| 
  • भरतपुर महानगरको पुँजीगत खर्च ६१ प्रतिशतः लक्ष्यको ८३ प्रतिशत राजस्व सङ्कलन

    चितवन/भरतपुर महानगरपालिकाले अघिल्लो वर्षको तुलनामा खर्च र आम्दानी दुवै बढाएको छ । पुँजीगत खर्च र राजस्व सङ्कलन दुवै बढेको हो । महानगरपालिकाले गत आवमा रु एक अर्ब ३६ करोड ६८ लाख ६१ हजार राजस्व सङ्कलन गरेको छ । जुन अघिल्लो आवको भन्दा रु पाँच करोड ७६ लाख ९६ हजार बढी हो । महानगरपालिकाका राजस्व महाशाखा…

    Read More
  • भरतपुर अस्पतालमा नाबालिका मृत्यु प्रकरण : एमाले स्वास्थ्य विभाग चितवनको गम्भीर ध्यानाकर्षण

    चितवन/भरतपुर अस्पतालको सेफ्टी ट्याङ्कीमा खसेर नाबालिकाको मृत्यु भएकोप्रति नेकपा एमाले चितवन स्वास्थ्य विभागले गम्भीर ध्यानाकर्षण जनाएको छ । स्वास्थ्य विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘बालबालिकाहरुका लागि खेल्न बनाइएको चिल्ड्रेन पार्कको आडैमा निर्माण गरिएको ढक्कनसमेत खुल्ला छोडिएको सो सेफ्टी ट्याङ्कीमा परी भरतपुर अस्पतालमै कार्यरत कर्मचारी दुर्गा वयाम्बो मगर (वकास मगर) की पाँच वर्षीय…

    Read More
  • हतारको काम लतार, बनेको दुईहप्ता नपुग्दै भत्कियो दलित छात्रावासको पर्खाल !

    भरतपुर/चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित दलित छात्रवासको पर्खाल निर्माण भएको १० – १२ दिनको अवधिमै भत्किएको छ । महानगरको आर्थिक वर्ष ८१/८२ को विनियोजित बजेटबाट गत असार १२/१३ गते बनेको पर्खालकाे भाग २४ असारमा भत्किएकाे निकटस्त स्राेतले बतायाे । अझ अनौठो त के छ भने जुन दिन भरतपुर महानगरपालिकाको प्राविधिक टोलीले निरीक्षण गरेर…

    Read More
  • देवघाटमा आजदेखि साउने मेला, भक्तजनको भीड

    नारायणगढ,(चितवन)/देवघाटधाममा आजदेखि साउने मेला सुरु भएको छ । मेला भर्न बिहानैदेखि भक्तजनको भीड लागेको छ । आजैदेखि बोलबम मेला पनि प्रारम्भ भएको छ । भक्तहरू देवघाटमा स्नान गरी शिवालयमा जल चढाउने तथा शिवको आराधना गर्ने गर्छन् । साउन महिनालाई शिवको प्रिय महिना मानिन्छ । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार साउनमा करिब…

    Read More
  • स्वास्थ्य बिमाको नयाँ व्यवस्थाले भरतपुरवासीलाई कति सहज ? भरतपुरको प्रथम सेवा विन्दु शिवनगर स्वास्थ्य केन्द्र

    चितवन/यहाँको भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका दैनिक एक हजार ५०० हाराहारी बिरामी प्रथम विन्दुबाट आउने गर्दछन् । तीमध्ये ५०० हाराहारी दीर्घरोगका बिरामी औषधि लिन आउँछन् । स्वास्थ्य बिमा बोर्डले भरतपुर अस्पताललाई प्रथम सेवा विन्दुबाट साउन १ गतेबाट हटाउने भएपछि भरतपुरको सहरी क्षेत्रका नागरिक प्रत्यक्ष प्रभावित हुने भएका छन् । भरतपुरको प्रथम सेवा विन्दु शिवनगर प्राथमिक स्वास्थ्य…

