अबैध कन्सल्टेन्सी बढदै, प्रसासनको अनुगमन खै?
एकताका अबैध कन्सल्टेन्सीहरुको भागाभाग भईसकेको थियो । कयौंले नियम पुर्याएर सञ्चालनमा आउन बाध्य भएभने कयौं जिल्ला नै छाडेर भाग्न बाध्य भए । हो तिनै अबैध कन्सल्टेन्सीहरुको अहिले चितवनमा बिगबिगी बढेको छ । चितवनको नारायणगढ भरतपुर, टाँडी, पर्सा लगायतका क्षेत्रमा अझै अबैध कन्सल्टेन्सीहरु सञ्चालनमा रहेको पाईएको हो । गैरकानुनी रुपमा सञ्चालनमा रहेका अधिकांश कन्सल्टेन्सीहरुको बारे गतकेही…
Read More