दैनिक ४ अर्बको हाराहारीमा व्यापार घाटा, तीन महिनामै साढे तीन खर्ब पुग्यो
८ कार्तिक काठमाडौं– वैदेशिक मुलुकसँगको व्यापार घाटा बढने क्रम रोकिनु साटो झन फेरी चुलिने क्रमले नैं निरन्तरता पाएको छ । यो तीन महिनामा पनि ब्यापार घाटा झनपछी झन बढदैं गएको छ । हाल दैनिक ४ अर्बको हाराहारीमा व्यापार घाटा हुने गरेको छ । चालू आर्थिक बर्षको (२०७५र०७६) तीन महिनामा देशले ३ खर्ब ४९ अर्ब…
Read More