Breaking News
 | 
  • अपराध/दुर्घटना

    चितवनको भरतपुरमा एक पुरुषको शव फेला पर्यो, टाउकोमा गोली हानी हत्या गरिएको हुनसक्ने आशंका

    चितवन, साउन ७/चितवनको भरतपुरमा एक पुरुषको शव फेला परेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १७ सिमलडाडा नजिक पुलमा लास भेटिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एबम प्रहरी नायब उपरीक्षक सूर्य बहादुर थापाका अनुसार घटना शंकास्पद देखिन्छ। घटना स्थलमा गोलीको खोका भेटिएको डिएसपी थापाले जानकारी दिए। टाउकोमा चाेट लागेको र घटनास्थलमा गोलीको खोका भटिनुले…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरलाई कृषि मैत्री महानगर बनाईने

    चितवन/भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरलाई कृषि मैत्री महानगर बनाउन आवश्यक निती नियम र कार्यक्रम तर्जुमा गरी अगाढी बढाएको बताएकी छिन् । भरतपुर महानगरपालिकाले दुध उत्पादक किसानहरूलाई १ रूपयॉ प्रतिलिटर अनुदानलाई ३ रुपैंया प्रतिलिटर बृद्धि गरेको अवसरमा अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै प्रमुख दाहालले सो बताएकी हुन् । सो अवसरमा…

    Read More
  • चितवन सेरोफेरो

    चितवन इन्जिनियर्स एसोसिएसनकाे अध्यक्षमा घिमिरे निर्वाचित।

    चितवन/चितवन इन्जिनियर्स एसोसिएसन भरतपुर केन्द्रको अध्यक्षमा वरिष्ठ ईन्जिनियर बिराट घिमिरे निर्वाचित हुनुभएको छ । आज ५९ ईन्जिनियर्स दिवसका अवसरमा आज भरतपुर २२ पटिहानिमा आयोजित ८ औ साधरण सभा तथा छैटौं अधिवेशनले घिमिरेको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिती निर्वाचित गरेको हो।भरतपुर महानगर वडा नं. २२को सभाहलमा सम्पन्न सो अधिवेशनले शिब हरि घिमिरेलाई उपाध्यक्ष, कृष्ण रिजाललाई सचिव,…

    Read More
  • चितवन सेरोफेरो

    ५९ औ ईन्जिनियर्स दिवसको अवसरमा बृक्षाराेपण कार्यक्रम सम्पन्न।

    २०७८/०३/०३/चितवन/चितवन इन्जिनियर्स एसोसिएसनले ईन्जिनियर्स दिवसका अवसरमा आज यहाँ सस्थाले बृक्षाराेपण कार्यक्रम सम्पन्न गरेको छ। ५९ औ ईन्जिनियर्स दिवसको अवसरमा सस्थाले भरतपुर २२ पटिहानिमा बृक्षाराेपण कार्यक्रम सम्पन्न गरेको हाे।भरतपुर महानगर वडा नं. २२को कार्यलय परिसरमा रहेको खाली चौरमा एक कार्यक्रमका बीच बृक्षाराेपण कार्यक्रम सम्पन्न भएको हाे। वडा अध्यक्ष बिष्णु महत्तो प्रमुख अतिथि रहनुभएको उक्त बृक्षाराेपण कार्यक्रम…

    Read More
  • चितवन सेरोफेरो

    रोटरी क्लब अफ नारायणी मिड टाउन द्वारा माडीका बाढिपिडितलाइ राहत सामाग्री बितरण

    श्रावण ३, चितवन । रोटरी क्लव अफ नारायणी मिड टाउनले चितवन जिल्लाको माडी नगरपालिका वडा नं १ को बनकट्टा, सेरुवा र भङ्गरा र गर्दी गाउँका बाढी पिडितहरुलाइ खाद्यान्न तथा त्रिपाल बितरण गरेको छ । रोटरी क्लब अफ नारायणी मिड टाउन र रोट्याक क्लव अफ नारायणी मिड टाउनका करिब २० जना रोटरियनहरुले माडी क्षेत्रमा केही दिन…

