Breaking News
 | 
  • चितवन सेरोफेरो

    शोभायात्रा र्यालीमा सहभागी २९ संस्था पुरस्कृत

    चितवन , १७ माघ /चितवनको रत्ननगरमा आयोजना भएको रत्ननगर महोत्सव २०७६ को शोभा यात्रा र्यालीमा सहभागी भएका संघसंस्थाहरुमध्य २९ वटा पुरस्कृत भएका छन् । महोत्सवको शाभा यात्रामा सहभागीहरुमध्य विभिन्न आठवटा विधामा उत्कृष्ट भएकाहरुलाई आज पुरस्कृत गरिएको हो । र्यालीमा सहभागीहरुमध्यबाट नेवा मैजु पुच रत्ननगर सर्वोत्कृष्ट भएको छ । सर्वोत्कृष्टलाई नगद दश हजार तथा मायाको चिनो प्रदान…

    Read More
  • चितवन सेरोफेरो

    ५० करोड उठाउने लक्ष्य सहित रंगशालामा महायज्ञ हुदै

    चितवन/चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ५० करोड रुपैयाँ संकलन गर्ने गरी महायज्ञको तयारी तिव्र पारिएको छ । ५० करोड सहयोग संकलन गर्ने गरी माघ १९ देखि २६ गतेसम्म चल्ने महायज्ञको तयारी अन्तिम चरणमा पुगेको आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको हो । जनस्तरबाट सहयोग संकलनका लागि महायज्ञ गर्न लागिएको…

    Read More
  • चितवन सेरोफेरो

    गैँडाकोट महोत्सवमा दर्शकको घुइँचो बढ्दै:शुक्रबार १५ हजार दर्शकहरुले अवलोकन गरे

    माघ १७/गैँडाकोटको नारायणी नदीकिनारमा जारी तेस्रो गैँडाकोट महोत्सवको तेस्रो दिन आज –शुक्रबार) १५ हजार दर्शकहरुले अवलोकन गरेका छन् । उद्योग वाणिज्य संघ गैँडाकोट नवलपुरले आयोजना गरेको महोत्सवको साँस्कृतिक कार्यक्रममा दर्शकहरुको आकर्षण बढ्दो रहेको संघका कोषाध्यक्ष एवम् महोत्सवका आर्थिक तथा प्रचार प्रसार उप समिति संयोजक शालिकराम सापकोटाले जानकारी दिए । महोत्सव अन्तरगत शनिबार राष्ट्रिय लोक तथा…

    Read More
  • अपराध/दुर्घटना

    श्रेष्ठको अटेरीको सामु सरकार नै लाचार

    नवलपुर । नवलपुर जिल्लाको देवचुली नगरपालिकामा एउटै ब्यक्तिले दश बिगाहा बढी सार्बजनिक जग्गा हडपेर मेघापार्क निर्माण गरी सञ्चालनमा ल्याएको दुई बर्ष बढी भईसक्यो । तर सरकार, सरकारी निकाय र राज्यका नियामक निकायहरु भने निरिह प्राणी झैं झाराटारा काम गर्दै मुकर्दशक बनि बसिरहेका छन् । चितवनको नारायणगढ निवासी सिद्धकुमार श्रेष्ठ समेतको साझेदारीमा रहेको सिद्धि एण्ड सन्स…

    Read More
  • चितवन सेरोफेरो

    ओली प्रचण्ड प्रवृ्तिविरुद्ध नेकपाको बैठकमै हंगामा

    काठमाडौैं– नेकपा केन्द्रीय कमिटीको बैठकमा ओली प्रचण्डको तस्विरले हंगामा मच्चाएको छ । मञ्चको सो तस्बिरमा केन्द्रीय सदस्यहरूले औंला उठाएका छन्। उनीहरूले पार्टीका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालको तस्बिर बारे आपत्ति जनाएका हुन् मञ्चको बीच भागमा संस्थापक नेता पुष्पलाल श्रेष्ठ र पूर्व महासचिव मदन मण्डारीको तस्बिर थियो। त्यसैको दाहिनेतिर अध्यक्ष एवं प्रधानमन्त्री ओली र…

