| 
  • अर्थ/बाणिज्य

    सुवास कुमार तिवारीको चार्टर्ड प्रेसिडेन्सीमा ‘लायन्स क्लब अफ माडी इको’ गठन !

    माडी, चितवन : माडीका सक्रिय युवाहरुको भेलाले सुवास कुमार तिवारी चार्टड प्रेसिडेन्ट रहनुभएको नयाँ लायन्स क्लब – ‘Lions Club of Madi Eco’ गठन गरेको छ ।Lions International अन्तरगत District 325 R, Nepal को Cluster 5, Region 11 Zone 29 मा क्लब आई.डी. #179838 रहेको ‘लायन्स क्लब अफ माडी इको’ दर्ता भइ औपचारिक सुरुवात भएको हो ।…

    Read More
  • चितवन सेरोफेरो

    निगमले बढायो पेट्रोल र डिजेलको मूल्य !

    काठमाडौं/नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज मध्यरातिदेखि लागु हुने गरी मूल्य बढाइएको छ । पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढाइएको छ भने डिजेलको मूल्य दुई रुपैयाँ बढाएको निगमले जनाएको छ। यस्तै निगमले हवाइ इन्धनको मूल्य भने घटाएको छ । जसअनुसार हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँ घटेको छ भने अन्तरष्ट्रियतर्फ प्रतिकिलोलिटर…

    Read More
  • उधोग/पर्यटन

    देश विकासका लागि आफू जनतामाझ : प्रचण्ड

    चितवन/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा समृद्धिको नयाँ अभियान चलाउने सपना बोकेर कुदिरहेको बताएका छन् । गृह जिल्ला चितवनमा मंगलबार आयोजित भरतपुर भ्रमण वर्ष २०२४ को वार्षिकोत्सव समापन समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले देशमा स्थिरता कायम गर्न र देश विकासका लागि आफू जनतामाझ आएको बताएका हुन् । भ्रष्टाचार, बेथिति, अराजकता फालेर मुलुकमा सामाजिक न्यायको…

    Read More
  • चितवन सेरोफेरो

    रोटरी क्लब अफ गैडाकोटबाट स्वास्थ्यचौकीलाइ बेड हस्तान्त्रण

    रोटरी क्लवअफ गैँडाकोटद्धारा आधारभूतअस्पताललाई पाँच शैया हस्तान्तरण गैँडाकोट । रोटरी क्लवअफ गैँडाकोटले पूर्वी नवलपरासीको गैँडाकोटमा निकट भविष्यमै सञ्चालनमाआउन लागेको आधारभूतअस्पतालका लागि पाँच थान बेड सहयोग गरेको छ । गैँडाकोट नगरपालिकावडा नं. ५ माअवस्थित गैँडाकोट स्वास्थ्यचौकिमा मंगलबार विहानआयोजित एक कार्यक्रममा रोटरी क्लवअफ गैँडाकोटले माघको दोस्रो सातादेखि सञ्चालनको तयारीमा रहेको गैँडाकोट आधारभूतअस्पताललाई पाँचवटा बेड सहयोग गरेको हो…

    Read More
  • चितवन सेरोफेरो

    चितवनका छ जना मौरीपालक किसान सम्मानित !

    चितवन/चितवनका ६ जना मौरीपालक किसान सम्मानित भएका छन् । मह उत्पादनमा योगदान प¥याएको भन्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाई चितवनले उनीहरुलाई आज (आइतबार) सौराहाको हात्ती महोत्सवमा सम्मान गरेको हो । उनीहरुलाई आज कृषि तथा पशुपन्छि विकास मन्त्री रामनाथ अधिकारीले प्रमाणपत्र दिएर सम्मानित गर्नुभएको थियो । सम्मानित हुनेमा राप्ती नगरपालिका(११का धर्मराज लामा, खैरहनी -४…

