Breaking News
 | 
  • चितवन सेरोफेरो

    चितवनमा सयपत्री फूलको मूल्य निर्धारणः प्रति माला रु. १००, किलोको ५००

    चितवन/नेपालीहरुको दोस्रो महान चाड तिहारलाइ लक्षित गरी चितवनमा सयपत्री फूलको मूल्य निर्धारण गरिएको छ । सयपत्री फूलको खुद्रा मूल्य प्रति माला १०० रुपैयाँ र प्रति किलो ५०० रुपैयाँ निर्धारण गरिएको फ्लोरिकल्चर एशोसिएसन नेपाल जिल्ला समिति चितवन ९फ्यान० ले जनाएको छ । सोमबार पत्रकार सम्मेलनमा बोल्दै फ्यानका अध्यक्ष तेजेन्द्र सापकोटले चितवनमा यस वर्ष ५० विघा क्षेत्रफलमा…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरको ग्रामिण क्षेत्र केन्द्रित वृक्षरोपण सुरु

    चितवन/भरतपुर महानगरपालिकाले भ्रमण वर्ष २०२४ लाई लक्ष्ति गर्दै ग्रामिण क्षेत्रमा वृक्षरोपण गर्न सुरु गरेको छ । भरतपुरको वडा नम्बर १८ मा सोमबार ९आज० वृक्षरोपण गरी अभियानको सुरुवात गरिएको हो । ग्रामिण अभियानको एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले वृक्षरोपण गरेर उद्घाटन गर्नुभयो । यस्तै भरतपुर १८ र १९ को सिमानामा बनेको प्रवेशद्वारको पनि…

    Read More
  • अक्सफोर्ड कलेजले पायो (“बेष्ट इन्जिनियरिङ कलेज अफ द इएर अवार्ड २०२३ ”

    गैँडाकोट/पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट (अक्सफोर्ड)  कलेजले पुन : राष्टिय अवार्ड प्राप्त गरेको छ । जापानको राजधानी टोकियोमा आयोजित एक विशेष समारोहमा अक्सफोर्ड कलेजलाई “बेष्ट इन्जिनियरिङ कलेज अफ द इएर अवार्ड २०२३” बाट सम्मान गरिएको हो । कलेज रिर्डस नामक नेपालको अंग्रेजी मासिक पत्रिकाले अक्सफोर्ड कलेजलाई बेष्ट इन्जिनियरिङ कलेज अफ…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर अस्पताल वा क्यान्सर अस्पतालमा रक्त संचार केन्द्र निमार्ण गर्न सकिन्छ: प्रमुख दाहाल

    चितवन/भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त संचार केन्द्र निर्माण गर्न सकिने बताउनुभएको छ । नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले शुक्रबार भरतपुरको मेघौलीमा आयोजना गरेको प्रधानध्यापक, क्याम्पस प्रमुख र प्राचार्यका लागि एक दिने गोष्ठीलाई उद्घाटन गर्दै प्रमुख दाहालले भरतपुरमा रक्त संचार केन्द्र निर्माण गर्न सकारात्मक रहेको उल्लेख गर्नुभयो…

    Read More
  • चितवन सेरोफेरो

    जनचेतना बहुमुखी सहकारी संस्थाको अध्यक्षमा इञ्जिनियर शिवहरि घिमिरे सर्बसम्त चयन।

    चितवन/भरतपुर महानगरपालिका–१२ को जनचेतना बहुमुखी सहकारी संस्था सञ्चालक समितिको अध्यक्षमा इञ्जिनियर शिवहरि घिमिरे चयन भएका छन् । संस्थाको आज सम्पन्न ३२ औं वार्षिक साधारण सभा तथा अधिवेशनले घिमिरेलाई अध्यक्षमा चयन गरेको हो । संस्थाको सञ्चालक समितिको उपाध्यक्षमा विजयराज पौड्याल, सचिवमा हरिकुमार बोहरा, कोषाध्यक्षमा पवन घिमिरे रहेका छन् । त्यसैगरी समितिको सदस्यहरुमा सुशिल लौडारी, रन्जु शर्मा,…

