Breaking News
 | प्रवास | अन्तरराष्ट्यि | 
  • अर्थ वाणिज्य

    अझै वैकल्पिक बनेनन् भैरहवा र पोखरा विमानस्थल, जहाज निरन्तर भारततर्फ नै डाइभर्ट

    काठमाडौं/गत जेठ १ गतेदेखि सञ्चालनमा रहेको भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्दा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भैरहवा विमानस्थल काठमाडौँ विमानस्थलको विकल्प भएको बताउनुभएको थियो । कारणवश काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेका जहाज भैरहवामा अवतरण हुने उहाँको भनाइ थियो । त्यस्तै गत पुस १७ गते उद्घाटन गरिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल…

    Read More
  • स्वदेशी उत्पादनको बजार ब्यबस्था गर ।

    देशभर उत्पादित कृषि लगाएतका उत्पादनले ब्यबस्थित बजार नपाउदा नेपाली आम किसान र उधोगीहरु दिनप्रतिदिन पेशाबाट बिस्थापित हुँदै जानेक्रम बढेसँगै घरखेत बेच्दै बिदेशिन बाध्य भईरहेका छन् । यो तितो यथार्थलाई बुझेर पनि सरकारी निकायहरु मुकर्दशक बनि बसि रहेका छन् । भारतबाट आयातित केरा, स्याउ, सुन्ताला, माछा, कुखुरा र तरकारीले बजार ध्वस्त पारिरहेको छ ।अलिअलि आत्मनिर्भर बन्न थालेको…

    Read More
  • अपराध/दुर्घटना

    दिल्लीदेखि अस्ट्रेलियासम्म हुन्डीबाट करोडौंको कारोबार

    काठमाडौं/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूलाठूला तथा नीतिगत भ्रष्टाचारमा संलग्न हुने सरकारी अधिकारीलाई अकुत सम्पत्तिमा छानबिन गर्न सकिने बताए पनि राजस्व, भन्सार र कर कार्यालयका उच्च पदस्थ सधंै उम्कँदै आएका छन् । राजस्व, भन्सार र कर कार्यालयका उच्च कर्मचारीले व्यापारीबाट बुझेको करोडांै रकम हुन्डीमार्फत दिल्ली र अस्ट्रेलिया लैजाने गरेको स्रोतको दाबी छ । लामो समयदेखि यो…

    Read More
  • अपराध/दुर्घटना

    लघुवित्त : नियम एकातिर, काम अर्कोतिर

    कपिलवस्तु/राष्ट्र बैंकको निर्देशनअनुसार लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा वार्षिक अधिकतम १५ प्रतिशतभन्दा बढी ब्याजदर लिन पाउँदैनन् तर विभिन्न शीर्षकमा योभन्दा बढी ब्याज असुलिरहेका छन्। ग्रामीण क्षेत्रका विपन्न परिवारको जीवनस्तर सुधार गर्ने उद्देश्यले स्थापित लघुवित्त वित्तीय संस्थाहरूले ऋण असुलीका नाममा अनावश्यक दबाब र डर त्रासमार्फत थातथलोबाट उठीबास लगाउने क्रम बढेको छ । नेपालमा लघुवित्तका पिता मानिने…

    Read More
  • अर्थ वाणिज्य

    सहकारीमा २५ लाखमाथि बचत गर्न नपाइने

    काठमाडौं/सरकारले सहकारी संस्थाहरूमा एक व्यक्तिले २५ लाख रुपैयाँभन्दा बढी बचत गर्न नपाउने व्यवस्था गर्न लागेको छ । शुक्रवार सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९ संसद्मा दर्ता गर्दै सरकारले पहिलोपटक सहकारीको बचतमा सीमा तोक्न प्रस्ताव गरेको हो । विधेयकमा सहकारी ऐन २०७४ संशोधन गरी सहकारीमा व्यक्तिगत…

    Read More
  • मल कारखानाको योजना बहसमै सीमित

    काठमाण्डौं/नेपालमा रासायनिक मल कारखाना स्थापनाको चर्चा चलेको दशकभन्दा बढी समय बितिसक्दा पनि उक्त योजना बहसबाट माथि उठ्न सकेको छैन । रासायनिक मल अभावको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने एक्लो उपायका रूपमा सांसददेखि राष्ट्रपतिसम्मले संसद्मा पटकपटक बहसका रूपमा उठाएको मुद्दाको कार्यान्वयन पक्ष भने हालसम्म ओझेलमै रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को शुक्रवार बसेको संयुक्त…

    Read More
  • अर्थ वाणिज्य

    महँगी ७ प्रतिशतले बढ्यो !

    काठमाडौं/सरकारले आयातमा र कर्जामा कडाइ गरेपछि नेपालको अर्थतन्त्र सुधारोन्मुख देखिएको छ । विदेशी पर्यटक आगमनमा र रेमिट्यान्स बढेपछि शोधानान्तरस्थिति बचतमा आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो ६ महिनामा अर्थतन्त्रको बाह्य क्षेत्र लगातार सुधारोन्मुख देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनका अनुसार विदेशी मुद्राको सञ्चितिमा साउनदेखि पुससम्ममा…

    Read More
  • अर्थ/बाणिज्य

    बैंक ब्याजदर बृद्धिका विरुद्ध उद्योगी व्यवसायी सडकमा

    भरतपुर। चितवनका उद्योगी व्यवसायी सडक आन्दोलनमा उत्रिएका छन् । आज ९सोमबार० नारायणगढस्थित लायन्सचोकमा चर्को व्यादरको मारमा परेको भन्दै उद्योगी व्यवसायी आन्दोलनमा उत्रिएका हुन् । प्लेकार्ड सहित प्रर्दशनमा उत्रिएका उनीहरुले ‘गरिखाने मर्दै छ, सरकारको राजश्व घट्दै छ’ भन्दै नाराबाजी गरेका थिए । उद्योग वाणिज्य संघ चितवनको आव्हानमा भएको प्रर्दशनमा ३६ वटा वस्तुगत संघहरुको सहभागिता रहेको थियो…

    Read More
  • अन्तरराष्ट्यि

    रसुवा नाका पुनः बन्द !

    काठमाडौँ । नेपाल र चीनबीचको मुख्य व्यापारिक नाका केरुङ दुई साताका लागि बन्द भएको छ । शुक्रबारदेखि चीनले नयाँ वर्षका लागि भनेर आगामी १५ दिनका लागि बन्द गरेको गरेपछि आयात निर्यात ठप्प भएको छ । कोभिडका कारण तीन वर्षदेखि सो नाकाबाट सामान निर्यात हुन सकेको थिएन । गत १२ पुसदेखि नाका खुला भएको थियो। कोभिडपछि…

    Read More
  • अर्थ वाणिज्य

    ५ महिनामा २ अर्ब रुपैयाँभन्दा बढीको प्याज आयात।

    चालू आर्थिक वर्षको पछिल्लो ५ महिनामा साढे २ अर्ब रुपैयाँभन्दा बढीको प्याज आयात भएको छ ।                                 अधिकांश भान्छामा प्रयोग हुने प्याज उत्पादन स्वदेशमै पनि ठुलो मात्रामा हुन्छ । तैपनि स्वदेशी उत्पादनले माग धान्न नसक्दा ठुलो परिमाणमा गर्नुपर्ने बाध्यता छ ।…

    Read More