    Read More
  • चितवन सेरोफेरो

    चितवन हात्ती तथा पर्यटन महोत्सवको डुंगा दौडमा भरतपुर महानगर पहिलो

    सौराहा/चितवनको पर्यटकीय सौराहामा जारी १८ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत शनिबार भएको डुंगादौड प्रतियोगितामा भरतपुर महानगरपालिकाले प्रतिनिधित्व गरेको डुंगा प्रथम भएको छ । पतियोगितामा भरतपुर महानगरको तर्फ प्रतिनिधित्व गरेर राहुल चौधरीले निर्धारित दुरी १२ मिनेट ५१ सेकेण्डमा पार गरेका थिए रहेको डुंगा प्रथम भएको हो। चितवनका स्थानीय तहले भाग लिएको सो प्रतियोगितामा रत्ननगर…

    Read More
  • उधोग/पर्यटन

    भीम रावल एमालेबाट आफैं निक्लिएका हुन्: शंकर पोखरेल

    चितवन/नेकपा एमालेका महासचिव शंकर पोखरेलले भीम रावललाई आफूहरुले पार्टीबाट निकालेको नभई आफैं निक्लिएको बताएका छन् । शुक्रबार प्रेस चौतारी नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले भने, ‘हरेक पार्टीका निर्णय र नीतिको विपक्षमा अभियान चलाएर हिँडेपछि पार्टी सदस्य हो भनिरहन मिल्छ र रु त्यस अर्थमा रावलजीलाई हामीले निकालेको होइन, रावलजी आफैँ निक्लिएको हो भन्ने…

    Read More
  • चितवन सेरोफेरो

    चितवन हात्ती महोत्सव: विजुलीकलीलाई हात्ती सुन्दरीको ताज

    रत्ननगर/सौराहाकी विजुलीकलीले हात्ती सुन्दरीको ताज पहिरिएकी छन् । सौराहामा जारी हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत शुक्रबार भएको हात्ती सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धी चार वटा हात्तीलाई पछि पार्दै विजुलीकलीले हात्ती सुन्दरीको उपाधि जितेकी हुन् । ४१ बर्षीय विजुलीकली युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका आबद्ध हात्ती हो । ३०० पूर्णाङ्कमा २२२ अंक प्राप्त गरी विजुलीकलीले सुन्दरीको ताज सुरक्षित…

    Read More
  • चितवन सेरोफेरो

    मेघौलीमा रैथाने खाना महोत्सव शुरु, मुख्यमन्त्री लामाद्वारा उद्वघाटन !

    चितवन/भरतपुर महानगरपालिका वडा नम्बर २७, जानकी माविको खेलमैदान आजदेखि रैथाने खाना महोत्सव शुरु भएको छ । भरतपुर भ्रमण वर्ष २०२४ समापनका अवसरमा रैथाने खाना महोत्सवको आयोजना गरिएको हो । महोत्सव उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले उद्वघाटन गरेका हुन् । आज देखी पाँच दिनसम्म सन्चालन हुने उक्त महोत्सवमा उद्घाटनपूर्व विभिन्न जातिको पहिचान झल्कने झाँकीसहितको…

    Read More
  • चितवन हात्ती महोत्सवको तयारी पुरा: भोली उपप्रधानमन्त्री सिंहले उद्घाटन गर्ने

    रत्ननगर/चितवनको पर्यटकीय नगरी सौराहामा भोली विहीबारबाट सुरु हुने चितवन हात्ती तया पर्यटन महोत्सवको तयारी पुरा भएको छ । क्षेत्रीय होटल संघ चितवन सौराहाको आयोजनामा महोत्सवको १८औं संस्करण बाघमारा मध्यवर्ती सामुदायिक वनको चैरमा हुँदैछ । रत्ननगर नगरपालिका संरक्षक रहेको सो महोत्सवको उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नेछन् । महोत्सव सुरु हुनुपूर्व सौराहामा भब्य शोभायात्रा…

    Read More