    Read More
  • चितवन सेरोफेरो

    खैरहनी नगरपालिकाले अनुदानमा दिएको बीउबाट राम्रो उत्पादन नहुँदा किसान चिन्तित

    चितवन/खैरहनी नगरपालिकाले किसानलाई अनुदानमा उपलब्ध गराएको धानको बीउबाट राम्रो उत्पादन नभएपछि किसान चिन्तित बनेका छन् । गत वर्षको तुलनामा यस वर्ष उत्पादनमा ७५ प्रतिशत कमी हुने देखिएपछि यस क्षेत्रका किसान चिन्तित बनेका हुन् । खैरहनी नगरपालिका–९ का रवीन्द्र पाठकले अहिले धानको उत्पादनले घाटा मात्रै बेहोर्नु परेको बताउनुभयो । उहाँले भन्नुभयो, “अघिल्ला वर्षहरुमा एक कट्ठामा चार…

    Read More
  • अपराध/दुर्घटना

    छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु,तीन गम्भिर घाइते

    चितवन/चितवनमा भएका छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । बिहिबार साँझ खैरहनी नगरपालिका १ बहेरा चोकस्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ९६ प ३६३४ नम्वरको स्कुटरलाई विपरित दिशाबाट जाँदै गरेको बा ३ ख २३५४ नम्वरको बसले…

    Read More
  • अपराध/दुर्घटना

    दानव नदीमा डुबेर तीनजना युवाको मृत्यु भएपछी अमरगञ्ज शोकमा

    भैरहवा/कोटहीमाई गाउँपालिका–१ निवासी २४ वर्षे अजयकुमार नाउ जिल्ला प्रहरी कार्यालय पाल्पामा कार्यरत थिए । परिवारसँग दसैँ मनाउन गाउँ आएका थिए । दसैँको अवसरमा गाउँ नजिकै लाग्ने मेला हेर्न गएका नाउ कहिल्यै नफर्कने गरी गए। कात्तिक ७ गते दुर्गा मूर्ति विसर्जनका क्रममा नदीमा डुबेर उनको मृत्यु भयो । उनीसँग अन्य दुई जनाको पनि सोही क्रममा मृत्यु…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरकी मेयर दाहाल र रसियान राजदुत नोभिकोभबिच भेट

    भरतपुरको विकासका लागि सहकार्य गर्न रुस इच्छुक भरतपुर महानगरकी मेयर रेनु दाहाल र रसियान राजदुत असेक्सेई नोभिकोभबिच भेटवार्ता भएको छ । भरतपुर भ्रमण बर्ष २०२४ को पूर्व सन्ध्यामा मेयर रेनु दाहालले बिहिवार राजदुत नोभिकसंग भेटवार्ता गर्नुभएको हो । नेपाल स्थित रसियान दुतावास परिसरमा भएको भेटमा द्विपक्षिय हितको विषयमा कुराकानी भएको थियो । भेटका क्रममा भरतपुरका…

    Read More
  • चितवन सेरोफेरो

    बडादसैँका दिन भरतपुर अस्पतालमा जन्मिए २० शिशु

    नारायण अधिकारी/चितवन/१० कात्तिक/सबैतिर दसैँको टीका लगाइरहँदा यहाँको भरतपुर अस्पतालमा २० शिशुको जन्म भएको छ। प्रसूतिका कारण टीका लगाउनसमेत छोडेर दुई चिकित्सकसहित दस स्वास्थ्यकर्मी खटिएका थिए । अस्पतालको स्त्री तथा प्रसूति रोग विभागका प्रमुख डा सुनिलमणि पोख्रेलका अनुसार दसैँको टीकाका दिन पनि चिकित्सक, स्वास्थ्यकर्मी र सरसफाइकर्मी निरन्तर काममा खटिएका थिए । टीकाका दिन छ जनाको शल्यक्रिया…

    Read More