धमाधम मर्ज हुँदै ठूला बैंक, २८ बाट घटेर अब जम्मा १८ वटा ।
मुलुकमा धमाधम ठूला बैंकबीच आपसमा मर्ज हुने एवं एकआपसमा गाभिनेक्रम बढेसँगै वाणिज्य बैंकहरूको सङ्ख्या २८ बाट घटेर अब जम्मा १८ वटामा झरेको छ । यसअघि नेपाल राष्ट्र बैंकले दिएको मर्जर सुविधा एवं पहलपछि हाल धमाधम ठूला बैंकहरूबीच यस्तो मर्जर एवं आपसमा गाभिने क्रमले तीव्रता पाएको हो । यही लहरसँगै अब वाणिज्य बैंकहरूको सङ्ख्या घटेर १८…
Read More