहिलो दिनदेखि समापनसम्मै दाहाल बलियो देखिए भने अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली भने रक्षात्मक रुपमा प्रस्तुत भए। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । पार्टी एकताको दिन ९जेठ ३० ओली–दाहाल दुवैले आफूलाई एउटै जेटका ‘जोर पाइलट’ घोषणा गरेका थिए। तर,…

    Read More
  • चितवन प्रहरीले बरामद गरेको डिजेल उडेरै स्वाह !

    चितवन , ११ पौष । नाकाबन्दीको समयमा कालोबजारी गर्ने उद्देश्यका साथ अबैध बाटो भएर भित्रीएको ठुलो मात्रामा डिजल तथा पेट्रोल यतिखेर जिल्ला प्रहरी कार्यालय चितवनमा थन्किएको छ । बि। सं। २०७२ फागुन २३ गते चितवन प्रहरीले भरतपुर १ रामनगरबाट ५० ड्रम अर्थात् झन्डै १० हजार लिटर डिजल बरामद गरेको थियो । बरामद गरिएको डिजेलको हालको…

    Read More
  • जनप्रतिनिधिलाई ४० करोडको तालिम

    काठमाडौँ – सरकारले एक वर्ष नौ महिनामा स्थानीय तहका लागि दर्जनौँ तालिम सञ्चालन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमबाट ४० करोड रुपैयाँ खर्च भएको छ । सरकार तथा बहुसरोकारका विषय, न्यायिक समिति, योजना तथा बजेट निर्माण, खरिद व्यवस्थापन, एकिकृत सम्पत्तिसम्बन्धि र सामाजिक समावेशीकरण गरी ६ प्रकारका…

    Read More