    Read More
  • चितवन सेरोफेरो

    गास बास कै अभाव भएपछी फर्किए कोटीहोमका बटुक

    विकास ढकाल / भरतपुर / चितवन को नारायणी किनार मा भैरहेको महायज्ञको निकै विवाद चल्न थालेपछि चितवनबासी र हिन्दुधर्मावलम्बी यस महायज्ञ को विरोध मा उत्रिएका छन जसले गर्दा मानिस हरुको खासै उपस्तिथि रहेको छैन जसले महायज्ञ को लगानी डुबेको छ यसै क्रम मा माघ ५ गते देखि फाल्गुन १२ गते सम्म लाई भनेर बनारस, वृन्दावन, हरिद्वार…

    Read More
  • चितवन सेरोफेरो

    आज शहीद शुक्रराजलाई फाँसी दिएको त्यो दिन…

    एकतन्त्रीय जहानियाँ राणा शासनविरुद्ध हुँकार गर्दै फाँसीमा चढ्नुअघि शहीद शुक्रराज शास्त्रीको मुखबाट निस्किएका यी वाक्यले शहीदको गर्विलो गाथा प्रस्ट हुन्छ । शास्त्रीसँगै जेलमा रहेका गोविन्दप्रसाद उपाध्यायले आफ्नो संस्मरणमा त्यो कहालीलाग्दो अन्तिम साँझबारे लेखेका छन्, “घरबाट ल्याएको दूधसँग रोटी खान शास्त्रीजी पकाउँदै थिए तर खानै नदिएर बाहिर लगे । ” जेलघरबाट बाहिर जाँदाजाँदै शास्त्रीले उपस्थित सबै…

    Read More
  • चितवन सेरोफेरो

    चितवनको ईच्छाकामना गाँउपालिकाको हात्तीबाङमा बल्यो विजुली

    चितवन । इच्छाकामना गाउँपालिका वडा नम्बर १ स्थित हात्तीवाङमा वुधबार विद्युत् सेवा उद्घाटन गरिएको छ । चितवन क्षेत्र नम्बर २ का सांसद कृष्णभक्त पोखरेलले वुधबार हात्तीवाङमा आयोजना गरिएको कार्यक्रममा वत्ती स्वीच अन गरी उद्घाटन गरेका हुन् । हात्तीवाङ इच्छाकामना गाउँपालिकाको वडा नम्बर १ मा पर्छ । चुनाव लड्दा आफूले छिटै विजुली बालेर देखाउने प्रतिवद्धता गरे…

    Read More
  • अपराध/दुर्घटना

     सीजिको ठगी : ब्यबसायीहरु बिरोधमा, ब्यस्थापन टसकी मस

    चितवन । नेपालका धनाढ्य बिनोद चौधरीको लगानी रहेको चितवनको भरतपुरस्थित सिजी ल्याण्डमार्कले ठगी गरेको आरोप लागेको छ । महलले ब्यबसायीहरुलाई भाडाको नाममा खाली स्पेशको समेत भाडा लिई ठगी गरेको हो । ब्यबसयाीहरुका अनुसार महल फुलफेजमा नचल्दै पुरा भाडा असुलेको महल ब्यबस्थापनले कोठा तथा सटरहरुको स्कयरफिटको हिसाबले रकम लिएको ठिक भएपनि आफ्नो पसल बाहिरको प्यासेजको समेत…

    Read More
  • चितवन सेरोफेरो

    मेला महोत्सवले पैसा कमाउने भन्दा पनि आर्थिक समृद्धिको आधार बन्नुपर्ने : महामन्त्री कोइराला

    चितवन । पूर्वी नवलपुरको गैँडाकोटमा तेस्रो गैँडाकोट महोत्सव २०७६ भव्य समारोहकाबीच समुद्घाटन गरिएको छ । महोत्सवको समुद्घाटन नेपाली काँग्रेसका महामन्त्री एवम् नवलपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्राडा शशाङ्क कोइरालाले गरेका छन् । महोत्सवको समुद्घाटन पूर्व गैँडाकोट नगरपालिकामा जम्मा भएर विभिन्न जातजातिको साँस्कृतिक झाँकीसहितको शोयायात्रा महोत्सव स्थल नारायणी नदीकिनारसम्म निकालिएको थियो । हात्ती, घोडा,…

    Read More