कर्णालीको बजेट : आयोजनाको प्राथमिकीकरण धमाधम
सुर्खेत/कर्णालीमा बजेट निर्माणको काम धमाधम भइरहेको छ । मुख्यमन्त्री यामलाल कँडेलदेखि आर्थिक मामिलामन्त्री राजीवविक्रम शाहले बजेटको विषयलाई लिएर विभिन्न निकाय तथा सरोकारवालाका सुझाव लिइरहेका छन् । आर्थिक मामिलामन्त्री शाहले वैशाखमै प्रत्येक मन्त्रालयमा बजेट सिलिङ वितरण गरिसकेका छन् । आगामी आर्थिक वर्ष (०८२/०८३) मा चालु आर्थिक वर्षको तुलनामा बजेटको आकार बढ्ने उनको भनाइ छ ।…
Read More