चितवनका क्रियाशील महिला पत्रकारहरुलाई क्षमता अभिवृद्धि तालिम
असार २२ । चितवन : चितवनका क्रियाशील महिला पत्रकारहरुलाई क्षमता अभिवृद्धि तालिम दिइएको छ । सोमवार रत्ननगरमा भएको कार्यक्रममा चितवनकी पत्रकार शान्ता अधिकारी र प्रतिमा सिलवालले प्रशिक्षण दिएका हुन। प्रशिक्षकहरुले कोरोना महामारीको यो विषम परिस्थितिमा समाचार संकलनमा परेको असर र चुनौतिका बारेमा सहजीकरण गरेका थिए। महिला पत्रकारहरुले पत्रकारिता गर्दा केकस्ता समस्या उब्जिएका छन र समस्याका…
Read More