    Read More
  • अनेरास्ववियु चितवनद्वारा एसईईमा ४ जिपिए ल्याउनेहरुलाई सम्मान

    चितवन/अनेरास्ववियुले माध्यमिक परीक्षा (एसईई)मा चितवनबाट ४ जिपिए ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको छ । आज पूर्वि चितवनको न्यू क्यापिटल कलेजमा आयोजित एक कार्यक्रमका बिच अनेरास्ववियुले विद्यार्थीहरुलाई डायरी, कलम र प्रमाणसहित खादा ओडाएर सम्मान गरेको हो । सोही अवसरमा अनेरास्ववियुले ४ जिपिए प्राप्त गर्न सफल विद्यालयहरुलाई पनि सम्मान गरेको छ । चितवनबाट कुल ३७ जनाले ४ जिपिए…

    Read More
  • इच्छाकामना गाउँपालिकाका किसानलाई १७ हजार पाँच सय सुन्तलाका बिरुवा वितरण

    चितवन/इच्छाकामना गाउँपालिकाका किसानलाई १७ हजार पाँच सय बिरुवा वितरण गरिएको छ । गाउँपालिकाको कृषि शाखाले सुन्तला प्रवद्र्धन कार्यक्रम अन्तर्गत वडा नं २,३, ५, ६ र ७ का किसानलाई सुन्तलाको बिरुवा वितरण गरेको हो । शाखा अधिकृत समिक्षा पौडेलका अनुसार कलमी बिरुवा दुई हजार पाँच सय र बिज बिरुवा १५ हजार वितरण गरिएको हो । सुन्तलाको…

    Read More
  • नारायणीको बाढीबाट जोखिम र कटान कम गर्न ढुङ्गाको छेकबार।

    चितवन/नारायणगढ बजारनजिकै रहेको नदी किनारको खुला स्थानको कटान रोक्न ठुला ढुङ्गाको छेकबार(ब्रेकर)लगाइएको छ । गत वर्ष आएको बाढीले नदी किनारको खुला स्थान कटान गरेर एक मिटर गहिरो खाडल बनाएको थियो । यस वर्ष बाढी आउँदा नदी चौरमाथि प्रवेश गरेर नारायणगढ बजार कटानको जोखिम बढ्ने भएपछि ठुला ढुङ्गाको छेकबार लगाइएको हो । सरोकारवालाले प्रदेश सरकारसँग गरेको लामो पहलपछि पछिल्लो…

    Read More
  • दाउन्नेमा अवरुद्ध सडक सुचारु भयो।

    कावासोती/पूर्वपश्चिम राजमार्ग अन्तर्गत रहेको नारायणघाट बुटवल सडकखण्डको दाउन्नेमा अवरुद्ध सडक खुलेको छ । बर्दघाट नगरालिका –४ खुर्सानी खोला नजिक सडक र ट्रक दुवै भासिएर अवरुद्ध बनेको सडक आज दिउँसो साढे १२ बजेपछि खुलेको हो । गत रातिदेखि अवरुद्ध खण्डमा आवश्यक मर्मत गरी एकतर्फी सडक सुचारु गरिसकिएको नवलपुर प्रहरीले जनाएको छ।

    Read More
  • दाउन्नेको खुर्सानी खोलामा सडक भासियो, नारायणघाट-बुटवल सडक पूर्ण रुपमा बन्द।

    असार२५/दुम्किवास/पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणघाट-बुटवल सडक पूर्णरूपले बन्द भएको छ। पुर्बी नवलपरासीको दाउन्नेस्थित खुर्सानी खोलामा सडक भासिदा नारायणघाट-बुटवल सडक अन्तरगत बर्दघाट–दुम्किबास खण्डमा यातायात अवरुद्ध भएको हो । रातिदेखि परेको वर्षापछि खुर्सानी खोलानजिक सडक भाँसिएसँगै सोही ठाउँमा लु१क ५८२७ नम्बरको ट्रक फसेपछि उक्त खण्डमा रातिदेखि नै यातायात पूर्णरुपमा बन्द भएको थियो । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका…

    Read More