फोटोसपबाट इडिट गरी पुडासैनीको आँखाको नानीमा होटल सञ्चालकको छायाँ
काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्यासँगै सामाजिक सञ्जालमा विभिन्न खालका टिका टिप्पणी र अफवाहहरु फैलिरहेका छन् । पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा टेलिभिजन प्रस्तोता रवी लामिछाने, सहयोगी युवराज कँडेल र नर्स अस्मिता कार्की(रुकू) यतिखेर चितवन प्रहरीको हिरासतमा छन् । पुडासैनी भरतपुरको पोखरा बसपार्कस्थित कंगारु होटलमा झुण्डिएको अवस्थामा भेटिएका थिए । त्यस लगत्तै प्रहरीले पुडासैनीको…
Read More
