Breaking News
 | 
  • चितवन सेरोफेरो

    नारायणी पब्लिक कलेजको भर्चुअल विधि बाट अन्तरकृया कार्यक्रम सम्पन्न

    असार ६,चितवन। नारायणी पब्लिक कलेज भरतपुर -११को आयोजनामा भर्चुअल विधि बाट अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ।कक्षा ११/१२ मा पढाइ हुने कानुन संकायको बारेमा जानकारी दिने र कानुन विषयको उपदेहिताको बारेमा सबैलाई अबगत गराउने उदेश्यले अन्तरकृया कार्यक्रमको आयोजना गरिएको कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशन एब कार्यक्रममा सभाध्यक्ष राजेश्वर खनालले बताउनु भयो।कार्यक्रमका प्रमुख अतिथी रास्ट्रीय परिक्षा बोर्डका…

    Read More
  • अपराध/दुर्घटना

    चितवन प्रहरी प्रमुख अधिकारी सवार जिप ट्रकसङ्ग ठोकिँदा ६ जना घाइते !

    चितवन/चितवनका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीसहित ६ जना प्रहरी टोली दुर्घटनामा परेका छन । नारायणगढ–मुग्लिन सडक खण्डमा बाढीका कारण भएको क्षति र मुग्लिन पुलको अनुगमन गरि र्फकिने क्रममा एसपी अधिकारी सहित ६ जना प्रहरी टोली दुर्घटनामा परेका हुन् । मुग्लिन खण्डको गाईघाटमा मालवाहक ट्रकको ठक्करबाट एसपी अधिकारीसहित ६ जना घाईते भएको चितवनका प्रमुख जिल्ला अधिकारी…

    Read More
  • चितवन सेरोफेरो

    खतराको तह पार गर्दै नारायणी नदी, सतर्कता अप्नाउन अपिल !

    चितवन/ १ असार/दुईदिनदेखी परेको अविरल बर्षाको कारण पानीको बहाब अत्याधिक बढन गएकोले नारायणी नदीले खतराको तह पार गरेको छ । जल मापन केन्द्र देवघाटका अनुसार नारायणी नदीले खतराको तह पार गरेको हो । यस क्षेत्रमा ८ मिटर पानीको सतहलाई खतराको तह मानिन्छ । आज साझ नारायणीको सतह बढेर १०.१ मिटर पुगेको हो । अहिले नारायणीको…

    Read More
  • भरतपुर १५ श्रीरपुरमा  कृषि कर्म,कृषि प्राविधिकबाट

                                  चितवन१ असार । परम्परागत खेती प्रणाली त्यागौ,आधुनिक विधिलाई अपनाऔँ भन्ने मुल उद्धेश्य सहित भरतपुर १५ श्रीरपुरमा बहुउद्धेशिय नर्सरी सञ्चालनमा आएको छ ।                     कृषि प्राविधिकबाट नै सञ्चालित नर्सरीमा थोरै लगानीमा प्रसस्त मुनाफा लिन…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा आज २ कोरोना संक्रमितको मृत्यु

    जेठ ३० , चितवन। चितवनमा आज २४ जना कोरोना संक्रमित थपिदा २ जनाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालले दिएको जानकारी अनुसार २ सय ७९ हजाको परिक्षण गर्दा सो संख्यामा संक्रमण पुस्टि भएको हो। चितवनमा आज थपिएका संगै जम्मा संक्रमितको संख्या १४ हजार ९ सय ११ जना पुगेको छ। यसै गरि अहिले सम्म जिल्लाभर संक्रमणमुक्त हुनेको…

    Read More
  • Uncategorized

    चितवन निकुञ्जको पश्चिमी क्षेत्रमा धेरै गैँडा रहेको तथ्य फेला

    जेठ २८। चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा धेरै गैँडा रहेको पाइएको छ । हालै सम्पन्न राष्ट्रिय गैँडा गणनाको तथ्याङ्कअनुसार पश्चिमी क्षेत्रमा धेरै गैँडा भेटिएका हुन् । गैँडा गणनाका क्रममा निकुञ्ज र आसपासका क्षेत्रलाई १८ भागमा विभाजन गरिएको थियो । सो क्रममा आएको तथ्याङ्कअनुसार निकुञ्जको मुख्य कार्यालय कसरादेखि पश्चिमतर्फ ४२९ गैँडा भेटिएका हुन् । पूर्वतर्फ यो…

    Read More
  • चितवन सेरोफेरो

    ‘नमस्ते ग्रुप’द्धारा १०५ सुकुम्बासी घरधुरीलाई राहत सामाग्री वितरण।

    चितवन/चितवनका युवा व्यवसायी तथा पेशाकर्मीको समुह नमस्ते ग्रुपले एकसय पांँच घरधुरीलाई राहत सामाग्री वितरण गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर २ स्थित आंँपटारीका सुकुम्बासी वस्तीमा उक्त ग्रुपले आज राहत सामाग्री वितरण गरेको हो । ग्रुपले मागेर पनि खान नसक्ने, असहाय, अपांग , बृद्धबृद्धालाई लक्षित गरी चामल,तेल, नुल , दाल। सोयाविन वितरण गरेको हो ।…

    Read More
  • चितवन सेरोफेरो

    रोपाइँको मुखैमा मल अभाव : मौज्दात भएर पनि किसान खाली हात

    सूर्यप्रसाद अधिकारी/प्रशान्त खड्का काठमाडौं/सरकारी अनुदानको मल किनबेच गर्ने कम्पनी साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनी लिमिटेडका गोदाममा पर्याप्त मात्रामा रासायनिक मल मौज्दात भए पनि किसानले मल पाउन सकेका छैनन् । कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाका कारण वितरण प्रणाली असहज हुन गई किसानले मल नपाउने अवस्था सृजना भएको हो । अहिले कृषि…

    Read More
  • Uncategorized

    मितेरी फाउन्डेसनद्वारा ७५ घरधुरीहरुलाई राहत वितरण

    अनिता खनाल चितवन, जेठ २५ । मितेरी फाउन्डेसन नेपालको आयोजनामा राप्ती नगरपालिका वडा न १३ को च्याउदिङगमा आज राहत वितरण कार्यक्रम सम्पन्न गरिएको छ। बान्द्राङ, सागम , बाङसीलीङ लगायत आसपासका अति सीमान्तकृत चेपाङ बस्तिमा लकडाउनको समस्यामा परेका ७५ घरधुरीहरुलाइ राहत वितरण गरिएको हो। प्रति घर ३० के. जि चामल ,२ के.जि दाल, ३के.जि नुन १…

    Read More
  • चितवन सेरोफेरो

    नेपाली काग्रेसका युवा नेता खनाल मार्फत चेपाङ परिवारलाई आर्थिक सहयोग

    जेठ २४ ,चितवन । नेपाली काग्रेस जनसम्पर्क समिति क्यानडाले चितवनको कालिका नगरपालिकामा बसोबास गर्ने चेपाङ परिवारलाई खाद्यान्न उपलव्ध गराउन आर्थिक सहयोग गरेको छ ।नेपाली काग्रेस जनसम्पर्क समिति क्यानडाका अध्यक्ष उदय दुरा मार्फत आएको ५० हजार रुपैँया सोमबार नेपाल तरुणदल कालिका नगरपालिकालाई हस्तान्तरण गरिएको छ । नेपाली काग्रेसका महासमिति सदस्य तथा युवा नेता राजेश्वर खनाललाई प्राप्त भएको…

    Read More