| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य समाचार

    प्रधानमन्त्रीलाई सुनचाँदी व्यवसायीको ध्यानाकर्षण

    काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनचाँदी व्यवसायसँग सम्बन्धित सङ्घ–संस्थाका नेतृत्वले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुनचाँदी कारोबारमा दुई प्रतिशत विलासिता कर लगाउने व्यवस्थाप्रति ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल सुनचाँदी रत्न तथा आभूण महासङ्घका अध्यक्ष किसान सुनार, नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष अर्जुन रसाइली र नेपाल रत्न तथा आभूषण सङ्घका अध्यक्ष…

    Read More
  • खेलकुद

    कीर्तिमानी खेलको तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्सको जित

    काठमाडौं/स्कटल्यान्ड ट्वान्टी–२० शृंखलामा कीर्तिमानी बनेको खेलमा नेदरल्यान्ड्सले नेपाललाई तेस्रो सुपर ओभरमा हराएको छ । अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा तीनपटकसम्म सुपर ओभर पुगेको यो पहिलो खेल हो । यसअघि भारतको घरेलु क्रिकेटअन्तर्गत महाराजा टी–२० क्रिकेटमा हबिल टाइगर्स र बेंगलुरु ब्लास्टर्सबीचको खेल तीनपटकसम्म सुपर ओभरमा पुगेको थियो । तेस्रो सुपर ओभरमा डच टोलीले एक रनको लक्ष्य पाएको थियो…

    Read More
  • खेलकुद

    क्लब वर्ल्डकप २०२५ : चेल्सीको विजयी सुरुआत

    काठमाडौँ/चेल्सीले क्लब वर्ल्डकप २०२५ मा मंगलबार विजयी सुरुआत गरेको छ । एटलान्टाको मर्सिडेज–बेन्ज स्टेडियममा भएको खेलमा चेल्सीले लस एन्जलस एफसीलाई २–० ले हरायो । यससँगै चेल्सीले समूह ‘डी’ को खेलमा तीन अंक बटुल्यो । त्यसमा पेड्रो नेटोले ३४ औं मिनेटमा पहिलो गोल गरेपछि इन्जो फर्नान्डेजले ७९ औं मिनेटमा दोस्रो गोल थपे । कुल ७१ हजार…

    Read More
  • मौसम पूर्णनुमान

    मनसुनीसँगै स्थानीय र पश्चिमी वायु थप सक्रिय, आज यी प्रदेशमा हुनेछ धेरै भारी वर्षा

    काठमाडौँ/हाल कोशी, मधेस, बागमती र गण्डकीका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले आज देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा…

    Read More
  • मुख्य समाचार

    आज प्रतिनिधिसभाको बैठक बस्दै

    काठमाडौँ/आज दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बस्दैछ । आजको बैठकमा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची तय भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची तय भएको हो ।…

    Read More
  • राष्ट्रिय

    पाल्पामा जिप दुर्घटना हुँदा दुईको मृत्यु, एकजना घाइते

    पाल्पा/यहाँको पूर्वखोला गाउँपालिका–५ मा बोलेरो जिप गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज साँझ आर्यभञ्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको अण्डा बोकेको लु१च ६७५६ नम्बरको जिप वीरकोटस्थित आर्यभञ्ज्याङ–रामपुर कच्ची सडकखण्डमा दुर्घटना भएको हो । दुर्घटनामा परी सवारी धनी बगनासकाली गाउँपालिका–१ गाप्टुङ घर भइ हाल बुटवल उपमहानगरपालिका–११ मझुवा बस्दै आएका ४६ वर्षीय विनोद ढुंगाना र…

    Read More
  • पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड

    काठमाडौँ/पर्यटन व्यवसायमा महिला सहभागिता अभिवृद्धि गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल पर्यटन बोर्ड र महिला पर्यटन व्यवसायी सञ्जालको संयुक्त आयोजनामा भएको व्यवसायीहरुको क्षमता तथा व्यवसाय प्रवद्र्धनका लागि प्रशिक्षण कार्यक्रमका बक्ताहरुले आयआर्जन, रोजगारी सिर्जना र आर्थिक सबलीकरणका लागि पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्ने धारणा राखेका छन् । सञ्जालकी अध्यक्ष निर्मला धमलाको सभापतित्वमा भएको सो समारोहमा…

    Read More
  • राष्ट्रिय

    सूचना प्रविधिलाई उत्पादनशील क्षेत्रका रुपमा विकास गर्नुपर्छः सांसद कार्की

    काठमाडौँ/नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्र बहादुरकार्कीले सूचना प्रविधिलाई उत्पादनशील क्षेत्रका रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा आव २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको छलफलमा भाग लिँदै उहाँले बेरोजगारीको अन्त्य र विकाससँगै समृद्धिको ढोका खोल्नका निम्ति आइटीको विकास गर्न जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा झण्डै ७० प्रतिशत…

    Read More
  • एघार महिनामा बयालिस हजार पर्यटकले गरे रसुवाको भ्रमण

    रसुवा/प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्ड तथा जैविक विविधता र प्राकृतिक सम्पदाको हिसाबले धनी एवं रमणीय लाङटाङ क्षेत्र घुम्न आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । विशेषगरी पवित्र तीर्थस्थलको दर्शनसहित हिमाल तथा पहाडको सुन्दर दृश्य हेरी रमाउने र स्थानीय तामाङ समुदायको कला संस्कृतिको अवलोकन गर्ने उद्देश्यले पर्यटक रसुवा आउने गरेको देखिन्छ । चालु आर्थिक वर्षको पछिल्लो ११…

    Read More
  • मुख्य पृष्ठ

    खै ? अनुगमन !

    एकताका जिल्लमा नियमित जस्तै अनुगमन हुन्थ्यो । अनुगमनसँगै बेथिती बिकृतीहरु नियन्त्रणमा आउदैजान थालेका थिए । हालसालै निवृत हुनुभएका सचिव बिनोद प्रकास सिहं जिल्ला प्रशासन कार्यालयको प्रमुख भएर आएपछी जिल्लामा थिती बसाल्ने काम शुरु भएको थियो । उहाँको पालामा जिल्ला प्रशासन कार्यालय र बाणिज्य बिभागको समन्वयमा दैनिकजसो अनुगमन र बजारमा गलत गर्नेहरुलाृई कार्बाहीहुने गर्दथ्यो । तर…

    Read More