ठगी र राजस्व लुटपाट धन्धामा कन्सल्टेन्सीहरु, अन्तत: चितवनका कन्सलटेन्सीहरुलाई लगाम कस्ने तयारी ।
चितवन/शैक्षिक परामर्शका नाममा खुलेका चितवनका कयौं कन्सल्टेन्सीहरुले वैदेशिक रोजगारीको काम गर्दै बिधार्थीहरु ठगिने क्रम बढेको आम गुनासो आईरहेको बिषयमा भण्डाफोर अभियान लगाएतका सञ्चार माध्ममा निरन्तर समाचार प्रकाशित भैरहेसँगै जिल्ला प्रशासन कार्यालय चितवनले अनुगमन र नियमनलाई जोड दिएको छ । यधपी प्रशासनको अनुगमन पर्याप्त छैन । बिधार्थीहरुलाई लक्ष्ति गर्दै ‘शैक्षिक परामर्श’ र भाषा तालिम सञ्चालन गर्ने…
Read More