सुजिता भण्डारीको मृत्युलाई लिएर स्थानीयले प्रहरी विरुद्ध नारावाजी गर्दै राजमार्ग बन्द
२१ असार, चितवन । राप्ती नगरपालिका ३ निवासी २३ वर्षीया सुजिता भण्डारी हराएको १० दिनसम्म पनि प्रहरीले घटनाबारे गम्भीर अनुसन्धान नगरेको भन्दै स्थानीयले प्रहरी विरुद्ध नारावाजी गर्दै राजमार्ग बन्द गरेका छन् । घटना सत्य तथ्य छानबिनको माग गर्दै पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् । प्रहरीले सुजिता भण्डारीको शवलाई अस्पताल लैजान लागेका बेला आफन्त र…
Read More




