| प्रवास | अन्तरराष्ट्यि | 
  • मुख्य समाचार

    तस्कर र मिटरब्याजी विद्रोही नेकपाको निशानामा : सरकारलाई कर नबुझाउन आह्वान।

    शनिबार, माघ १८, २०७६ पाल्पा/नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको जनपरिषद पाल्पाले तस्कर र मीटर व्याजीलाई निशानामा पार्ने भएको छ। परिषद्ले जिल्लाभरका तस्कर, मीटर ब्याजी र लागुऔषध कारोबारीहरु लाई नियन्त्रणमा लिने भएको हो। त्यस्तै, परिषदले जिल्लाभरका उधोग ब्यवसायीलाइ पुरानो सत्तालाइ कर नतिर्न अपिल गरेको छ । अहिले सरकार दलालहरुको भएको भन्दै कुनै पनि…

    Read More
  • चितवन सेरोफेरो

    ओली प्रचण्ड प्रवृ्तिविरुद्ध नेकपाको बैठकमै हंगामा

    काठमाडौैं– नेकपा केन्द्रीय कमिटीको बैठकमा ओली प्रचण्डको तस्विरले हंगामा मच्चाएको छ । मञ्चको सो तस्बिरमा केन्द्रीय सदस्यहरूले औंला उठाएका छन्। उनीहरूले पार्टीका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालको तस्बिर बारे आपत्ति जनाएका हुन् मञ्चको बीच भागमा संस्थापक नेता पुष्पलाल श्रेष्ठ र पूर्व महासचिव मदन मण्डारीको तस्बिर थियो। त्यसैको दाहिनेतिर अध्यक्ष एवं प्रधानमन्त्री ओली र…

    Read More
  • मुख्य समाचार

    वाम कसीमा एमसिसी र राष्ट्रियता

     एमसिसी वा शक्तिराष्ट्रले दिने अन्य आर्थिक सहयोग वा अनुदानलाई शुद्ध आर्थिक सहयोगका रूपमा मात्र बुझ्ने छुट नेपालजस्ता साना देशलाई हुँदैन तीव्र विवाद र घोर शंकाको घेरामा परेको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)कार्यक्रमले नेपाली समाजका सबै आयामलाई विभाजित गरिदिएको छ । नेपाली जनस्तरमा एमसिसीको विरोध जुन मात्रामा सघन हुँदै गइरहेको छ, त्यही स्तरमा जनबलको परीक्षा सुरु…

    Read More
  • मुख्य समाचार

    सभामुख चयनपछिको पहिलो बैठक: सबै शीर्ष नेता एमसीसीको पक्षमा

    काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभामा सभामुख निर्वाचनपछिको पहिलो बैठकमा प्रधानमन्त्रीसहित संसद्मा प्रतिनिधित्व गर्ने शीर्ष नेताहरूले सभामुखलाई बधाईसँगै एमसीसी पारित गर्नुपर्नेमा जोड दिएका छन् । नयाँ सभामुखमा निर्वाचित भएपछि अग्नि सापकोटालाई बधाई दिँदै अधिकांश शीर्ष नेताहरूले एमसीसीलाई स्वीकार गरेर अघि बढ्नुपर्ने धारणा राखेका हुन् । सभामुख सापकोटाको कार्यकाल सफलतापूर्वक अघि बढाउन सबै दलको भूमिका महŒवपूर्ण हुने…

    Read More
  • अर्थ वाणिज्य

    लगानीकर्ता नेपालमा सत्यनारायणको पूजा लगाउन आउने हो र ? झन्झट यति धेरै छ

    सुरेन्द्र पाण्डे पूर्वअर्थमन्त्री हुन् । नेपाल कम्युनिष्ट पार्टीका एकजना प्रभावशाली नेता पाण्डेलाई भावि मन्त्रीको रुपमा पनि हेरिएको छ । अर्थमन्त्रालयको जिम्मेवारी सम्हालिसकेका पाण्डेसँग मुलुकको पछिल्लो आर्थिक अवस्था, समग्र अर्थतन्त्र, विकास र समृद्धिका कुरा गरेका छौं । प्रस्तुत छ, पाण्डेसँग बाह्रखरीका हिमाल पौडेलले गरेको कुराकानीको अंशः मुलुकको अर्थतन्त्रलाई कसरी हेर्नुभएको छ रु अहिले कुन अवस्थामा छ…

