सेन्ट्रल कलेज टि–१० लिगको उपाधि आरसीसीलाई
चितवन/नारायणगढस्थित क्याम्पाचौरमा भएको सेन्ट्रल कलेज टि–१० क्रिकेट लिगको उपाधि रत्ननगर क्रिकेट क्लव (आरसीसी)ले जितेको छ । फाइनल खेल वर्षाले प्रभावित भएपछि लिगको शीर्ष स्थानमा रहेको आधारमा आरसीसीले उपाधि जितेको हो । लिग चरणमा आरसीसीको ८ अंक रहेको थियो । फाइनलमा प्रतिस्पर्धा गर्न नपाएपछि ड्रागन फाइटर्स लिग चरणमा बटुलेको ६ अंकको आधारमा दोस्रो स्थानमा रहँदै ड्रागन…
Read More
