| 
  • एमाले चितवनको देउसी भैलो सम्पन्न

    चितवन/नेकपा (एमाले) चितवनले नेपालीहरुको महान् चाड शुभ–दीपावलीको पावन अवसरमा सुरु गरेको देउसी भैलो कार्यक्रम समापन गरिएको छ ।कार्तिक १५, १६ र २० गते देउसी भैलो खेलिएको हो । १५ गते भरतपुर महानगरपालिका १२ का वडा अध्यक्ष हरि पन्तको निवास, भतपुर ११ को वडा कार्यालय नजिकै कुमारी चोक, नारायणगढ जेसीज भवन अगाडि र भरतपुर अस्पताल रोडमा…

    Read More
  • चितवन सेरोफेरो

    मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमाको ६३ किमी कालोपत्र सम्पन्न

    रासस/तनहुँ/मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा दुई लेनको ६३ किलोमिटर सडक कालोपत्र गरिएको छ । आयोजनाको पूर्वी खण्डका अनुसार २९ किमी चार लेन र पाँच किमी दुई लेनको सडकमा कालोपत्र गरिएको हो । तिहारको समयमा पनि काम भएको आयोजनाको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । “यस खण्डको हालसम्म ६८ प्रतिशत कार्य प्रगति भएको छ,” उहाँले…

    Read More
  • चितवन सेरोफेरो

    दाजु र भाइबिच भाइटीका !

    रासस/तनहुँ/भाइटीकामा दिदी बहिनीले दाजुभाइलाई टीका लगाएर मखमली र सयपत्रीको माला पहिराइदिएर दीर्घायुको कामना गर्ने चलन छ । आफ्नै दिदीबहिनी नहुनेले पनि आफन्त र छरछिमेकीका दिदी बहिनीसँग भाइटीका थाप्छन् । तर यहाँको व्यास नगरपालिका–१० सेवरका मदन तिमिल्सिना र सुमन तिमिल्सिनाले विगत सात वर्षदेखि एकअर्कालाई भाइटीका लगाएर तिहार मनाउँदै आएका छन् । आफ्नै दिदीबहिनी नभएपछि सात वर्षदेखि…

    Read More
  • भरतपुर महानगरमा ८९१ छोरीको बीमा

    चितवन/भरतपुर महानगरपालिकाले सञ्चालन गरेको छोरीको जीवन बीमा कार्यक्रममा आठ सय ९१ जना छोरीको बीमा भएको छ । भरतपुर महानगरपालिकाका स्थायी बासिन्दाबाट सरकारी स्वास्थ्य संस्थामा जन्मिएका छोरीको बीमा गरिएको हो । स्वास्थ्य तथा सामाजिक विकास महाशाखा निर्देशक शान्ताकुमारी पौडेलका अनुसार आर्थिक वर्ष २०७९/८० मा तीन सय ३८, आव २०८०/८१ मा चार सय १३ र चालु आवको…

    Read More
  • अपराध/दुर्घटना

    कात्तिकमा मात्रै चितवन निकुञ्ज क्षेत्रमा चारवटा गैँडा मृत भेटिए

    चितवन/चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा चाडपर्वको समयमा चारवटा गैँडा मृत भेटिएका छन् । कात्तिक १ गतेदेखि आजसम्म निकुञ्जका विभिन्न क्षेत्रमा ती गैँडा मृत भेटिएका निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार नवलपुरको मध्यविन्दु नगरपालिका–दाउन्नेदेवी मध्यवर्ती सामुदायिक वनमा अन्दाजी २० वर्षको पोथी गैँडा कात्तिक ५ गते मृत अवस्थामा भेटिएको जानकारी दिनुभयो ।…

    Read More
  • चितवन सेरोफेरो

    एमाले चितवनको शुभकामनामा महासचिव शंकर पोख्रेलले के भने ?

    चितवन/नेकपा एमाले चितवनद्वारा नेपालीहरुको महान् पर्व विजया दशमी, शभु–दीपावली, नेपाल सम्वत् एवम् छठ पर्वको पावन अवसरमा आयोजित शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।आज मंगलबार एमाले चितवनको जिल्ला पार्टी कार्यालयमा सम्पन्न कार्यक्रममा एमाले महासचिव शंकर पोख्रेलले संवोधन गरे । कार्यक्रमलाई संवोधन गर्दै महासचिव पोख्रेलले एमाले नेतृत्वको सरकारले रवि लामिछानेमाथि अन्याय नगरेको बताएका छन् । सबै दल…

    Read More
  • नेकपा (एमाले) चितवन २ को पहिलो बैठक सम्पन्न

    चितवन/नेकपा (एमाले) प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी चितवन २ को पहिलो विस्तारित बैठक सम्पन्न भएको छ ।आज पार्टी कार्यालयमा सम्पन्न बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले भोलि जिल्ला कार्यालयमा हुने शुमकामना आदानप्रदान कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न सबै पालिका र वडा कमिटीलाई आह्वान गर्ने, पार्टी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, पार्टी केन्द्र, प्रदेश र…

    Read More
  • चितवन सेरोफेरो

    एमाले महासचिव शंकर पोख्रेल भोलि चितवन आउँदै, शुभकामना कार्यक्रमलाई संवोधन गर्ने

    चितवन/नेकपा (एमाले) का महासचिव शंकर पोख्रेल भोलि चितवन आउने भएका छन् ।नेकपा एमाले चितवनद्वारा आयोजित नेपालीहरुको महान् पर्व विजया दशमी, शभु–दीपावली, नेपाल सम्वत् एवम् छठ पर्वको पावन अवसरमा आयोजना हुन गइरहेको शुभकामना आदान–प्रदान कार्यक्रमका लागि महासचिव पोख्रेल चितवन आउन लागेका हुन् । भोलि बिहान ११ बजेबाट सुरु हुने कार्यक्रममा महासचिव पोख्रेलले संवोधन गर्ने एमाले चितवनका…

    Read More
  • चितवन सेरोफेरो

    सयपत्री र मखमली मालाको मूल्य एक सय रुपैयाँ र्निधारण, स्थानीय उत्पादनलाई प्रयोग गर्न महानगरको जोड

    भरतपुर/नेपालीहरुको दोस्रो ठुलो चाड तिहार नजिकै आइपुगेको छ । भरतपुरमा तिहारलाई आवश्यक पर्ने सयपत्री तथा मखमली फुल प्रर्याप्त उत्पादन भएको फ्लोरिकल्चर एशोसिएसन चितवनले जनाएको छ । चितवनमा यस वर्ष ४० विघा क्षेत्रफलमा करिब ३ लाख गोटा सयपत्री माला हुने फुल खेती भएको तथ्याङक एशोसियसनले सार्वजनिक गरेको छ ।त्यसै गरी अहिलेको उत्पादनले विदेशबाट आयत गर्नुपर्ने नदेखिएको…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर विमानस्थल विस्तार सरकारको प्राथमिकतामा

    चितवन/संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री बद्रीप्रसाद पाण्डेले भरतपुर विमानस्थल विस्तारका लागि सरकारका तर्फबाट काम भइरहेको बताउनुभएको छ । रोटरी क्लब अफ चितवनको आयोजनामा भरतपुर भ्रमण वर्षको अवसर पारेर आज यहाँ आयोजना गरिएको इन्टरनेशनल ह्यारिटेड म्याराथनको समापन समारोहमा उहाँले भरतपुर विमानस्थल विस्तार र क्षमता बढाउनेतर्फ सरकारले काम गरिरहेको बताउनुभएको हो । भरतपुर विमानस्थललाई रात्रिकालीन उडान गर्नसक्नेगरी…

    Read More