    Read More
  • मुख्य समाचार

    सभामुखमा सापकोटा निर्विरोध निर्वाचित

    १२ माघ, काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा नेकपाका नेता अग्नि सापकोटा निर्वाचित भएका छन् । आइतबार बसेको संसद बैठकले सापकोटालाई निर्विरोध निर्वाचित गरेको हो । सत्ताशिन दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार सापकोटालाई सभामुखमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रस्ताव गरेका थिए । अरु उमेद्वार नै नभएपछि सापकोटा निर्विरोध निर्वाचित भएका हुन्।

    Read More
  • मुख्य समाचार

    तल्लो कमिटीको एकता छिट्टै टुङ्ग्याउने प्रचण्डको उदघोष

    काठमाडौँ । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपालको राष्ट्रिय अनुकुलतालाई सर्वोपरी हितमा राखेर मात्रै एमसीसी सम्झौता हुनु पर्नेमा जोड दिनुभएकोछ । दाहालले एमसीसी सम्झौताबारे अमेरिकासँग पुनः संवाद र व्यापक छलफल गरी त्यसलाई परिमार्जन गरेर मात्र सम्झौता अगाडि बढाउन सकिने स्पष्ट पार्नुभएको छ । नेकपा जिल्ला कमिटी पूर्वी नवलपरासीले नवलपुरको देवचुलीमा गरेको…

    Read More
  • मुख्य समाचार

    माधव–वामदेवले लिए प्रम ओलीसँग बदला

    प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट अपमानित र उपेक्षित महसूस गरिरहेका एमाले नेताहरुले प्रचण्डलाई अघि सारेर केपी ओलीसँग बदला लिएका छन् । आफ्ना सबै इच्छा पूरा गर्दै आएका ओली यसपटक सुवास नेम्वाङलाई सभामुख बनाउन चाहन्थे । नेम्वाङलाई सभामुख चयन गराउन सफल भएको भए केपी ओली सर्वशक्तिमान शासक बन्ने निश्चित थियो । केपी ओलीको प्रस्तावमा…

    Read More
  • मुख्य समाचार

    सङ्कटग्रस्त व्यवस्था, एकीकृत जनक्रान्ति, पलायनवाद र आत्मसङ्घर्ष

    सङ्कटग्रस्त दलाल पुँजीवादी व्यवस्थाका विरुद्ध सिङ्गो देशले वैज्ञानिक समाजवादी व्यवस्थाको माग गरिरहेको वर्तमान परिवेशमा त्यही कारण नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउँदै व्यापक दमन सरकारले चलाउनु र तमाम योद्धाहरूले दुस्मनका हरेक षड्न्त्रहरूलाई वर्गसङ्घर्षका बाहिरी र भित्री हरेक मोर्चाहरूमा, जनताका बीचमा, हिरासत र जेलका मोर्चाहरूमा जबर्जजस्त प्रतिरोध गर्नुले देशको वर्गसङ्घर्षको उचाइ निश्चित रूपमा नयाँ उचाइमा उठ्दै गएको…

    Read More
  • मुख्य समाचार

    फेसबुकले किन चिनियाँ राष्ट्रपति सी चिनफिङसँग माफी ?

    काठमाडौँ । चिनियाँ राष्ट्रपति सीको नाम बर्मेली भाषाबाट अंग्रेजीमा अनुवाद गर्दा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग फेसबुकले माफी मागेको छ । बर्मेली भाषाबाट अंग्रेजीमा अनुवाद गर्दा सीको नाममा प्राविधिक कारणले अर्कै अर्थ लाग्ने शब्द देखिएको भन्दै उसले शनिबार माफी मागेको हो । सी हाल दक्षिणपूर्वी एसियाली राष्ट्र म्यानमार भ्रमणमा छन् । भ्रमणको दोस्रो दिन सी र…

    Read More