    Read More
  • चितवन सेरोफेरो

    पहिरोको कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडक १५ घण्टापछि भर्खरैबाट सुचारु

    चितवन/निरन्तरको पहिरोका कारण आज बिहानै देखि अवरुद्ध मुग्लिन–नारायणगढ सडक झण्डै १५ घण्टापछि आजै साझ अघि भर्खरैबाट सुचारु भएको छ। बिहान साढे ४ बजे गएको पहिरोका कारण अवरुद्ध सडक पहिरो हटाएर अहिले साँझ साढे ७ बजेबाट दुईतर्फी सुचारु भएको हो। सडक अवरुद्ध हुदाँ १५ किलोमिटर भन्दा बढि गाडी लाम लागेको थियो भने हज्जारौ यात्रुहरु अलपत्र परेका…

    Read More
  • भरतपुर महानगरपालिकाले जातीय विभेद विरुद्धको ऐनका व्यवस्थाहरु होर्डिङ बोर्ड मार्फत अति व्यस्त ७ ठाउँमा राख्यो

    – सरोज उपरकोटी असार २६, चितवन । सयौं वर्ष देखि चल्दै आएको जात प्रथा तथा जातीय छुवाछुतलाई जंग बहादुर राणाले १९१० मा कानुन नै बनाएर बलियो बनाई दिए । १०४ वर्ष चलेको राणा शासन सँगै कथित गैर दलितले दलित बनाईएकाहरुलाई चरम विभेद गरे र उनीहरुको सोच, विचार र दृष्टिकोणमा पनि दलित प्रति गलत नजिर बस्यो…

    Read More
  • सुजिता भण्डारीको पोष्टमार्टम रिपोर्टमा मृत्युको कारण स्पष्ट हुन नसके पछि, भिसेरा परीक्षण गर्ने तयारी

    २३ असार, चितवन ।  सुजिता भण्डारीको मृत्युको कारण पोष्टमार्टम रिपोर्टबाट स्पष्ट हुन सकेन । चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया भण्डारीको मृत्यु चोटपटकबाट भने नभएको फरेन्सिक जाँचमा संलग्न चिकित्सकहरुले बताएका छन् । जिल्ला प्रहरी कार्यालय, चितवनका एक अधिकृतले बताए अनुसार पोष्टमार्टम रिपोर्टबाट मृत्युको कारण स्पष्ट नभएपछि भिसेरा परीक्षण गर्ने तयारी गरिएको छ । मृत्युको कारण स्पष्ट नभएको…

    Read More
  • अपराध/दुर्घटना

    गैडाकोटकी २१ वर्षिया युवती ८ दिनदेखि बेपत्ता

      असार २२, नवलपुर जिल्लाको गैडाकोट-४ की २१ वर्षिया विना सापकोटा ८ दिनदेखि बेपत्ता भएकी छिन । असार १४ गते रातिदेखि बेपत्ता उनको खोजीकार्य जारी रहे पनि कुनै सुराक प्राप्त गर्न नसकेको प्रहरीले जानकारी दिएको छ ।बिनाका ५० वर्षीय बुबा जायेश्वर सापकोटाले लगातार खोजि गर्दासमेत छोरी फेला पार्न नसकेको बताए ।उनले चितवन र गैंडाकोट प्रहरीलाई खबर…

    Read More
  • चितवन सेरोफेरो

    चितवनका क्रियाशील महिला पत्रकारहरुलाई क्षमता अभिवृद्धि तालिम

    असार २२ । चितवन : चितवनका क्रियाशील महिला पत्रकारहरुलाई क्षमता अभिवृद्धि तालिम दिइएको छ । सोमवार रत्ननगरमा भएको कार्यक्रममा चितवनकी पत्रकार शान्ता अधिकारी र प्रतिमा सिलवालले प्रशिक्षण दिएका हुन। प्रशिक्षकहरुले कोरोना महामारीको यो विषम परिस्थितिमा समाचार संकलनमा परेको असर र चुनौतिका बारेमा सहजीकरण गरेका थिए। महिला पत्रकारहरुले पत्रकारिता गर्दा केकस्ता समस्या उब्जिएका छन र  समस्याका…

    Read More