सवारी चालक, पार्टी प्यालेस सञ्चालक हुँदै सर्प विज्ञ
बन्दाबन्दीले होटल व्यवसाय, पार्टी प्यालेस विगत चार महिनादेखि बन्द छन् । सञ्चालक र कर्मचारी कामविहीन छन् । उनीहरुलाई फुर्सदै फुर्सद छ तर भरतपुर महानगरपालिका ४ छहारी बसपार्क नजिकै रहेको पार्टी प्यालेस सञ्चालक यमलाल भण्डारीलाई भने भ्याई नभ्याई छ । उनको यो भ्याई नभ्याई पार्टी प्यालेसभन्दा भिन्न कामको लागि हो । कहीँ कतै सर्प देखियो भने…
Read More
